काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले आज (शुक्रबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
देउवाले कोरोना भाइरसको बढ्दो संक्रमण र नियन्त्रणका लागि सरकारले गरेको प्रयास र आफू नेतृत्वको सरकारको ६ महिने कार्यकालका सन्दर्भमा सम्बोधन गर्न लागेका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।