• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पाेखरामा दुर्घटनाग्रस्त विमानकाे भिडियाे भन्दै सेयर गरिएकाे भिडियाे झण्डै १० वर्ष पुरानाे

दीपक अधिकारी/नेपाल चेक सोमबार, माघ २, २०७९  १०:४१
1140x725

 

काठमाडौँबाट पोखरा गइरहेको यति एयरलाइन्सको एटिआर विमान माघ १ गते पोखरामा दुर्घटनाग्रस्त भएको थियो । विमानमा ६८ जना यात्रु र चार चालक दलका सदस्य थिए । विमान दुर्घटना लगत्तै सामाजिक सञ्जाल प्रयेगकर्ताले विमान दुर्घटनास्थलमा खिचिएका फोटो र भिडियो पोस्ट गरेका थिए ।

यसै सन्दर्भमा उक्त विमानकाे तस्बिर भन्दै एउटा झण्डै १० वर्ष पुरानाे भिडियाेलाई पाेखरामा भएकाे विमान दुर्घटनाकाे भन्दै ट्वीटरमा सेयर गरिएकाे छ ।

@abushahma02 नामक ट्वीटर प्रयाेगकर्ताले माघ १ गते  #pokharaplanecrash #pokharaairport जस्ता ह्यासट्याग प्रयाेग गर्दै १८ सेकेन्डकाे भिडियाे पाेस्ट गरे । भिडियाेमा गुडिरहेकाे बस भन्दा केही पर विमान ढलपलिँदै आउँछ र छिनमै भुइँमा बजारिन्छ । त्यसपछि आगाेकाे ज्वाला र धुँवाकाे मुस्लाे देखिन्छ । ती प्रयाेगकर्ताले अ‌ंग्रेजीमा “क्लियर फुटेज अफ प्यासेन्जर प्लेन क्रयासेज इन नेपाल वीथ सेभेन्टी टु पिपल अन बाेर्ड”  भन्दै उक्त भिडियाे पाेस्ट गरेका छन् । उनले ट्वीटरमा आफूलाई पत्रकार भनी चिनाएका छन् । 

त्यसैगरी @chandan48430579 नामक ट्वीटर प्रयाेगकर्ताले पनि पाेखरामा भएकाे विमान दुर्घटनाकाे भन्दै साेही भिडियाे माघ १ गते पाेस्ट गरे ।  

हाम्राे तथ्य जाँचमा उक्त भिडियाे झण्डै १० वर्ष पुरानाे भएकाे फेला परेकाे छ । 

हामीले भिडियाेलाई इनभिड नामक उपकरणकाे सहायताले कि फ्रेममा बदल्याैँ । ती कि फ्रेम अर्थात फाेटाेलाई गुगल रिभर्स इमेज सर्चमा खाेजी गर्दा बेलायतकाे गार्डियनमा प्रकाशित समाचार फेला पर्याे । उक्त समाचारमा प्रकाशित भिडियाेकाे विवरणमा साे भिडियाे अफगानिस्तानकाे बग्रामस्थित विमानस्थलमा सन् २०१३ मा दुर्घटनामा परेकाे विमानकाे रहेकाे पाइयाे । मुल भिडियाे ५३ सेकेण्डकाे छ ।

Ncell 2
Ncell 2

द गार्डियनमा साे समाचार २०७२ साल असार ३० गते प्रकाशित भएकाले हामीले द गार्जियनमै दुर्घटना लगत्तै प्रकाशित समाचार खाेज्याैँ । त्यसक्रमा उक्त भिडियाे २०७० साल बैसाख १८ गते द गार्डियनले प्रकाशित भएकाे फेला पर्याे । मुल भिडियाेकाे  शुरुमा एउटा बस गुडिरहेकाे देखिन्छ । लगत्तै उडिरहेकाे विमान देखिन्छ । विमान दुर्घटना हुन्छ । त्यसपछि आगाेकाे ज्वाला र धुँवाकाे मुस्लाे देखिन्छ । बस त्यहीँ राेकिन्छ भने विपरित दिशाबाट ट्रक आइरहेकाे देखिन्छ ।

द गार्डियनकाे समाचारमा उक्त बाेइङ ७४७ कार्गाे विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सबै ७ जना अमेरिकीकाे निधन भएकाे जनाइएकाे छ । 

ट्वीटरमा पाेस्ट गरिएकाे विमान दुर्घटनाकाे भिडियाे पाेखरामा माघ १ गते भएकाे विमान दुर्घटनाकाे नभई २०७० साल बैसाख ८ गते अफगानिस्तानमा भएकाे विमान दुर्घटनाकाे हाे । 

तसर्थ नेपाल चेकले ट्वीटरमा गरिएका दाबीलाई गलत ठहर गरेकाे छ ।  

(लेखक दीपक अधिकारी नेपाल चेकका सम्पादक हुन् । अधिकारी विगत दुई दशकदेखि पत्रकारका रुपमा नेपालमा कार्यरत छन् ।)

 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १०:४१
  • #aircrash
  • ##plane accident pokhara

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्