काठमाडौं- स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री धनराज गुरुङले मतान्तर फराकिलो बनाउदै लगेको छन्। उनलाई नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले पछ्याइरहेका छन्।
पछिल्लो मत परिणाम अनुसार गुरुङले ११ हजार ९ सय २० मत प्रात गरेका छन् भने एमालेकी अर्यालले ९ हजार ५ सय २ मत प्राप्त गरेकी छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार १ सय ९२ मत ल्याएर तेस्रो स्थानमा छन्।
मंसिर ४ गते सम्पन्न स्याङ्जाको निर्वाचनमा धाँधली सम्बन्धी विवाद भएपछि मतगणना ढिलो गरी सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।