काठमाडौं- सत्ता साझेदार दलहरूले जनता समाजवादी पार्टी (जसपा) नेपालको भागमा परेका दुई मन्त्रालय खाली राखेर मन्त्रिपरिषद् विस्तार गरिएको छ।
जसपाको भागमा वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय छाडिएको छ। मंगलबार गरिएको मन्त्रिमण्डल विस्तारपछि सत्ता साझेदार अन्य दलका मन्त्री र राज्यमन्त्रीहरूले सपथ लिएका छन्।
यस्तो छ नयाँ मन्त्रिमण्डल :


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।