• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

तरलता अभाव हुनुमा राष्ट्र बैंक जिम्मेवार छ : डा. रेवतबहादुर कार्की [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, असार १९, २०७९  ०७:०६
1140x725

सेयर बजारमा पछिल्लो समय धेरै उतारचढाव देखिइरहेको छ। यसमा अर्थतन्त्रमा देखिएको समस्या, तरलता, महंगो ब्याजदरलगायत कारक रहेको अर्थविज्ञहरुको बुझाइ छ। हालै आएको मौद्रिक नीति सेयर बजारका लागि सकारात्मक नबन्दा पनि यस्तो भएको उनीहरु बताउँछन्। यसैले सेयरबजारमा आइरहेको उतारचढाव, त्यसको कारण र सुधारका विषयमा धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीसँग नेपाल लाइभकर्मी सुमित्रा कार्कीले गरेको कुराकानीको सम्पादित अशंः

अहिले पुँजी बजारमा भएको उतारचढावलाई कसरी हेरिरहनु भएको छ?
पुँजी बजारको इतिहास हेर्ने हो भने बैंकिङ क्षेत्रको सुरुवातको धेरैपछि मात्र २०४७ सालतिर यसको स्थापना भएको हो। पुँजी बजारमा बैंक तथा वित्त संस्था, बिमा, जलविद्युत कम्पनी तथा विभिन्न खालका संस्थाहरु सूचीकृत भएका छन्। अहिले सबैजना सेयर बजारप्रति निकै निरास देखिएका छन्। सेयर बजारमा सामान्य उतारचढाव हुनु सामान्य हो। तर, अहिले देखिएको धेरै नै उतारचढाव सामान्य हैन। विकासोन्मुख देशमा यस्ता घटना तथा प्रवृत्ति पटक–पटक भइरहेका हुन्छन्। 

कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार बराबर भएको पुँजी बजार एकाएक झर्नु भनेको लगानीकर्ताको मनोबलमा गिरावट आउनु हो। सरकारले विभिन्न समयमा ल्याएका नीति तथा निर्देशनको व्यवस्थाले सेयर बजार क्र्यास हुने अवस्थामा पुगेको छ। यसलाई सुधार गर्न आवश्यक छ। तर सरकार संवेदनशील हुन सकेको छैन। अहिले एउटा रफ्तारमा चलिरहेको सेयर बजारलाई नेपाल राष्ट्र बैंकले ४/१२ को सीमा लगाउँदा केही न केही असर पर्‍यो। 

अहिलेको बजारको अवस्थाका कारण वैदेशिक लगानी भित्र्याउन गैरआवासीय नेपालीलाई नेपालको सेयर बजारमा ल्याउन पनि अप्ठ्यारो अवस्था आएको छ। लगानीकर्ताले आफ्नो लगानी सुरक्षित बनाउने ठाउँ खाज्छन्। तर नियमन निकाय नै बजारलाई असुरक्षित बनाउनतर्फ लाग्छन् भने लगानीकर्ताले किन लगानी गर्ने भन्ने प्रश्न पनि नियमन निकायले सोच्न आवश्यक छ। अहिलेको सेयर बजारलाई स्थिर नीति आवश्यक छ। खुकुुलो गर्दा सबै नीति खुलो बनाउने अनि फेरि सबै नीतिले एकैचोटि कस्ने गर्नुभएन। 

नेपालको अहिलेको आर्थिक अवस्थालाई कसरी विश्लेषण गर्नु भएको छ?
अहिले आर्थिक समस्या अलि गम्भीर नै छ। यस्तो अवस्थामा अर्थमन्त्रालय तथा नेपाल राष्ट्र बैंकलगायतका नियमनकारी निकायहरु एकअर्कालाई आरोप–प्रत्यारोप लगाउँदै बसिरहेका छन्। राष्ट्र बैंक अहिलेको अवस्था सुधार गर्नभन्दा सधैं पन्छिनतर्फ लागेको छ। अर्थमन्त्रालय पनि अहिलेको अवस्था अनुसारको जिम्मेवार बन्न सकेको छैन। तरलता अभाव हुनुमा मुख्य भूमिका नेपाल राष्ट्र बैंकको नै हो। राष्ट्र बैंकले अहिले खुला बजार नीतिलाई नियन्त्रणात्मक नीतिहरु अपनाई रहेको छ। राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्ने हैन। तर, पटक–पटक विभिन्न खालका नीति ल्याएर ब्याजदर आफैं निर्धारण गर्ने काम गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्र बैंकले निक्षेपको ब्याज यति निर्धारण गर भन्नुहुँदैन। यस्तो व्यवस्था २०४६ सालपछि पहिलो पटक गरेको हो। यसले पनि बजारमा एक खालको अस्थिरता निम्त्याएको छ। रिपोजस्ता ओपन मार्केट अपरेशनजस्ता कुराबाट राष्ट्र बैंकले बजारमा पैसा पठाउने हो। बजारलाई नै नियन्त्रणमा लिन खाज्ने हैन। यता हाम्रो बजार संकुचित भयो उता हाम्रो सीमाछेउबाट धमाधम महँगो ब्याज दिएर पैसा तानातान भयो। यसले  गर्दा नेपालमा भएको पैसा पनि आइसीमा भारततिर जान थाल्यो। नेपाल र भारतको खुला सीमानाका कारणले भारती रुपैयाँसँग नेपाली मुद्राको असीमित परिवत्र्य सुबिधा छ। यसका कारण भारतमा लगानी गर्न यहाँका जनतालाई कुनै समस्या पर्दैन। यसैले पनि नेपालको रकम भारततर्फ गइरहेको छ। 

राष्ट्र बैंकले पछिल्लोपटक फेरि बजार खुला ग¥यो। अहिले निक्षेपको ब्याजदर १२ प्रतिशतको हाराहारीमा पुगेको छ। नेपालको सेयर बजार आयश्रोत नीतिमा चलेको बजार हो। बैंकहरुले ब्याजदर बढाएर निक्षेप लिन थाल्दा लगानीकर्ताको लगानी सेयर बजारमा भन्दा बैंकमा सुरक्षित हुने अवस्था पनि देखियो। कर्जाको ब्याजदर पनि उकालो लाग्यो। यसले गर्दा ऋण लिएर लगानी गर्ने लगानीकर्तालाई हच्किए। यसको प्रभाव पनि सेयर बजारमा देखियो। 

यता कोरोना महामारीका बेला वैदेशिक रोजगारीमा रहेका एनआरएनहरुले गरेको लगानी पनि पछिल्लो अवस्थामा घटेको छ। यसले पनि सेयर बजार गत भदौसम्म ३२९८ विन्दुसम्म पुगेकोमा अहिले १८ सयदेखि १९ सय बिन्दुको हाराहारीमा आएको छ। यसैगरी, गत भदौमा दैनिक २२ अर्ब रुपैयाँको हाराहारीमा रहेको कारोबार रकम अहिले २ अर्ब रुपैयाँसम्ममा सीमित भएको छ। 

Xtrem
Xtrem

अहिलेको तरलता संकटलाई सामान्य रुपमा लिनसक्ने अवस्था छैन। १० वर्ष यताकै सबैभन्दा ठूलो तरलता संकटको अवस्था हो। राष्ट्र बैंकको नयाँ ऐनअनुसार अहिले बैंक तीन वटा कुरामा चुकेको छ। एउटा वित्तीय स्थायीत्व गर्नुपर्ने जिम्मेवारी राष्ट्र बैंकको हो। तरलता व्यवस्थापन गर्नु पर्ने कुरामा राष्ट्रको मात्र जिम्मेवारी हुन्छ। यसैगरी, मूल्य स्थिरता गर्नुपर्ने उसको जिम्मेवारी हो। तेस्रो जिम्मेवारी भनेको राष्ट्र बैंकले ब्यालेन्स अफ पेमेन्ट (भुक्तानी सन्तुलन)लाई पनि सुधार गर्ने हिसाबले काम गर्नुपर्ने हुन्छ। तर, यी सबै काम गर्नबाट राष्ट्र बैंक चुकेको छ। राष्ट्र बैंकले यस्ता कुरालाई समायोजन गर्न खोजे पनि सफल हुन सकेन। 

राष्ट्र बैंकमात्र चुकेको हो कि सरकारी निकाय पनि दोषी छ? 
अहिलेको अवस्थामा पहिलो नम्बरमा राष्ट्र बैंक नै चुकेको छ। तरलता व्यवस्थापनको सम्बन्धमा राष्ट्र बैंककै जिम्मेवारी हुन्छ। त्यसका साथै सरकार पनि यसमा जिम्मेवार हुन्छ। अनि तेस्रो नम्बरमा बैंक तथा वित्तीय संस्था पनि चुकेका छन्।  किनभने उनीहरुले आफ्नो क्षमताभन्दा बढी लगानी गर्दा यस्तो अवस्था आएको छ। बैंकहरुले लगानी बढाउनुको पनि कारण छ। उनीहरुलाई जसरी पनि बैंकको चुक्ता पुँजी ८ अर्बभन्दा माथि पुर्‍याउनुपर्छ भनेर निर्देशन दिइयो। 

बैंकहरुको चुक्ता पुँजी एक्कासी ८ अर्ब पुर्‍याइयो। बैंकहरुको साईज बढाउन आवश्यक थिएन त भन्दिनँ। तर त्यति ठूलो बनाउन आवश्यक थिएन। बैंकको चुक्ता पुँजी वृद्धि गर्दा हकप्रद सेयर निस्कासन गर्न नदिइ बोनस दिएर बढाएको भए पनि अहिलेको जस्तो अवस्था आउने थिएन। पुँजी ८ अर्ब माथिको छ बैंकको, त्यो अनुसार सेयर लगानीकर्तालाई केही न केही फाइदा फिर्ता दिनुपर्‍यो। फाईदा दिनेक्रमा उनीहरु पनि आक्रामक भए, जसले गर्दा अहिले क्रेडिट २९/३० प्रतिशतले बढ्यो। क्रेडिट टू जिडिपि दुई वर्षमा ४४/४५ प्रतिशतबाट झण्डै १०० प्रतिशतसम्म पुगेको छ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाउने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्