• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

किन अपहरित बालक जोगाउन सकेन प्रहरीले ?

64x64
नेपाल लाइभ सोमबार, साउन २१, २०७५  १४:४३
1140x725

काठमाडौं–  सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौं, काँडाघारी बस्ने ११ बर्षिय निशान खड्का अपहरण र हत्या प्रकरणको पटाक्षेप दुई अपहरणकारीको ‘इन्काउन्टर’को विन्दूसम्म आइपुग्दा एउटा ज्वलन्त प्रश्न सतहमा आएको छ, प्रहरीले अपहरित बालक किन जोगाउन सकेन?

 निशान आइतबार अपहरणमा परेका थिए। साँझ करिब ७ बजे घरबाट खेल्न भनेर निस्किएका थिए उनी। राती ९ बजे उनकी आमा चमेलीलाई अपरिचित नम्बरबाट फोन गरी छोरा अपहरणमा परेको भन्दै फिरौती मागियो। 

लगत्तै ठूलो संख्यामा प्रहरी अनुसन्धानमा खटियो। फिरौती माग्दै ठिमी क्षेत्रबाट फोन गरिएको थियो। सो क्षेत्रमा ठूलो संख्यामा प्रहरीले ‘सर्च अप्रेसन’ चलायो। 

अपहरणकारीको मोबाइल अफ थियो। उनीहरुले २ पटक फोन गरेका थिए। पछिल्लो पटक ४० लाख रुपैयाँ फिरौती मागेका थिए। 

बालकको परिवारको अवस्थामा ४० लाख फिरौती दिनसक्ने देखिन्न। तर, पनि बुबा विदेशमा कार्यरत रहेकाले पैसा भएको ठानेर उनीहरुले अपहरण गरेको हुनसक्ने प्रहरी आशंका थियो। 
११ वर्षको बालकलाई कसैले जबरजस्ती उठाएर अपहरण गर्न कठिन नै थियो। चिनजानकै व्यक्तिले अपहरण गरेको हुनसक्ने ‘आँकलन’का आधारमा प्रहरीले अनुसन्धान अघि बढायो। 

सोमबार बिहानैदेखि थप प्रहरी अनुसन्धानमा खटिए। प्रहरीको पहिलो प्राथमिकता बालकको उद्धार थियो। तर, अनुसन्धानको क्रममा जब बालक गाडिएको अवस्थामा फेला परे, अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु स्तब्ध बने। 

‘आइतबार बेलुका नै बच्चाको हत्या भएजस्तो देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेल भन्छन्, बच्चा रोएकाले बन्धक बनाउन नसकेर उनीहरुले हत्या गरेको हुनसक्छ।’ 

अर्काेतर्फ फिरौती लिएर बच्चा छाड्दा पनि आफुहरुको पहिचान खुल्ने डरले हत्या भएको हुनसक्ने देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

हातखुट्टा बाँधिएको तथा मुखमा कपडा कोचिएको अवस्थामा बालकको शव भेटिएको थियो। 

ठूलो बच्चा भएकाले कोठामा बन्धक बनाएर राख्ने क्रममा रोएकाले उनीहरुले मुखमा कपडा कोचेर हातखुट्टा बाँधेका प्रारम्भिक अनुसन्धानमा देखिन्छ। बालकको कसरी हत्या भएको थियो भन्ने ‘पोष्टमार्टम रिपोर्ट’बाट खुल्ने एसएसपी पोखरेल बताउँछन्। 

बालकको हत्या गरेपछि प्रहरी पनि अपहरणकारीमाथि आक्रामक बनेका थिए। पक्राउ गर्न अपराध महाशाखाबाट डिएसपी रुगम कुँवर नेतृत्वको टोलीले उनीहरुलाई पिछा गरेको थियो। सूर्यबिनायकबाट पाइलट बाबा आश्रम जाने बाटोमा दोहोरा फायरीङ भएको प्रहरी दाबी छ। त्यही जंगलमा दुुवै अपहरणकारीको मृत्यु भयो।  अपहरणकारीले पनि गोली हानेपछि जवाफी फायरीङ गरिएको महाशाखाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। अपहरणकारीबाट प्रहरीले दुई राउन्ड गोलीसहितको पेस्तोल बरामद गरेको छ। 

अपहरणअघि मोबाइल गिफ्ट 
अपहरण पूर्व योजनाअनुसार नै थियो। चमेलीको खाजाघरमा नियमित गइरहन्थे अपहरण्णकारीमध्ये एक गोपाल तामाङ। आइतबार पनि बिहान गएर उनले अनिशलाई एक हजार रुपैयाँको सामान्य मोबाइल किनेर दिएका थिए। साँझ बालकलाई बोलाएर उनले आफ्नो डेरामा लगेर बन्धक बनाएका हुन्।  

 

इन्काउन्टरमा मारिएका अपहरणकारी

प्रहरीका अनुसार उनीहरु जून घरमा डेरा गरी बस्दथे सोही घरबेटीका छोराले नजिकै बनाइरहेको घरको पछाडी लगेर बच्चालाई गाडेका थिए। 

दुवै अपहरणकारी रंग लगाउने काम गर्दथे। छिटो धनी बन्ने आकांक्षामा उनीहरुले एउटा अन्जान बालकको जीवन त चुंढे नै साथै त्यहीकारण आफ्नै जीवन समेत गुमाएका छन्। 

क्रुर अपहरणकरीको ‘इन्काउन्टर’बाट प्रहरीले प्रशंसा पायो तर अपहरित बालक जोगाउन नसक्दा प्रहरीप्रतीको विश्वास भने बढाउन सकेन। 


यसरी भयो भक्तपुरमा अपहरणकारीको ‘इन्काउन्टर’ (फोटो फिचर)

भक्तपुर इन्काउन्टरः अपहरणकारीबाट पेस्तोल बरामद

काँडाघारी बालक अपहरणः फिरौतीमा कुरा नमिलेपछि आइतबार नै बालककाे हत्या

 

प्रकाशित मिति: सोमबार, साउन २१, २०७५  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्