काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-७ सुर्सिङमा आगलागी भएको छ।
आज भएको आगलागीमा परी तीन जना बालबालिकाको निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।