• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
सवारी लाइसेन्समा घोटाला प्रकरण:

डीएसपी र इन्सपेक्टरलाई ६ महिना कैद, यातायातका तत्कालीन प्रमुखलाई पनि जेल सजाय

64x64
नेपाल लाइभ मंगलबार, माघ ३, २०७९  १५:१८
1140x725

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा घोटाला गरेको अभियोगमा विशेष अदालतले यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखदेखि नेपाल प्रहरीका डीएसपी, इन्सपेक्टर गरी ७ जनालाई दोषी ठहर गरेको छ। 

लाइसेन्सको परीक्षामा फेल भएकालाई समेत मोटो रकम लिएर पास गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख आनन्दकिशोरी पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा चलाएको थियो।

विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले मुद्दा चलाइएका मध्ये ७ जनालाई दोषी ठहर गरेको हो। 

दोषी ठहर हुनेहरुमा एकान्तकुनाका तत्कालीन प्रमुख आनन्दकेशरी पोखरेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज थापा, इन्सपेक्टर मुरारी मिश्र, अवकाशप्राप्त शाखा अधिकृत राममणि पोखरेल, अवकाशप्राप्त इन्जिनियर वासुदेव पोखरेल, शाखा अधिकृतहरु शम्भूप्रसाद थपलिया र इश्वरराज रेग्मी रहेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए। 

उनीहरुविरुद्ध अख्तियारले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको र परीक्षाको परिणाम फेरबदल (फेललाई पास) गरी भ्रष्टाचार गरेको आरोपमा दुई वटा मुद्दा चलाएको थियो। 

राजस्व चुहावटर गरेर भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका तत्कालीन कार्यालय प्रमुख पोखेरललाई ८ महिना कैद र ९ हजार जरिवानाको फैसला सुनाइएको छ।

डीएसपी थापा र इन्सपेक्टर मिश्रलाई ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ। अवकाश भइसकेका इन्जिनियर पोखरेललाई पनि ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ। शाखा अधिकृतहरु पोखरेल, थपलिया र रेग्मीलाई समान ४ महिना कैद र ६ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको योगीले बताए। बाँकी ३१ जनाले भने सफाइ पाएका छन्।

अख्तियारले २०७६ मंसिर ८ गते ३८ जनाविरुद्ध मुद्दा चलाएको थियो। लाइसेन्स परीक्षामा फेल भएका तथा उपस्थिती नै नभएकाहरुलाई पास बनाएर भ्रष्टाचार गरेको पाइएपछि मुद्दा चलाइएको थियो।

nimb
nimb

यातायात कार्यालयले २०६९ बैशाख, जेठ र असारमा सञ्चालित प्रयोगात्मक परिक्षामा फेल भएका पास बनाएको आरोपमा अख्तियारले मुद्दा चलाएको थियो। १ हजार २८४ जनालाई रकम असुलेर पास गराएको दाबी अख्तियारले गरेको थियो। 

तत्कालीन कार्यालय प्रमुखलाई ८ लाख ५९ हजार ५५० रुपैयाँ, अवकास प्राप्त इन्जिनयर पोखरेललाई ३ लाख ४६ हजार ७५०, प्रहरी उपरीक्षक (डीएसपी) थापालाई २४ हजार ९००, अवकासप्राप्त अधिकृत पोखरेललाई ३५ हजार ९००, प्रहरी निरीक्षक मिश्रलाई २४ हजार ३००, शाखा अधिकृत रेग्मीलाई ३० हजार, अधिकृत थपलियालाई ११ हजार १०० रुपैयाँ बिगो रकम कायम गर्दै विशेषमा मुद्दा दायर भएको थियो। 

उपसचिवसहित ३१ जनालाई सफाइ
अख्तियारले आरोपी बनाएका उपसचिवहरु धर्मराज ढुंगाना, बाबुलाल रेग्मीसहित ३१ जनाले भने सफाइ पाएका छन्। ढुंगानाविरुद्ध ३ हजार २०० र रेग्मीविरुद्ध ७०० बिगो कायम गर्दै मुद्दा चलाइएको थियो। 

सफाइ पाउनेमा ६ जना शाखा अधिकृतहरु पनि छन्। सफाइ पाउने शाखा अधिकृतहरुमा १ हजार ७०० बिगो माग गरिएका चक्रबहादुर श्रेष्ठ, २ हजार ८०० बिगो माग गरिएका पदमप्रसाद पोखरेल, ३ हजार ३०० बिगो माग गरिएका बासुदेव तिवारी, १ हजार ७०० बिगो माग गरिएका भरतकुमार थापा, ४ हजार १५० बिगो माग गरिएका सिताराम खनाल र ३ हजार ५० बिगो माग गर्दै मुद्दा दर्ता गरिएका भविन्द्र कार्की छन्। 

नायव सुब्बाहरु बच्चुप्रसाद पोखरेल, स्थानेश्वर ढुंगाना, कमलकुमार खत्री, मदन गिरि, प्रेमराज निरौला, राधाकृष्ण पोखरेल (अवकाश प्राप्त), सत्यबहादुर भण्डारी, शिवप्रसाद चापागाई, उमाकान्त जोशीले पनि सफाइ पाएका छन्। 

अवकाश पाएका प्राविधिक नासु सूर्यबज्र बज्राचार्य, कम्युटर अपरेटर सन्जिव न्यौपाने, टाइपिस्ट नासुहरु कविता खड्का, रन्जुसेन पाण्डेले सफाइ पाएका छन्। 

घोटाला भएका बेलाका खरदारहरु बाबुकृष्ण महत, बद्रीप्रसाद दाहाल, कोषबहादुर थापा, माधवप्रसाद कोइराला, मणिराम कोइराला, प्रतिभा न्यौपाने क्षेत्री, रघुनाथ केसी, रामप्रसाद भट्टराई, तिर्थराज जैशी र तुलसा श्रेष्ठ अधिकारीले पनि सफाइ पाएका हुन्।

यो पनि पढ्नुहोस

लाइसेन्समा फेल भएका १२८४ लाई पास गराउने कार्यालय प्रमुखसहित ३८ जनालाई भ्रष्टाचार मुद्दा

 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
रसुवाबाट आएको बाढीले त्रिशूलीको जलसतह ३ मिटर बढ्यो
एक घण्टा बन्द गरिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा
सम्बन्धित सामग्री
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुलीको खुर्कोटस्थित जलमापन केन्द्रमा सुनकोशी नदी... आइतबार, भदौ १४, २०८३
रसुवाबाट आएको बाढीले त्रिशूलीको जलसतह ३ मिटर बढ्यो रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीको जलसतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङको गल्छीस्थित बाढीम... आइतबार, भदौ १४, २०८३
एक घण्टा बन्द गरिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना जारी भएसँगै करिब एक घण्टा बन्द गरिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह आइतबार, भदौ १४, २०८३
रसुवाबाट आएको बाढीले त्रिशूलीको जलसतह ३ मिटर बढ्यो आइतबार, भदौ १४, २०८३
एक घण्टा बन्द गरिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आइतबार, भदौ १४, २०८३
बाढी–पहिरोको कहर : कोशी र बागमतीका मुख्य राजमार्ग अवरुद्ध आइतबार, भदौ १४, २०८३
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्