• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘सरकारका कारण बाँच्‍न पाउने अधिकार कुण्ठित भइरहेको छ’

डा. अनुप सुवेदी शनिबार, वैशाख १८, २०७८  ०८:५५
1140x725

स्वास्थ्य नागरिकको मौलिक हक भएकाले सरकारले नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्छ। हामीकहाँ निःशुल्क स्वास्थ्यको बहस पनि चल्दै आएको छ। त्योभन्दा पनि आधारभूत कुरा बाँच्न पाउने अधिकार हो। सरकारले जनस्वास्थ्यका काम नगरिदिँदा व्यक्तिको बाँच्न पाउने अधिकार कुण्ठित भइरहेको छ। त्यसका लागि सरकारले जनशक्ति पूर्ति गरेर जुन रूपमा पनि पूरा गर्नैपर्छ।

महामारी नियन्त्रण गर्नका लागि सरकारले गर्न सकिने कार्य त गर्नैपर्छ। कन्ट्याक्ट ट्रेसिङ गर्न र आइसोलेसनमा राख्न सरकारसँग आर्थिक समस्या भएको होइन। हरेकलाई आइसोलेसनमा राखेर १५/१५ हजार प्रत्येक दिन तिर्न सरकारसँग पैसा नहुन सक्छ। तर, समुदायमै नियन्त्रण गर्न त सरकारले सक्छ नि।

ठूलो संख्यामा पीसीआर परीक्षण गर्दा राज्यलाई पनि आर्थिक भार कम हुन्छ। लामो समय लकडाउन गर्न नपर्दा हुने लाभ सरकार र नागरिक दुवैलाई हुन्छ। खर्बौंको खर्च हुनबाट रोक्न तथा समुदायस्तरमा फैलिनबाट नदिन सरकारले प्रारम्भमै सतर्कता देखाउनुपर्ने हो। सामाजिक उत्तरदायित्वको रूपमा लिएर सरकारले स्वास्थ्यमा लगानी गर्नुपर्ने हो।

सरकार धेरै ठाउँमा चुकेको कारणले दोस्रो लहर फैलिन मद्दत पुगेको छ। विश्वभरि तथा छिमेकी देश भारतमा संक्रमण फैलिएको सरकारलाई जानकारी थियो नै। भारतबाट आउनेको संख्या ह्वात्तै बढ्छ भन्ने सरकारलाई थाहा थियो। सीमा क्षेत्रमा धेरै मान्छे अट्नसक्ने क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने थियो। क्वारेन्टिनमा राखेर मात्रै प्रवेश गराउनुपर्ने थियो। हवाई यात्राबाट आउनेहरूलाई पनि क्वारेन्टिनमा राख्न अनिवार्य गर्नुपर्ने कार्यलाई सरकारले बेवास्ता गर्‍यो।

जनस्वास्थ्यका काम नगर्दा लकडाउनमा पनि संक्रमण बढेको छ। लकडाउन गर्ने तर जनस्वास्थ्यका कार्य नगर्नुले यस्तो अवस्था आएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

लक्षण नभएकाले पनि कोरोना सार्न सक्छन्। तर, हामीले लक्षण भएकालाई मात्रै परीक्षण गरिरहेका छौं। सरकारले यो एक वर्षमा महामारी नियन्त्रणमा कुनै पाइला चालेन। जनस्वास्थ्यमा गर्नुपर्ने कार्य भएनन्। क्वारेन्टिन, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङमा ध्यान नै दिइएन। समुदायमा गर्नुपर्ने जनस्वास्थ्यका काम नगरिकन महामारी त नियन्त्रण हुँदैन नि।

अघिल्लोपटक पनि लकडाउनकै अवधिमा संख्या बढेको हो। अरू देशमा लकडाउन गरेपछि संक्रमितको संख्या घट्छ। लकडाउन गर्दागर्दै हाम्रोमा संख्या किन बढिरहेको हुन्छ? जनस्वास्थ्यका काम नगर्दा लकडाउनमा पनि संक्रमण बढेको छ। लकडाउन गर्ने तर जनस्वास्थ्यका कार्य नगर्नुले यस्तो अवस्था आएको हो।

स्वास्थ्यकर्मी तथा अन्य केही नागरिकले खोप पाइसकेकाले नियन्त्रण गर्न सकिन्छ भन्ने राज्यसँग हुनुपर्ने हो। सरकारले पुराना गल्तीबाट सिकेर नियन्त्रणको तयारी गरेको देखिएन। आँट, अठोट, इच्छाशक्ति सरकारको केही पनि देखिएन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

महामारीलाई नियन्त्रण गर्न राज्यका सबै शक्ति लाग्नुपर्छ। यसका लागि सरकारी र निजी भन्ने हुँदैन। सरकारले निजीको पनि सहयोग अनिवार्य लिनुपर्छ। उपयुक्त सेवा शुल्क उपलब्ध गराउनेगरी निजी स्वास्थ्य क्षेत्रलाई पनि साथमा लिनुपर्छ। सिकिस्त बिरामी भर्ना सबैतिर गराउनुपर्ने नीति सरकारले बनाउन सक्छ। अहिले बेड नपाउने समस्या छ। कतिपयले बेड पछि नपाउने देखेर पहिले नै बेड ओगटेर राखेका छन्। जबकि, अक्सिजन चलाउनुपर्ने बिरामी घर पठाउनुपरेको छ। राज्यले सबैलाई एउटै नियम लगाइदिनुपर्ने हो। सबैलाई स्वास्थ्यको पहुँच समान गर्ने दायित्व राज्यको हो।

निजी अस्पतालका बेड प्रयोग नभई खाली छन् भने केही समय सरकारले प्रयोगमा लिन सक्छ। निजी चिकित्सा क्षेत्रमा भएका क्षमता सरकारले प्रयोग गर्न सक्छ। निजी अस्पतालका चिकित्सकले पनि यो संकटको बेलामा सरकारले सहयोग मागेको अवस्थामा मद्दत अवश्य गर्ने छन्। 

(संक्रामक रोग विशेषज्ञ डा.सुवेदीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्