• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

रुस-युक्रेन युद्ध : युक्रेनी राष्ट्रपति जेलेन्स्कीको रुसी सैनिकलाई सन्देश- तिमीहरूसँग अझै बाँच्ने मौका छ

64x64
नेपाल लाइभ बुधबार, फागुन २५, २०७८  २०:५९
1140x725

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी युद्धको डटेर सामना गर्ने संकेत दिएका छन्। रुसले युक्रेनका विभिन्न सहरमा १३ दिनदेखि आक्रमण गरिरहेको छ।

उक्त युद्धका कारण युक्रेन छोडेर भाग्नेहरुको संख्या २० लाख नाघिसकेको छ। त्यसमध्ये करिब आठ लाख बालबालिका रहेको सेभ द चिल्ड्रेनले बताएको छ।

युक्रेन छोडेका आधाभन्दा बढी शरणार्थीहरू पोल्यान्ड पुगेका छन्। त्यसबाहेक हंगेरी र स्लोभाकिया पनि युक्रेनीहरुको संख्या बढिरहेको छ। युक्रेनमा रुसी सैनिकहरूको कारबाहीका विषयमा जारी गरिएका नक्सा हेर्दा रुसले निर्णायक विजय पाउनै लागेको देखिएको छ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको राजधानी किएभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन्।

संसदीय सुनुवाइको क्रममा बोल्दै बर्न्सले अमेरिकी सांसदहरूलाई पुटिन आक्रोशित र हतास रहेको बताएका हुन्। तर, रुसले आक्रमणको १३औं दिनसम्म पनि युक्रेनको राजधानी किएभलाई नियन्त्रणमा लिन सकेका छन्। 

यद्यपि, युक्रेनको राजधानी किएभको उत्तरपूर्वी भागमा रुसी सेनाले दुईवटा पकेट एरिया तयार पारेको छ। त्यस्ता, चारवटा पकेट एरिया बनाउने रुसको योजना छ। यता, पश्चिमबाट किएभ जाने कम्तीमा तीनवटा प्रमुख सडकहरूमा युक्रेनी पहुँचलाई रुसी सैनिकहरुले काटिसकेको छ। 

यसका साथै सुमी प्रान्तलाई रुसले लगभग घेराबन्दी गरिसकेको छ। लुहान्स्कलाई रुसले लगभग आफ्नो नियन्त्रणमा लिइसकेको छ। युक्रेनी सेनाको अधिकांश इकाइलाई रुसले बेकामे बनाउन सक्ने देखिन्छ। युक्रेनीहरू पश्चिमतर्फ भाग्न नसक्ने गरी घेराबन्दी भइरहेका छन्। 

यसबीचमा रुस र युक्रेनबीच तेस्रोपटक वार्ता भइसकेको छ। तर, रुस र युक्रेनबीच शान्तिवार्ता चुनौतीपूर्ण देखिएको छ। अहिलेसम्म भएका वार्तामा कुनै सहमति हुन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

यसैबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको डटेर सामना गर्ने बताएका छन्। उनले रुसी सैनिकहरूलाई युक्रेनको भू–भाग छाडेर नगए महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिरहेका छन्। 

बुधबार पनि उनले उक्त चेतावनीलाई दोहोर्‍याएका छन्। उनले रुसी सैनिकलाई भनेका छन्,‘तिमीहरूसँग अझै बाँच्ने मौका छ।’ हुन त महत्त्वपूर्ण सहरहरूमा प्रतिरक्षालाई जोड दिने युक्रेनको रक्षात्मक रणनीति छ। त्यसो गर्दा रुसी सेनाको अग्रगमनलाई रोक्न सकिन्छ भन्ने विश्वास राष्ट्रपति जेलेन्स्कीमा देखिएको छ। 

यससँगै युक्रेनले आफ्नो आकाशमाथि ‘नो फ्लाई जोन’ लागू गर्न र रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएर आफूलाई थप समर्थन गर्न अपील पनि गरिरहेको छ।

राष्ट्रपति जेलेन्स्कीले बुधबार पनि युक्रेनमा ‘नो फ्लाई जोन’ लागू गर्न दोहोर्‍याएर आह्वान गरेका छन्। सैन्य भाषामा ‘नो फ्लाई जोन’ भन्नाले युद्ध वा निगरानीलाई रोक्न भन्ने बुझिन्छ। ‘नो फ्लाई जोन’ लागू गरेपछि कुनै पनि विमान त्यस क्षेत्रमा प्रवेश गर्न सक्दैन। 

Xtrem

Xtrem

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘नो फ्लाई जोन’ घोषणा नगरेकोमा नेटोको आलोचना गरेका थिए। उनले यसलाई कमजोरी र एकताको अभाव भनेका थिए। तर, यसले अन्य देशहरूमा युद्धको जोखिम बढाउन सक्ने नेटोले जनाएको छ।

तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि नेटोले युक्रेनमा ‘नो फ्लाई जोन’ लागू गरे उसलाई शत्रुसरह व्यवहार गर्ने बताइसकेका छन्। उनले भनेका छन्,‘युक्रेनमा ‘नो फ्लाई जोन’ लागू गर्ने कुनै पनि देशलाई युक्रेन युद्धमा संलग्न मानिने छ।’

यता, रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाबीच टर्कीमा भेट हुन लागे छ। रुसी अधिकारीहरुका अनुसार फेब्रुअरी २४ मा युक्रेनमा रुसले युद्ध सुरु गरेपछि उनीहरूबीच हुने लागेको यो पहिलो बैठक हो।

लाभ्रोभ एउटा अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा सहभागी हुन टर्की जान लागेका हुन्। टर्कीमा रहँदा नै कुलेबासँग भेट्ने उनको योजना छ। 

अहिलेसम्म उक्त बैठक बिहीबार हुने बताइएको छ। रुसले उक्त बैठकमा पनि युक्रेनी अधिकारीहरु समक्ष नेटोमा सहभागीता नहुने, सेना कटौती गर्ने, पश्चिमा देशहरुबाट हातहतियार आयात नगर्ने र रुसी मामिलामा तटस्थ बस्ने जस्ता मागहरु अघि सार्ने संकेत दिसकेको छ।

तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी सैनिकलाई दिएको चेतावनीले भने युक्रेन रुसको मागहरु मान्न तयार नरहेको देखिन्छ। यसले दुई देशबीच जारी रहेको युद्ध तत्कालै नरोकिने संकेत देखाएको छ।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध
गाजामा इजरायलको कडा चेतावनी
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्