• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २५, २०८३ Thu, Jul 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

एमालेसँगको एकताबारे बाबुराम भट्टराई भन्छन् : विज्ञानको युगमा लिंग नै फेर्न सकिन्छ

64x64
नेपाल लाइभ शुक्रबार, असोज २०, २०७४  १२:३२
1140x725

कहिले एमालेको लिंग पहिचान हुन बाँकी नै रहेको त कहिले नेपालमा कम्युनिस्टहरु नै नरहेको बताएर नयाँशक्ति संयोजक बाबुराम भट्टराई चर्चा र विवादमा तानिँदै आएका छन् । केहीअघि मात्र आफ्नो माउ पार्टी माओवादीसँग यो जुनीमा एकता सम्भव नरहेको अभिव्यक्ति दिएका भट्टराई यतिखेर त्यही एमाले–माओवादी गठबन्धनसँग एकता प्रक्रियामा जुटेका छन् । आखिर कसरी यो परिस्थिति निर्माण भयो ? भट्टराईसँग सरोजराज अधिकारीले गरेको संक्षिप्त संवाद :

एमालेको लिंग नै पहिचान नभएको पार्टी हो भन्नुहुन्थ्यो, उसैको नेतृत्वको वाम एकतामा सहभागी हुन लाग्नुभएछ । एमालेको लिंग पहिचान भयो?

अहिले विज्ञानको युगमा लिंग नै परिवर्तन गर्न पाइन्छ । पहिचानको कुरा ठूलो रहेन । मूल कुरा मुद्दाको हो । देशको समृद्धिको हो । त्यो मिलाएर अघि बढ्ने सहमति भएपछि बाँकी कुरा मिल्दै जान्छन्।

नेपालमा कम्युनिस्ट पार्टीको औचित्य छैन, कुनै पार्टी कम्युनिस्ट रहेनन् पनि भन्नुहुन्थ्यो । अहिले बृहत् कम्युनिस्ट एकतामा लाग्नुभयो, किन?

मैले मार्क्सवाद गलत हो कहिल्यै भनिनँ । द्वन्द्वात्मक भौतिकवादको औचित्य पनि अस्वीकार गरिनँ । मूल कुरा के हो भने नाम कम्युनिस्ट, व्यवहार दलाल पुँजीपतिको जस्तो देखियो नेपालका कम्युनिस्ट पार्टीहरुको । कम्युनिस्टको बोर्ड मात्र झुन्ड्याएर हुँदैन, व्यवहारमै कम्युनिस्ट हुनुपर्छ । यस अर्थमा नेपालमा कम्युनिस्ट पार्टी छैनन् भनेको हुँ। 

अर्कोतर्फ सुधारको सम्भावना त जहाँ पनि रहन्छ । सबैले सच्चिएर अघि बढ्ने भनेपछि यो एकता प्रक्रिया अगाडि बढेको हो । हामी सबै नयाँ बन्ने दिशामा अघि बढ्ने हो । पुरानै ठाउँमा अडिएर रहने होइन । वामपन्थी–प्रगतिशीलहरु मिलेर नयाँ पार्टीको निर्माण गर्ने हो।

स्थानीय तहको चुनावी परिणामले ‘नयाँशक्ति’को अस्तित्व नै संकटमा परेको देखेर अत्तालिनुभएको त होइन?

बिल्कुल होइन । हामी स्पस्ट मूल्य–मान्यता र विचारधाराबाट अघि बढेका थियौं । त्यो ढिलो–चाँडो स्थापित भएरै छाड्थ्यो । त्यसैलाई अझ घनीभूत रुपमा अघि बढाउन हामीले एकता प्रक्रिया अगाडि बढाएका हौं । ५ ‘स’ का रुपमा रहेका मुलुकको बृहत्तर हितका ५ आधार भनेकै समृद्धि, सहभागितामूलक लोकतन्त्र, सुशासन, स्वाधीनता र समाजवाद हो । ५ ‘स’ का रुपमा अगाडि सारिएका हाम्रा यी एजेन्डामा अहिले पनि दृढ छौं । तिनै आधारमा टेकेर नै मुलुकको विकास र प्रगति गर्न सकिन्छ । लामो छलफल र वार्तापछि यसमा सबैको सहमति जस्तै देखियो, त्यसैले मिलेर अघि बढ्दा यो लक्ष्य छिटो प्राप्त गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेका हौं।

nimb
nimb
Ncell 2
Ncell 2

स्थानीय निर्वाचनमा नयाँशक्तिलाई जनताले खासै नपत्याएको देखेपछि सहकार्यको टेको खोजे जस्तो त देखियो नि?

म फेरि पनि भन्छु, मुख्य कुरा मुद्दा हो । त्यसलाई संख्यामा तुलना गरिनु हुँदैन । विचार र मुद्दा सही भएपछि त्यो ढिलो–चाँडो स्थापित हुन्छ नै । हाम्रो विचार र मुद्दा पनि स्थापित भएरै छाड्थ्यो । त्यसलाई गति दिन विचार मिल्ने जति एक भएर अघि बढ्न खोजिएको हो।

तपाईंकै शब्दको एक समयको ‘बुर्जुवा’ एमाले नेतृत्वमा यी कुरा कसरी सम्भव देख्नुभयो?

यसबीच हामीले धेरै छलफल गर्‍यौं । सबै सच्चिँदै अघि बढेर देशलाई स्थिरता, सुशासन र समृद्धितर्फ अगाडि बढाउने नै हामी सबैको प्रमुख ध्येय हो । अहिले ठूलो पार्टी हुनुका नाताले एमालेले यसको अगुवाई गरिरहेको छ । पार्टी एकतापछि हामी महाधिवेशनमा जान्छौं । विचार र नेतृत्व पनि क्रमशः रुपान्तरित हुँदै जान्छ।

कांग्रेसको लोकतान्त्रिक मोर्चाबाट चाहिँ प्रस्ताव आएन?

कांग्रेससँग हाम्रो कुरै मिल्दैन । ऊ मूलतः दक्षिणपन्थी पार्टी हो । जनजीविकाका सवालमा कांग्रेस पूरै निरपेक्ष छ । मुलुकको समृद्धि, स्वाधीनता, समावेशी लोकतन्त्र जस्ता कुरामा उसलाई कुनै चासो छैन । हामी वामपन्थी पृष्ठभूमिका भएकाले कहीँ न कहीँ जनताकै माझबाट उठेर आएका हौं । हाम्रा लागि जनजीविकाका सवाल प्रधान छ । मुलुकलाई समृद्धिको बाटोमा अघि बढाएर जनताका चाहना पूरा गर्नु नै हाम्रो प्रमुख ध्येय हो, हुनेछ।

प्रकाशित मिति: शुक्रबार, असोज २०, २०७४  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास
जाँचबुझ समितिले गर्‍यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
सम्बन्धित सामग्री
एनसेलका ग्राहकले अल्टिमा ग्याजेटमा ६०% सम्म छुट पाउने भएका छन् एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेल ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेटहरूमा छुट प्राप्त गर्ने भएका हुन्। मंगलबार, जेठ २६, २०८३
करेन्ट चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एक निश्चित ब्याचबाहेक सबै उत्पादन खान योग्य कम्पनीले जारी गरेको सूचनाअनुसार उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए भएको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम प्याकेटमा मात्र... मंगलबार, जेठ २६, २०८३
काजरिया रमेश टायल्सद्वारा गण्डकी प्रदेशमा उपस्थितिको विस्तार: दलदलेमा नयाँ शोरुम सञ्चालनमा शोरुमलाई ग्राहकहरूलाई आकर्षित गर्ने तथा सहज सेवा प्रदान गर्ने उद्देश्यले आधुनिक शैलीमा व्यवस्थित गरिएको छ। यहाँ आउने ग्राहकहरूले काज... आइतबार, जेठ १७, २०८३
ताजा समाचारसबै
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन बिहीबार, असार २५, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
जाँचबुझ समितिले गर्‍यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर बिहीबार, असार २५, २०८३
कृषि मन्त्रालयकाे १०० दिन: यस्ताे छ प्रगति विवरण(पूर्णपाठ) बिहीबार, असार २५, २०८३
कांग्रेसले भन्याे– हामी सरकार ढाल्न नभइ संविधानको बाटोमा हिँडाउन खोजिरहेका छौँ बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यूएईकाे शारजाहबाट कराँची जाँदै गरेको पाकिस्तानी कार्गो विमान बेपत्ता बुधबार, असार २४, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्