• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनए जापानको चुनावमा भएको धाँधली छानबिन गर्न माग गर्दै नेपाल प्रहरीमा उजुरी

64x64
नेपाल लाइभ बिहीबार, भदौ ३, २०७८  २२:५७
1140x725

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए), एनसीसी जापानको चुनावमा भएको धाँधलीको छानबिन गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ।

एनसीसी जापानका केही पञ्जीकृत सदस्यहरुले आफूहरु मताधिकारबाट वञ्‍चित भएको र आफ्नो नामबाट अरु कसैले आफूलाई थाहा नै नदिइ मतदान गरेको भन्दै छानबिनका लागि उजुरी दिएका हुन्।

जापानमा नयाँ कार्यसमिति चयनका लागि गत जुलाई ३० मा अनलाइन मतदान भएको थियो। सो मतदानमा निर्वाचन समितिसँगको मिलेमतोमा केही व्यक्तिहरुले एउटै कम्प्युटरबाट सयौं व्यक्तिको भोट खसालेको र सम्बन्धित मतदातालाई त्यसबारेमा जानकारीसमेत नभएको बताइएको छ।

‘एनआरएनए जापानको १०औं अधिवेशनको लागि डिजिटल प्रक्रियाबाट भरिएको हाम्रो फाराम इमेल हाम्रो जानकारी एवम् हाम्रो अनुमति नलिइकन तेस्रो व्यक्तिले हाम्रो इमेल परिवर्तन गरी मतदान गरेको हुनसक्ने हुनाले उचित छानबिन गरीपाउँ,’ साइबर ब्यूरोमा पठाइएको निवेदनमा उल्लेख छ।

‘तेस्रो व्यक्ति वा असम्बन्धित व्यक्तिले हाम्रो इमेल अनुमतिबिना फेरबदल गरी मतदान गरी हाम्रो मतदान गर्न पाउने हक अधिकारबाट वञ्‍चित गरिएको छ, जुन नेपाल तथा अन्तर्राष्ट्रिय साइबर कानुनअन्तर्गत अपराध हुन आउँछ,’ निवेदनमा भनिएको छ, ‘त्यसैले उक्त व्यक्ति वा समूह जो कोही भए पनि कानुनबमोजिम छानबिन गरी साइबर कानुनअन्तर्गत कारबाही गरीपाउँ।’

गैरआवासीय नेपाली संघ नेपाल सरकारको कानुनअन्तर्गत परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो। संघमा हुने अनियमितताको छानबिनमा नेपालको कानुन सीधै आकर्षित हुन्छ। एनआरएन जापानमा भएको चुनावमा गरिएको धाँधलीको छानबिन गर्न माग गर्दै परराष्ट्र मन्त्रालयमा पनि उजुरी परेको छ।

निर्वाचनमा धाँधली भएको प्रमाणसहित आईसीसीका दुई तथा अध्यक्षका चार जना उम्मेदवारसहित २९ जना उम्मेदवारले तत्कालै निर्वाचन समितिमा उजुरी दिएका थिए। उम्मेदवारहरुले संघको आईसीसीमा पनि छानबिनका लागि निवेदन दिएका थिए।

उजुरीपछि संघले छानबिन समिति बनाएर प्रतिवेदन सार्वजनिक नगर्दै आईसीसीका केही उच्च पदाधिकारीहरुको दबाबमा निर्वाचन समितिले एक पक्षलाई निर्वाचित भएको प्रमाणपत्र दिँदै शपथ गराएपछि यो विवाद ब्यूरोसम्म आइपुगेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

के हो विवाद?
एनसीसीको नयाँ नेतृत्व चयनका लागि जुलाई ३० तारिखमा भएको चुनावमा तीन हजार ६१५ नक्कली भोट हालिएको तथा एक हजार १०० मतदातालाई भोट हाल्न इमेल र मेसेज नै नपठाइएको दाबी निवेदकहरुको छ।

निर्वाचनलगत्तै दुई जना आईसीसी सदस्य, अध्यक्षका चार जना उम्मेदवारहरु, वरिष्ठ उपाध्यक्षका उम्मेदवार एक जना, उपाध्यक्षका उम्मेदवार सात जना, महासचिव, कोषाध्यक्ष तथा सदस्यका उम्मेदवार लगायत २९ जनाले एनआरएनए जापानको अध्यक्ष मण्डललाई पत्र लेखी विश्वासिलो आईटीविज्ञ राखी छानबिन गरेर यथार्थ बाहिर ल्याएपछि मात्र निर्वाचन परिणाम घोषणा गर्न माग गरेका थिए। बहुसंख्यक उम्मेदवारहरु नै छानबिनको पक्षमा उभिएको दाबी गरिएको छ।

'नियोजित कथित निर्वाचन एउटा धोका हो। यो बिहारी शैलीमा गरिएको मजाकबाहेक अरु केही होइन, यस सम्बन्धमा सप्रमाण पेस गरेका छौं,' केन्द्रीय अध्यक्ष कुमार पन्तसमेतलाई बोधार्थ दिइएको उजुरीपत्रमा भनिएको छ।

त्यस्तै, निर्वाचन समितिले तय गरेको मापदण्डविपरीत एउटै कम्प्युरबाट अटोमेटिक रुपमा सयौंको संख्यामा मतदान भएको, जापानबाहिरका देशहरुबाट पनि मतदान गरिएको र त्यसरी गरिएको मतदानको संख्या पनि धेरै रहेको उजुरीमा उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निवेदकहरुले नेपालका काठमाडौं र पोखरा तथा भारतका विभिन्न सहरबाट पनि मतदान भएको मतदानमा प्रयोग गरिएको कम्प्युटर, लोकेसन तथा आईपी एड्रेस लगायतका प्रमाण पनि उजुरीमा समावेश गरेका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  २२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्