काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
नीति तथा कार्यक्रममा व्यवस्थित र समुन्नत महानगर बनाउने योजना प्राथमिकताका साथ उल्लेख गरिएका छन्।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।