• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राप्ती करिडोरको महत्वाकांक्षी योजना, दुवै किनारामा सडक बनाउन १० अर्ब लाग्ने अनुमान

64x64
प्रिया स्मृती गजमेर सोमबार, साउन ३०, २०७९  २२:३४
1140x725

दाङ–राप्ती नदीको दुवै किनारामा पक्की सडक निर्माण गरेर राप्ती करिडोर निर्माण गर्ने महत्वाकांक्षी योजना सरकारले अघि सारेको छ। सहरी विकास मन्त्रालय र एसियाली विकास बैंकको संयुक्त लगानीमा करिडोर निर्माण हुने भएको हो। 

राप्ती नदीमा आउने बाढीका कारण हुने कटान, डुबानको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने र नदी किनार क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको सहरी विकासमन्त्री मेटमणि चौधरीले बताए। ‘यो परियोजनाले राप्ती नदीको समस्यालाई सधैंका लागि समाधान गर्नेछ,' उनले भने, ‘सयौं विगाहा जमिन उकास हुन्छ।'

नदीलाई  आधार मानेर नयाँ सहर निर्माण अघि बढ्ने उल्लेख गर्दै उनले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र भएकाले पनि नदीको व्यवस्थापन जरुरी रहेको र त्यसमा तीन तहकै सरकारको समन्वय तथा सहकार्य रहने बताए । 

नदीको दुवै तर्फगरी १३५ किलोमिटर लम्बाईको २१ मिटर मिटर चौडा सडक निर्माण गरिने परियोजनाका लागि १० अर्ब बजेट आवश्यक पर्ने सहरी विकास विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए । राप्ती नदीको दाङ खण्डमा नदीको एउटा किनार ६७.५ किलोमिटर र अर्को किनार ६८.३ किलोमिटर लामो रहेको छ ।

‘यो नौलो सोच हो। भालुवाङदेखि बाँकेको अगैयासम्मको योजना हो,' श्रेष्ठले भने, ‘यसअन्तर्गत पर्यावरण जोगाएर काम हुन्छ। सकेसम्म कम क्षति हुने गरि ४ वटा सहर बसाउने योजना छ। एउटा भालुवाङ  भइहाल्यो। अर्को गढवा, राजपुर र बाँकेको अगैया हुनेछ।'

सहरी विकास विभागले करिडोरको डीपीआर तयार पार्ने छ भने एसियाली बिकास बैंकसँग साझेदारी गरेर करिडोरको काम सुरु हुने छ। एडीबीका नेपाल अधिकारीहरुसँग बैठकपछि करिडोर शिलान्यासको योजना बनेको मन्त्रालयले जनाएको छ। 

प्रगन्ना सिँचाइको इन्टेकनजिक करिडोरको शिलान्यास 

यसैबीच, राप्ती नदीको दुवै किनारबाट करिडोर बनाउनेगरी सोमबार शिलान्यास गरिएको छ। सहरी विकासमन्त्री मेटमणि चौधरीले करिडोरको शिलान्यास गर्दै छिट्टै निर्माणको काम सुरु हुने बताए। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा राप्ती गाउँपालिका १ पाखापानी ईन्टेक नम्बर २ मा करिडोरको शिलान्यास गरिएको हो।  

Ncell 2
Ncell 2
nimb
nimb

mantri1660582176.jpg

गाउँपालिकाका अध्यक्ष बिष्टले राप्ती नदी क्षेत्रलाई करिडोरले पर्यटकीय गन्तव्य बनाउने विश्वास व्यक्त गरे। ‘राप्ती नदीमा करिडोर बनेमा पर्यटकीय गन्तव्य बन्ने छ,' बिष्टले भने, ‘छिटो काम अघि बढोस, हामी चाहन्छौं।' सरकारले अहिलेसम्म दुई स्थानमा करिडोरको काम गरेको र राप्ती नदीमा बन्न थालेको करिडोर तेस्रो भएको मन्त्री चौधरीले बताए। काठमाडौंको धोबी खोला र बागमतीपछि राप्ती कोरिडोर तेस्रो भएको उनले बताए। 

राप्ती तटबन्ध गर्न एडीबीको डेढ अर्ब

चालू आर्थिक वर्षमा राप्ती नदीमा तटबन्ध गर्न एसियाली विकास बैंकले डेढ अर्बको लगानी गर्न थालेको छ । 
जनताको तटबन्ध कार्यालयमार्फत जोखिमपूर्ण ठाउँ सुरक्षित गर्न बृहत तटबन्धको कार्यक्रम रहेको जनताको तटबन्ध कार्यालयका इञ्जिनियर सूर्यदेव नायकले बताए। 

Xtrem

Xtrem

‘करिब १३ किलोमिटर क्षेत्रमा तटबन्धको कार्यक्रम छ। योजनाको ठेक्का काठमाडौंबाट भएको छ। अब केही दिनमा टुंगिन्छ,' उनले भने, ‘जनताको तटबन्ध कार्यालयले काम अघि बढाउछ।' विगतमा पनि जनताको तटबन्ध कार्यालयले नदी तटबन्धको योजना अघि बढाएको थियो। 

बजेट अभावका कारण २०७४ सालमा ठेक्का गरिएको स्थानको काम अझै सकिएको छैन। तटबन्धको काम अघि बढाउन दातृ निकायको खोजी गरिएको हो। बाँकेका अधिकांश क्षेत्रमा भारतले तटबन्ध गर्ने र दाङ खण्डमा एडीबीको सहयोगमा काम अघि बढ्ने भएको हो।

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  २२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रिया स्मृती गजमेर
लेखकबाट थप
सल्यान दुर्घटना अपडेट : मृतक आठै जनाको सनाखत
सल्यानमा बिहेको जीप दुर्घटना, ८ जनाको मृत्यु 
रुकुम पूर्वमा बस दुर्घटना, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो वर्षासँगै आएको बाढी र पहिरोले सीमा जोड्ने सडकका विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि सिमकोटदेखि हिल्सा नाकासम्मको यातायात ठप्प भएको हो। मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मन्त्रालयले जारी गरेको निर्णय अनुसार देशभरका विभिन्न निकायमा कार्यरत १०० जना कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिँदै काज सरुवा गरिएको ह... मंगलबार, असोज १३, २०८३
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जानकारी लिन आयोगले सोमबार पत्राचार गर्दै एसएसपी खड्क... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
सेयर बजारमा ९.६२ अङ्कको गिरावट मंगलबार, असोज १३, २०८३
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्