काठमाडौं- बाजुराको प्रदेश सभा 'ख' मा नेकपा एमालेका लालबहादुर ३ सय ४८ मत अगाडि छन्। उनले १ हजार ३ सय ५० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका पदम शाहीले १००२ मत प्राप्त गरेका छन।
यसअघि प्रतिनिधि सभा सदस्य रहेका थापा यो पटकको निर्वाचनमा प्रदेश उम्मेदवार बनेका हुन्।
बाजुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका कर्ण थापाले पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।