काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ।
कम्पनीले १० बराबर ३.९३६२९२६ अनुपातमा हकप्रद निष्काशन गर्न फागुन २६ गते बोर्डबाट अनुमति पाएको हो।
अनुमचि पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।