• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मेसीसहितका खेलाडीलाई अर्जेन्टिनामा भव्य स्वागत, जितको खुसीयालीमा विजयोत्सवसहित राष्ट्रिय बिदा 

गणेश थापा बुधबार, पुस ६, २०७९  ०६:३८
1140x725

अमेरिका– कतारको दोहामा आइतबार सम्पन्न फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि विजेता टिम अर्जेन्टीनाका खेलाडीहरू स्वदेश फर्किएका छन्।

स्थानीय समयअनुसार मंगलबार बिहान ३ बजेतिर राजधानी ब्यूनस आएर्सस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विश्वकपको ट्रफिसहित ओर्लिएका कप्तान लियोनल मेसी लगायतका खेलाडीहरूलाई अर्जेन्टिनाका उच्च सरकारी अधिकारी तथा सर्वसाधारण मानिसहरूको ठूलो जमातले भव्य स्वागत गर्नुका साथै सैनिक टुकडीलेसमेत सम्मान अर्पण गरेको थियो। 

No description available.

विश्व फुटबलको सबैभन्दा ठूलो स्पर्धा ‘विश्वकप’ को उपाधि जीतेको खुसीयालीमा अर्जेन्टिनी सरकारले मंगलबार देशभर सार्वजनिक बिदाको घोषणा गरेको छ भने खेलाडी र राष्ट्रको सम्मानमा मुलुकभर विजयोत्सव मनाउन सम्पूर्ण देशबासीहरूलाई आह्वानसमेत गरिएको छ।

No description available.

पेनाल्टी सुटआउटमा साविक विजेता फ्रान्सलाई ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टीना सन् २०२२ को कतार विश्वकप हात पार्न सफल भएको हो। ३६ वर्षपछि विश्वकपको ट्रफी लिएर एसियाली महादेशबाट विशेष विमानमार्फत् घर फर्किएको विश्वविजेता अर्जेन्टिनी टोलीलाई रातो कार्पेट बिछ्याएर उच्च सम्मान दिएको छ।

No description available.

३५ वर्षीय लियोनल मेसीको कप्तानीमा विश्वकप उपाधिमा ह्याट्रिक गरेपछि यतिबेला अर्जेन्टीनाभर मेसीले लगाउने १० नम्बर जर्सी र राष्ट्रिय झण्डासहित सेना, प्रहरी, कर्मचारी, व्यापारी लगायत लाखौंको संख्यामा सर्वसाधारण नागरिकले खुसीयाली मनाइरहेको स्थानीय संचारमाध्यमहरूले उल्लेख गरेका छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

No description available.

ब्यूनस आएर्सस्थित महानगरको केन्द्रभागमा अवस्थित ऐतिहासिक ग्राउण्ड ओबिलिस्कमा मंगलबार करिब ३ लाख मानिसको बीचमा विश्वकपको ट्रफी प्रदर्शन गर्दै मेसीसहितका खेलाडी, अफिसियल, प्रशिक्षक लगायत सम्पूर्ण क्षेत्रका मानिसहरूमाझ राष्ट्रले हासिल गरेको ऐतिहासिक उपलब्धीलाई एकआपसमा साटासाट गर्न विजयसभा गरिएको अर्जेन्टिनी फुटबल संघले जनाएको छ।

No description available.

सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा १-० को झिनो अन्तरले जर्मनीसँग पराजित अर्जेन्टीनाले अहिलेसम्म भएका विश्वकपका २२ वटा संस्करण मध्ये १८ वटामा सहभागिता जनाउँदै ६ पटक फाइनल खेल्नुका साथै यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

No description available.

नेपालबाट नजिकैको दूरी र अत्यधिक नेपालीहरूले प्रत्येक्ष रूपमा मेसी, रोनाल्डो, नेयमार, एमबाप्पे, डिमारिया, लुका मोर्डिच, हाकिमी, मार्टिनेज लगायतका पपुलर खेलाडी र विश्वकपका खेल हेर्ने अवसर पाएको संभवतः यो पहिलो क्षण हो। 

No description available.

कतार विश्वकपमा उत्कृष्ट खेलाडीका लागि गोल्डेन बल लियोनल मेसीले पाउँदा सर्वाधिक गोलकर्ता बन्दै केलियन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन् भने उत्कृष्ट गोलरक्षकको रूपमा इलिमिनो मार्टिनेज र युवा खेलाडीको पुरस्कारसमेत अर्जेन्टीनाकै इन्जो फर्नान्डेजले प्राप्त  गरेका छन्।

No description available.

दैनिकी चलाउन सामान्य रेष्टुरेन्टमा वेयटरको काम गर्दागर्दै करिब १८ वर्षअघि फुटबलमा होमिएर विश्वप्रसिद्ध खेलाडी बनेका एक युवक लियोनल मेसीलाई अर्जेन्टीनाले आज संसारकै महान खेलाडी डिएगो माराडोनासँग तुलना गर्दै आफ्नो देशले पुनः अर्को नयॉ मेसी जन्माउने उद्घोषसमेत गरेको छ।

No description available.

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ०६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्