काठमाडौं– प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिने नेपाली कांग्रेसका सांसद गगनकुमार थापाको टिप्पणी छ।
उनले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएसँगै उन्य राजनीतिक दाउपेच छाडेर महामारी नियन्त्रणमा ध्यान दिनसमेत आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले अब कोरोना संक्रमित र संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटाउनतिर ध्यान दिन आग्रह गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।