• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

यी पाँच कारणले पञ्जाबमा आम आदमी पार्टीले निकाल्यो ऐतिहासिक जित

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २७, २०७८  १६:५७
1140x725

काठमाडौं- पञ्जाब विधान सभा निर्वाचनमा आम आदमी पार्टीले स्पष्ट बहुमत प्राप्त गर्न सफल भयो। प्रदेशको कुल ११७ सिटमा आम आदमीले ९२ सिट जित हात पार्‍यो। सत्तामा रहेको कांग्रेसले १८ सिटमा चित्त बुझाउन वाध्य भयो। यसरी भएको जित हुनुको पछाडि मुख्यरुपमा पाँच कारण रहेको छ। 

भागवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदबार बनाउनु 

आम आदमी पार्टी यो पटक स्पष्ट रुपमा आफ्नो मुख्यमन्त्रीको उम्मेदबारको रुपमा भगवन्त मानको नाम घोषणा गरेर निर्वाचनमा होमियो। वर्षको शुरुवातमा पञ्जावमा आपको मुख्यमन्त्री पदका लागि कुनै अनुहार स्पष्ट थिएन। यस कारण धेरै आशंकाहरु रहेका थिए।

भगवंत मान

यसभन्दा अघिल्लो २०१७ को पञ्जाव विधान सभा निर्वाचनमा मुख्यमन्त्री पदको उम्मेदवारलाई लिएर अन्योलकै अवस्था आप निर्वाचनमा गएको थियो। आपका आधा उम्मेदवार दोस्रो पार्टीबाट निक्लेर आपमा सहभागी भएका थिए। यस कारण दिल्ली र पञ्जाबका बीचमा फरक अवस्था आउन सक्ने थियो। तर, पार्टीले यस पटक वुद्धिमतापूर्वक फैसला लियो र भागवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवारको रुपमा पेस गर्‍यो।

मुख्यमन्त्री चयनका लागि पार्टीका कार्यकर्ता र सर्वसाधारणको बीचमा जनमतसंग्रह समेत गरियो जसले उनीहरुलाई पनि संलग्न भएको अनुभुति गरायो। 

पर्दा पछाडिका खेलाडी 

पञ्जाब निर्वाचनलाई स्थानीयस्तरमा देखेका राजनीतिक जानकार सागर विश्नाईले पञ्जाबमा पार्टीको रणनीतिककार सन्दिप पाठकको महत्तवपूर्र्ण भूमिका रहेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

सन्दिप आइआइटी पढेका व्यक्ति हुन्। उनी बेलायतमा पढेर फर्केका हुन्। उनी चिरपरिचित राजनीतिक रणनीतिकार प्रशान्त किशोरका साथमा समेत काम गरेका व्यक्ति हुन्। पार्टी स्रोतका अनुसार पार्टीको निर्णयहरु लागू गराउने कार्यमा सन्दिप पाठकको भूमिका रहेको थियो। बीबीसीलाई दिएको एक अन्तर्वार्तामा पार्टीका राज्यसभा सांसद सजय सिंहले २०१७को विधान सभा निर्वाचनमा आपको पार्टी अभियान एक वर्ष पहिले शिर्ष तहमा पुगेको बताए।

पार्टीले पहिले नै धेरै सिट प्राप्त गर्ने अनुमान लगाएको उनको दाबी थियो। तर, अभियान चलिरहँदा त्यो बिग्रेको थियो। तर, यस पटक यस्तो हुन पाएन। सन्दिप पाठकको नेतृत्वमा उनका पाँच जुनियरको एक टिमले काम गरेको थियो। उनीहरु सामाजिक सञ्जाल र चुनावको लाइमलाईट बाट टाढा बसे। 

पञ्जाबलाई पाँच क्षेत्रमा विभाजन गरियो र उक्त समूहका एक व्यक्तिले एक क्षेत्रको जिम्मेवारी सम्हाले। 

हरेक क्षेत्रको अध्ययन गरेपछि उनीहरुले उम्मेदवारको चयन गर्न सहयोग गरे। साथै उनीहरुले यो पत्ता लगाएकी कुन उम्मेदवारलाई टिकट दिँदा कस्तो प्रकारको निरासा पार्टीभित्र हुन्छ र त्यसलाई समयमै हल निकाल्ने काम भयो। पञ्जावमा यस प्रकारको म्यानेजमेन्टले ठूलो सफलता हात पर्‍यो। सन्दिप पाठक यसअघि २०२०को दिल्लीको विधान सभा निर्वाचनमा पनि आपको निर्वाचन अभियानका म्यानेजर थिए जसले दिल्लामा ठूलो सफलता दिलायो।

Xtrem

Xtrem

भगवंत मान और अरविंद केजरीवाल

परिर्वतनको लागि भोट 

आपले आफ्नो पार्टीको अभियानको शुरुवातमै के कुरा स्थापित गर्‍यो भने– पछिल्लो बीस वर्षमा जनताले अकाली दल, भाजपा या कांग्रेसको शासन देखे। यस कारण यस पटक नयाँ पार्टीलाई भोट दिएर हेर्न जरुरी छ। 

साथै पार्टीले आफ्नो दिल्ली मोडललाई पनि ठूलठूलो श्वरमा प्रचार गर्‍यो। शिक्षा, स्वास्थ्य र रोजगारीको मोडललाई उनीहरुले प्रचार गरे। उनीहरुले ३०० युनिट फ्रि बिजुली, १८ वर्षभन्दा माथिका महिलाहरुलाई एक हजार रुपैयाँ महिनामा दिने जस्ता वाचा गरे। त्यस्तै किसान आन्दोलनका कारण कृषिमा जोडिएको समस्यामा माथि उनीहरुले अघिल्लो सरकार र सत्तासिन केन्द्र सरकारको चर्को आलोचना गरे। 

मालवा क्याम्पेन 

मालवा पञ्जाबको सवैभन्दा ठूलो क्षेत्र हो। प्रदेशको ११७ विधानसभा सीटमा ६९ यही क्षेत्रमा पर्छ। २०१७ को निर्वाचनमा पार्टीले जितेको २० सिट यही क्षेत्रको थियो।

किसान आन्दोलनको मुख्य क्षेत्र यही थियो। आपले  यस पटक मालवामा धेरै ध्यान दिएर प्रचार गर्‍यो। मालवालाई तीन क्षेत्रमा विभाजन गरेर आपले भव्यरुपमा अभियान चलाएको थियो। 
चुनावको नतिजाले पनि आपले यहाँबाट पाठ सिकेको देखिन्छ। 

कांग्रेसको आन्तरिक कलह 

पञ्जावमा आप हरेक क्षेत्रमा जोडतोडले प्रचार गरिरहेको थियो। उता सत्तारुढ कांग्रेस भने आन्तरिक कलहमा फसेर अस्थिर हुँदै गएको खवरहरु सार्वजनिक भइरहेका थिए। क्याप्टेन अमरिदर सिंहलाई मुख्यमन्त्रीबाट हटाइयो र नवजोत सिंह सिद्धुलाई पञ्जावको इन्चार्ज बनाइयो। जसलाई लिएर पार्टीका नेताहरुको असहमति सार्वजनिक भयो।

कांग्रेस पार्टी भित्रको आन्तरिक कलह सार्वजनिक बहसमा आयो। यसले जनताकाबीचमा कांग्रेसको लिएर सन्देह हुन थाल्यो। पार्टीभित्र आन्तरिक झगडा छ। यदि कांग्रेसले जित हात पार्ने हो भने पञ्जाव सरकार अस्थिर हुने मतदाताको बुझाइ थियो। यसको फाइदा आपले उठायो। आपले यही अनुसार प्रचारसमेत गर्‍यो। 

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्