• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

जापानले १३ महिनाभित्र दोस्रोपटक ब्राजिललाई हरायो

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २९, २०८३  ०७:२८
1140x725

काठमाडौं। भिनिसियस जुनियरले दुई शानदार गोल गरे पनि ब्राजिल जापानसँग ३–२ ले पराजित भएको छ। शनिबार सिंगापुरमा भएको प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक गोल गर्दै ब्राजिलमाथि ऐतिहासिक जित निकालेको हो।

खेलमा जापानले सुरुआतमै दुई गोलको अग्रता बनाएको थियो। खेलको १५औँ मिनेटमा ताकेफुसा कुबोले मध्यभागबाट बल अघि बढाउँदै पेड्रो मोरिस्कोलाई छक्याएर तल्लो कुनामा गोल गरे। त्यसको चार मिनेटपछि केइटो नाकामुराले जापानको अग्रता दोब्बर बनाए। उनले शुतो नाकानोको क्रसलाई नियन्त्रणमा लिँदै गोल गरेका थिए।

खेलको आधा घण्टा बितेपछि भिनिसियस जुनियरले उत्कृष्ट गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरे। ब्रुनो गिमारेसको पासलाई पेनाल्टी क्षेत्रबाहिर नियन्त्रणमा लिएका रियल म्याड्रिडका स्टार भिनिसियसले शक्तिशाली प्रहार गर्दै बललाई गोलपोस्टको माथिल्लो कुनामा पुर्‍याए।

Ncell 2
Ncell 2
nimb
nimb

खेल सकिन १५ मिनेट बाँकी रहँदा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरे। बायाँतर्फबाट बल अघि बढाएका उनले लामो दूरीबाट प्रहार गरेको बल दायाँ पोस्टको भित्री भागमा ठोक्किएर बायाँ पोस्ट हुँदै गोललाइन पार गरेको थियो।

तर, जापानले हार मानेन। इन्जुरी समयको पहिलो मिनेटमा टाट्सुहिरो साकामोटोले गोल गर्दै जापानलाई ३–२ को जित दिलाए। कभेन्ट्रीका खेलाडी साकामोटोले विपक्षीको खुकुलो बल नियन्त्रणमा लिँदै नजिकैबाट गोल गरेका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

निर्णायक गोल हुनुअघि भएको घटनालाई लिएर ब्राजिलका खेलाडी तथा टोलीका सदस्यले फाउल भएको भन्दै विरोध गरेका थिए। उक्त विवादपछि ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटी र बार्सिलोनाका स्टार राफिन्हाले रातो कार्ड पाए। प्रतिस्थापन भइसकेका राफिन्हा मैदानबाहिरबाट खेल हेरिरहेका थिए।

यस जितसँगै जापानले १३ महिनाभित्र दोस्रोपटक ब्राजिललाई पराजित गरेको छ। विदेशी भूमिमा ब्राजिलविरुद्ध जापानको यो पहिलो जितसमेत हो।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  ०७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जापानले १३ महिनाभित्र दोस्रोपटक ब्राजिललाई हरायो
आज देशभर श्रद्धा र उल्लासका साथ छठ पर्व मनाइँदै
एनपीएलमा आज २ खेल हुँदै
सम्बन्धित सामग्री
जापानले १३ महिनाभित्र दोस्रोपटक ब्राजिललाई हरायो भिनिसियस जुनियरले दुई शानदार गोल गरे पनि ब्राजिल जापानसँग ३–२ ले पराजित भएको छ। शनिबार सिंगापुरमा भएको प्रतिस्पर्धात्मक अन्तर्राष्ट्... आइतबार, कात्तिक २९, २०८३
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने क्रिस्टियानो रोनाल्डोको घोषणा राष्ट्रिय टोलीबाट सन्यास लिए पनि रोनाल्डोले क्लब फुटबलमा भने खेल जारी राख्नेछन् । बिहीबार, कात्तिक १९, २०८३
बार्सिलोनाको सहज जित युइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति एस्टन भिल्लालाई ३–० गोलले पराजित गर्दै बार्सिलोनाले प्रभावशाली जित निकालेको छ। बुधबार, कात्तिक १८, २०८३
ताजा समाचारसबै
जापानले १३ महिनाभित्र दोस्रोपटक ब्राजिललाई हरायो आइतबार, कात्तिक २९, २०८३
आज देशभर श्रद्धा र उल्लासका साथ छठ पर्व मनाइँदै आइतबार, कात्तिक २९, २०८३
एनपीएलमा आज २ खेल हुँदै आइतबार, कात्तिक २९, २०८३
छठ पर्वले सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गर्ने गगनकाे विश्वास आइतबार, कात्तिक २९, २०८३
पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्