• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अटो भाडाको विषयमा विवाद हुँदा धनगढीमा भारतीय नागरिकको हत्या

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २७, २०७८  १७:१४
1140x725

काठमाडौं– अटोरिक्सा भाडाको विषयमा विवाद हुँदा कैलालीको धनगढीमा एक भारतीय नागरिकको हत्या भएको छ। 

हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। हत्या आरोपमा अटो चालक बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ का २४ वर्षीय राजेन्द्र बुढा र उनकै साथी सोही ठेगानाका २० वर्षीय भुपेन्द्र बुढा पक्राउ परेका हुन्।
 
फागुन २३ गते राति अन्दाजी ८ बजेतिर धनगढी उपमहानगरपालिका–५ केराबारीस्थित सडकको नालीमा एक व्यक्ति मृत भेटिएका थिए। प्रहरी अनुसन्धानको क्रममा मृत भेटिएका ती व्यक्ति भारत उत्तर प्रदेश सहेजापुरका ४२ वर्षीय कुलदीप गुप्ता रहेको खुलेको थियो।

त्यसपछि घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोली गरेका थिए। गुप्ता केही वर्षदेखि धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाम नजिक डेरा गरी बस्ने गरेको खुलेको थियो। आठ महिना अघि स–परिवार भारत गई फागुन २१ गते उनी धनगढी फर्किएका थिए।

त्यसपछि उनको कान्छो भाइ सुमित गुप्ताकोमा फागुन २२ गतेदेखि बस्न थालेका थिए। सोही दिन बिहानदेखि उनले धनगढी–१ स्थित मिल्की फन आइसक्रिमका सञ्चालक वंश गोपाल मिश्राको पसलमा काम गर्न थालेका थिए।

ठेलामा आइसक्रिम लिएर कुलदीपले दिनभरी बेचेर मिश्रालाई १ हजार २४० रुपैयाँ समेत दिएका थिए। राति साढे ८ बजेतिर अदालत रोड नजिक दाजु प्रदीप गुप्ताकोमा गई मदिरा समेत सेवन गरी कुलदीप हिँडेका थिए ।

Ncell 2
Ncell 2
nimb
nimb

अनुसन्धानका क्रममा कुलदीप २२ गते राति ९ बजेर १२ मिनेट जाँदा धनगढी मेनरोड स्थित कारागार जानेबाटोबाट पश्चिम गइरहेको सिसी टिभी फुटेजमा देखिएको कैलालीका एसपी विश्व अधिकारीले बताए। त्यसपछि उनी पशुपती टोल जाने बाटोबाट मेनरोडमा निस्की पार्कमोडतिर गएको सिसी टिभीमा देखिएको थियो। 

पार्कमोडबाट प्रदेश सभा भवन अगाडि निलो रङको अटो रिक्साको अगाडिको भागमा बसी पूर्वतर्फ आई नैनादेवीसम्म पुगेको सिसी टिभी फुटेजमा देखिएको थियो। प्रहरीले निलो रङको अटोको खोजी सुरु गरेको थियो। सो क्रममा २७ गते बिहान ८ बजे प्रहरीले कुलदीप चढेको से १ घ २८६६ नम्बरको अटो पहिचान गरेको थियो।

सोही क्रममा अटो चालक राजेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा कुलदीपको हत्या राजेन्द्र र उनका साथी भुपेन्द्र बुढाबाट भएको खुलेको एसपी अधिकारीले बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

रुवस होटल अगाडिको एउटा पसलमा मदिरा सेवन गरी जाईस्थित राजेन्द्र बुढाको डेरामा जाँदै गर्दा पार्कमोडमा कुलदीपसँग भेट हुँदा उनले जाली जाने भनेपछि कुलदीपलाई समेत राखेर उनीहरु तीनै जना नैनादेवी मन्दिर हुँदै चक्मेली बजारबाट शिवनगरको बाटो अगाडि बढेका थिए। 

सोही क्रममा उनीहरुबीच भाडाको विषयमा विवाद हुँदा शिवनगरबाट जाई जाने सडकको कल्भर्टनजिक पुगेपछि कुलदीप गुप्ताले ‘नेपाली लोग’ भनेर गाली गरेपछि हात हालाहाल हुँदा उनको मृत्यु भएको आरोपितले प्रहरीसमक्ष बताएका छन्। 

विवाद भएपछि भुपेन्द्रले अटोमा रहेको काठको टुक्राले समेत कुलदीपलाई प्रहार गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुगुमा रारा घुम्न गएका पर्यटक सवार जीप दुर्घटना : तीन जनाको मृत्यु, मृतक र घाइते पहिचान खुल्यो
भुर्तेल र सामराको कीर्तिमानी साझेदारीमा एनपीएल इतिहासमै पोखराले बनायो २२४ रनको कीर्तिमान
एनपीएल इतिहासमा पहिलो शतक प्रहार गर्ने खेलाडी बन्नबाट एक रनले चुके कुशल भुर्तेल
सम्बन्धित सामग्री
नियुक्तिपत्र बुझे दानबहादुर कार्कीले, अब प्रधानमन्त्री कार्यालयमा काम गर्लान् ? तर, नियुक्तिपत्र बुझ्दैमा उनी सहज रूपमा नयाँ जिम्मेवारीमा काम गर्न तयार भएका हुन् भन्ने प्रश्न भने टरेको छैन । सरकारको निर्णयविरुद्ध... आइतबार, कात्तिक २९, २०८३
छठ पूजाको सुरक्षाका लागि दमकमा १०० प्रहरी परिचालन, ड्रोनबाट निगरानी गरिने इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रमोद खड्काले छठ पर्वको सुरक्षाका लागि आवश्यक तयारी गरिएको जानकारी दिएका हुन् । आइतबार, कात्तिक २९, २०८३
छठघाटमा महँगा सुनका गहना लगाएर नआउन पर्सा प्रहरीको आग्रह प्रहरीले छठ पर्वको अवसरमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी परिचालन गर्ने जनाएको छ । श्रद्धालु भक्तजनको सहयोग र सतर्कताले पर्... आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
मुगुमा रारा घुम्न गएका पर्यटक सवार जीप दुर्घटना : तीन जनाको मृत्यु, मृतक र घाइते पहिचान खुल्यो आइतबार, कात्तिक २९, २०८३
भुर्तेल र सामराको कीर्तिमानी साझेदारीमा एनपीएल इतिहासमै पोखराले बनायो २२४ रनको कीर्तिमान आइतबार, कात्तिक २९, २०८३
एनपीएल इतिहासमा पहिलो शतक प्रहार गर्ने खेलाडी बन्नबाट एक रनले चुके कुशल भुर्तेल आइतबार, कात्तिक २९, २०८३
काठमान्डूले टस जित्यो, पोखरा ब्याटिङमा आइतबार, कात्तिक २९, २०८३
नियुक्तिपत्र बुझे दानबहादुर कार्कीले, अब प्रधानमन्त्री कार्यालयमा काम गर्लान् ? आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्