• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एआईजी बढुवा सिफारिसको उजुरीमाथि काम सुरु, कसरी बढ्छ प्रक्रिया?

64x64
नेपाल लाइभ बुधबार, चैत ९, २०७८  १३:१६
1140x725

काठमाडौं– थप गरिएको तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दीमा बढुवा सिफारिस भएसँगै परेको उजुरीमाथि काम–कारबाही अघि बढाइएको छ। 

गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले आफूभन्दा जुनियर डीआईजीलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए। उनीहरूले आफूभन्दा जुनियर डीआईजी धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा सिफारिस गरिएको उल्लेख गर्दै उजुरी दिएका थिए। 

उक्त उजुरीमाथिको कारबाही प्रक्रिया सुरु गरिएको लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले जानकारी दिए। उजुरी सुन्ने समितिमा लोकसेवा आयोगका अध्यक्षसँगै सरकारका मुख्य सचिव (सदस्य) र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव (सदस्य) रहन्छन्। यो समितिले उजुरीमाथिको काम कारबाही अघि बढाएको छ। 

बढुवा सिफारिसमा चित्त नबुझे एक हप्ताभित्र उजुरी हाल्न सकिने व्यवस्था अनुसार डीआईजीत्रयले हालेको उजुरीउपर प्रहरी नियमावली अनुसार नै काम कारबाही अघि बढाइएको रेग्मीको भनाइ छ।

नियमावलीको दफा ४२ मा उजुरी सम्बन्धी व्यवस्था गरिएको छ। उजुरी सुन्ने समितिले उजुरी गर्ने म्याद सकिएको भोलिपल्ट बढुवा समितिको राय प्रतिक्रिया र उजुरीसँग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवाललाई निर्देशन दिन्छ। सोही अनुसार हिजो मंगलबार बढुवा सिफारिस समितिसँग जवाफ माग गरिएको रेग्मीले बताए।

उजुरी सुन्ने समितिले माग गरेका जवाफ तथा कागजात बढुवा समितिको सचिवालयले त्यसको तीन दिनभित्र पठाउनु पर्ने नियमावलीमै उल्लेख गरिएको छ। आउँदो शुक्रबारभित्र आफ्नो राय प्रतिक्रियासहित बढुवा समितिको सचिवालले पठाउनु पर्ने हुन्छ।

दफा ४२ को नियम ३ को उपनियम १ मा बढुवा सिफारिस समितिले पठाएका आधारहरूको मूल्यांकन गर्दा कुनै कारण वा आधार खुलाउनु पर्नेमा त्यो नखुलाई पठाएको खण्डमा त्यस्तो कारण र आधार खुलाई पठाउन भनेर पुनः पत्राचार गर्न सकिने नियमावलीमा उल्लेख छ।

कार्यसम्पादन मूल्यांकनमा हाल बढुवा सिफारिस गरिएका डीआजीईहरू नै अगाडि रहेको बढुवा सिफारिस समितिले उजुरी सुन्ने समितिलाई पठाएको खण्डमा त्यसमा समेत चित्त नबुझेको अवस्थामा के–के आधारमा उनीहरूको कासमू बढी भयो त्यो समेत खुलाई पठाउनु पर्ने व्याख्याको उपनियम १ ले गरेको जानकारहरूको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उजुरीको टुंगो लागेपछि बल्ल बढुवा समितिको सिफारिस कार्यान्वयनमा आउने बाटो खुल्छ।

कुनै उम्मेदवारले प्राप्त गर्नुपर्ने अंक प्राप्त नगरेको तथा प्राप्त नगर्ने अंक प्राप्त गरेको आधारमा बढुवा समितिको सिफारिस संशोधन गर्नुपर्ने देखिएमा उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिलाई लिखित निर्देशन दिने र त्यस्तो निर्देशनअनुसार पुनः बढुवा सिफारिस गर्नुपर्नेसम्म नियमावलीमा उल्लेख गरिएको छ।

बढुवा समितिले प्रदान गरेको अंक र चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापतको प्राप्त गरेको अंक बाहेकको अंक हेर्न माग गरेमा सोसमेत देखाउनुपर्ने उल्लेख गरिएको छ।

२०७१ सालमा एआईजी बढुवा सिफारिस गर्दा भने यस्तै घटना भएको थियो। सिनियरलाई छाडेर जुनियरलाई एआईजी बढुवामा सिफारिस गरिएको भन्दै उजुरी सुन्ने समितिमा गणेशराज राई र नारायण बस्ताकोटीले उजुरी दिएका थिए। पछि उजुरी सुन्ने समितिले उनीहरू कासमूमा समेत अघि देखिएको भन्दै दुवै जनालाई बढुवा गर्नुपर्ने निर्देशन दिएको थियो। त्यसपछि उनीहरूलाई समेत बढुवा गरिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, पहिलाको जस्तो उजुरी सुन्ने समिति अहिले अधिकार सम्पन्न भने नरहेकाले बढुवा समितिको निर्णय हेरफेर हुने सम्भावना एकदमै न्यून रहेको पूर्वएसपी रवीन्द्र रेग्मीको भनाइ छ।

सात वर्षअघिको यही प्रकरणपछि उजुरी सिफारिसमाथि उजुरी गर्न पाइने र पुनरवलोकन समितिले नम्बर जोड्न मात्र पाइने, तर नम्बर हेरफेर गर्न नपाउने गरी अधिकार कटौती गरिएकोले अहिले नम्बर रिटोटलिङ मात्रै हुने रेग्मीको बुझाई छ।

उजुरी सुन्ने समितिको निर्णयमा पनि चित्त नबुझे अदालत जाने बाटो समेत खाली नै रहेको छ। उजुरी हालेका डीआईजी ईश्वरबाबु कार्कीले उजुरी सुन्ने समितिबाट न्याय नपाए अदालतसम्म तयारी रहेको समेत संकेत गरिसकेका छन्। 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्