• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

औचित्यहीन कानुनको जरुरत छैन, थोरै होस् तर प्रभावकारी होस्

श्रीना नेपाल शनिबार, मंसिर १७, २०७९  १२:०६
1140x725

“परुषकोभन्दा महिलाहरुको अधिकार धेरै छन्, तर पनि कस्तो नपुगेको?”, “यो भन्दा कति अधिकार चाहियो?” अहिले यस्तै प्रश्न उठिरहन्छन्। तर के हामीले मागेको अधिकार बसको पहिलो ४ वटा सिट मै सिमित हो त? हामीले मागेको अधिकार के जबरजस्ती दिनको लागि दिएको ३३ प्रतिशत मै सिमित हो र त? हामीले त्यतिका कानुनहरु हुँदा हुँदै पनि हरेक पटक न्याय माग्न साडक मै पुग्नु पर्ने हो त? यो संरचनात्मक विभेद कहिलेसम्म सहनुपर्ने? 

नेपालको संविधानले धारा ३८ को उपधारा ५ मा “महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ“ भन्ने कुरा उल्लेख गरेको छ। 

तर यो केवल संविधानमा मात्रै सिमित रहेको देखिन्छ। तर महिनावारी हुँदा प्रयोग गर्ने स्यानिटरी प्याडमासमेत कर तिर्नुपर्ने अवस्था छ! एउटै समयमा एउटै काम गर्दा, उत्तिकै परिश्रम गर्दा पनि कम कमाइरहेको अवस्था देखिन्छ! अझै पनि महिलाहरु चुलोचौकोमै मात्र सिमित गरिएका छन्, अझै पनि महिलाहरुलाई विवाह नगरेसम्म परिपक्क भएको मानिँदैन, अझै पनि राति अबेरसम्म बाहिर बस्न डर लाग्छ र अझै पनि राति हिड्दा परुषसँगै डराउनुपर्छ।

यति मात्र होइन, छोरीहरुलाई गर्भमै मारिन्छ। कानुनले लिंग पहिचान गरी गर्भपन गर्नू अपराध माने पनि यो क्रम विस्तारै बढ्दो छ। सम्मानित सर्वोच्च अदालतले नेपाल सरकार, प्रधानमन्त्री तथा  मन्त्रिपरिषद्‌को कार्यालयसमेत भएको मुद्दामा नेपालभरीका इच्छुक र आवश्यक व्यक्तिहरूले गर्भपतन सेवा प्राप्त गर्नसक्ने हिसाबले सेवा बिस्तार एवं विकेन्द्रित गर्नु भनि आदेश गर्दा पनि त्यसकोसमेत कार्यान्वयन नभएको कारण २०१४ मा नेपालमा गरिएको अनुमानित ३,२३,२००  गर्भपतनमध्ये, ५८ प्रतिशत अस्वीकृत प्रदायकहरू र अप्रमाणित सुविधाहरूबाट गरिएको थियो। 

नेपालमा असुरक्षित गर्भपतनले कै कारण ७ प्रतिशत महिलाहरुको मृत्यु हुने गरेको छ। त्यसमा पनि गर्भमा छोरी भएको कारण गर्भपतन गराउने जमात छुट्टै छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको संविधानले  धारा ८४ को उपधारा ८ मा “संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तिमा एक तिहाइ सदस्य महिला हुनुपर्नेछ” भनि व्यवस्था प्रदान गरेको छ। तर दलहरूले त्यो व्यवस्था समानुपातिकमै सिमित गरेका छन्। 

महिला उम्मेदवार भए प्रत्यक्षमा चुनाव जितिँदैन भन्ने मानसिकताले गर्दा संविधानले दिएको अधिकार महिलाका हकमा व्यवहारमा लागू हुन सकेको छैन। प्रत्यक्षतर्फ पुरुष नै पहिलो छनोटमा पर्दछन्। 

यसको मूल उद्देश्य समानता कायम गर्न र आधाभन्दा बढी जनसङ्ख्या (५०.१%) को प्रतिनिधित्व गर्न हो। आधाभन्दा बढी जनसङ्ख्या प्रतिनिधित्व नभएको परिस्थितिमा बनाइएका कानुन बनाउन कै लागि मात्र बनाइन्छन्, र तिनको कार्यान्वयन गर्ने अर्को टाउको दुखाईको विषय बन्न जान्छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

महिलाहरुले आफ्नो मौलिक हक र आधारभूत आवश्यकताको लागिसमेत बारम्बार आवाज उठाउनु पर्ने स्थिति छ। आफूमाथि हिंसा हुँदा, न्याय पाउन ढिलाई भएर सर्वच्च अदालतमा रङ फालेर प्रतिकार गर्नुपर्नेसम्मको अवस्था बनेको छ। कतिसम्मको मानसिक तनाव भएर त्यसो गर्न बाध्य भएको होलिन्?

 “Justice delayed is justice denied!”  भन्ने कुरा सिद्धान्तमै सिमित रेहेको अवस्था छ। बारम्बार लेख्नुको कारण, बारम्बार बोल्नुको कारण हामी पीडित छौं भनेर भन्नु होइन तर हामी यस्तो अन्याय सहेर बस्नु हुँदैन भन्ने कुरा झल्काउन हो। महिलाका कुरा सडकमा मात्र नभइ सदनमा पनि तात्तियोस, भन्ने चाहनाका साथै यो भेदभावको विरुद्ध सचेतना फैलाउन पनि हो। हामीलाई धेरै औचित्यहिन कानुनको जरुरत छैन, थोरै होस् तर प्रभावकारी होस्। 

नेपाल काठ्मान्डु स्कुल अफ ल मा कानुन विषयमा अध्ययनरत छात्रा हुन्

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्