• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

वाणिज्य बैंकहरुले बढाए निक्षेपको ब्याजदर, मुद्दतीमा अधिकतम १०.०५ प्रतिशत ब्याज 

64x64
नेपाल लाइभ बिहीबार, भदौ ३१, २०७८  १२:२२
1140x725

काठमाडौं– वाणिज्य बैंकहरूले निक्षेपमा दिँदै आएको ब्याजदर बढाएका छन्। असोज १ गतेबाट लागु हुने गरी अधिकांश वाणिज्य बैंकहरूले निक्षेपतर्फको ब्याजदर बढाएका हुन्।

पछिल्लो समयमा बैंकहरूसँग लगानीयोग्य पुँजीको अभाव हुन थालेसँगै ब्याजदर बढाउने होड सुरु भएको छ।राष्ट्र बैंकको नियम अनुसार बचतको न्यूनतम ब्याज र मुद्दतीको अधिकतम ब्याजदर बीचमा ५ प्रतिशतभन्दा बढी अन्तर राख्न पाइँदैन।

विभिन्न शीर्षकमा दिइने कर्जाको ब्याजदर घटेकाले ऋण बढ्दा बजारमा तरलता अभावसमेत भएको छ। यही कारण बैंकहरूले निक्षेपको ब्याज बढाउन प्रतिस्पर्धा सुरु गरेका हुन्। 

वाणिज्य बैंकहरूमध्ये निक्षेपमा सर्वाधिक ब्याज सनराइज बैंकले दिने भएको छ। भदौमा बचतमा २.५७ देखि ४ प्रतिशतसम्म ब्याज दिँदै आएको बैंकले असोजमा यस्तो ब्याजदर ५.०७ प्रतिशत पुर्‍याएकाे छ। बैंकले मुद्दती निक्षेपमा दिँदै आएको ७.५७ प्रतिशत ब्याज बढाएर १०.०७ प्रतिशत बनाएको जनाएको छ। 

भदौमा बचतमा २.७६ देखि ४.५ प्रतिशतसम्म ब्याज दिइरहेको प्राइम बैंकले असोजदेखि बचतमा ४.७६ प्रतिशत ब्याज दिने भएको छ। यसअघि मुद्दतीमा साढे ७ प्रतिशतसम्म ब्याज दिइरहेको बैंकले अब ९.७६ प्रतिशत ब्याज दिने जनाएको छ

एनएमबी बैंकले मुद्दतीमा अधिकतम ९.५२ प्रतिशत तथा बचतमा ६.५२ प्रतिशतसम्म ब्याज दिने भएको छ। यसअघि बैंकले मुद्दतीमा साढे सात तथा बचतमा साढे चार प्रतिशत ब्याज दिँदै आएको थियो। सानिमा बैंकले मुद्दतीमा ९.५१ प्रतिशत ब्याज दिने जनाएको छ। 

ग्लोबल आईएमईले मुद्दतीको अधिकतम ब्याज ९.५ प्रतिशत तथा बचतमा ४.५ प्रतिशत दिने भएको छ। बैंकले यसअघि मुद्दतीमा ७.०१ प्रतिशत ब्याज दिँदै आएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

नबिल बैंकले यसअघि दिँदै आएको मुद्दतीको ८.०१ प्रतिशत ब्याजदरलाई बढाएर ९.२६ प्रतिशत पुर्‍याएकाे छ। बैंकले बचतमा दिँदै आएको ३.०५ देखि ५.०१ प्रतिशतसम्मको ब्याजदरको सीमालाई बढाएर ४.२६ देखि ६.२६ प्रतिशत पुर्‍याएकाे छ। 

त्यसैगरी, एनसीसी बैंकले मुद्दतीमा ९.२६ प्रतिशत ब्याज दिने भएको छ। बैंकले बचततर्फ अधिकतम ५ प्रतिशत पुर्‍याएकाे छ। यसअघि बैंकले मुद्दतीतर्फ ८.२६ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो।

मुद्दतीमा लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, हिमालयन र सेञ्चुरी बैंकले पनि ९ प्रतिशतभन्दा माथि ब्याजदर कायम गरेका छन्। सेञ्चुरीले यसअघिको ४.५ प्रतिशत रहेको बचतको ब्याज ६.२५ प्रतिशत पुर्‍याएकाे छ भने मुद्दतीमा दिँदै आएको साढे सात प्रतिशत ब्याजदर बढाएर ९.२५ प्रतिशत पुर्‍याएकाे छ। 

हिमालयन बैंकले पनि ४ प्रतिशतसम्म दिँदै आएको बचतको ब्याज बढाएर ६.१६ प्रतिशत पुर्‍याएकाे छ। बैंकले मुद्दतीको ८ प्रतिशत ब्याज दिने भएको छ। यसअघि बैंकले सात प्रतिशतसम्म ब्याज दिँदै आएको थियो। 

Xtrem

Xtrem

सिद्धार्थ बैंकले बचतमा ४.०५ र मुद्दतीमा ९.०५ प्रतिशतसम्म ब्याजदर तोकेको छ। यसअघि बैंकले बचतमा ४ प्रतिशत तथा मुद्दतीमा सात प्रतिशतसम्म ब्याज दिँदै आएको थियो। 

इन्भेष्टमेन्ट बैंकले बचतमा दिँदै आएको ४ प्रतिशत ब्याजलाई ४.०२ प्रतिशत पुर्‍याएकाे छ भने मुद्दतीतर्फ दिँदै आएको ७ प्रतिशतको सीमालाई ९.०२ प्रतिशत पुर्‍याएकाे छ।

लक्ष्मी बैंकले बचतमा दिँदै आएको अधिकतम ४.५ प्रतिशत ब्याजदरलाई बढाएर ६ प्रतिशतसम्म पुर्‍याएकाेे छ। बैंकले मुद्दतीतर्फको साढे सात प्रतिशतको सीमालाई पनि बढाएर ९ प्रतिशतसम्म पुर्‍याएकाे छ।

मुद्दतीमा नौ प्रतिशतभन्दा कम ब्याज कायम गर्नेमा बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे, एभरेष्ट, एनआइसी एसिया, सिभिल, नेपाल एसबीआई, कुमारी, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन्। मेगा बैंकले भने हालसम्म नयाँ ब्याजदर प्रकाशित गरेकाे छैन। 

बैंकहरुले निक्षेप दिने ब्याजदर बढाएसँगै सोही अनुपातमा कर्जातर्फको ब्याजदरसमेत बढाएका छन्। 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्