• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

राजेन्द्र महतोसँग अन्तर्वार्ता : उपेन्द्रजी जुन कारणले बाहिरिनुपर्‍यो, हामी त्यहीँ फर्कियौं

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १६, २०७८  २१:४०
1140x725

प्रधानमन्त्री केपी शर्मा ओली  नेतृत्वकोसरकारको विकल्प खोज्ने प्रतिपक्षी दलहरुको अभ्यासले मूर्त रुप पाउन सकेको छैन। जनता समाजवादी पार्टी (जसपा) अनिर्णयको बन्दी बनेको छ। एक पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउन सक्रिय भइरहेको भनिएको बेला सरकारले मधेश आन्दोलनका क्रममा सरकारले मुद्दा लगाएका १२० जनालाई उन्मुक्ति दिने निर्णय गरेको छ। यो निर्णयपछि प्रधानमन्त्री ओली र जसपाको एक समूहबीच भएको सहमति ‘कार्यान्वयनको प्रक्रिया’मा गएको चर्चा चल्न थालेको छ। यो चर्चा सही हो वा सरकारले सहमतिको हात अघि बढाएको मात्रै हो? जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग गरिएको संवादः

सरकारले तपाईंका मुद्दा सम्बोधन गर्न थाल्यो। अब सरकारलाई समर्थन दिने निर्णय कहिले हुन्छ?
यो देशमा सरकार र सत्ताबाहेक अरु कुरै हुँदैन? लोभीपापी देखाइहाल्ने, सत्तासँग जोडिहाल्ने?  देश र जनताको समस्याको त कुरै हुँदैन, यहाँ हामीलाई त कामै गर्न अप्ठ्यारो भयो। 

प्रतिपक्षी दल सरकार बनाउन अभ्यास गरिरहेका छन्। सत्तापक्ष सरकार टिकाउन संघर्षरत छ। तपाईं जतातिर लाग्नुभयो, त्यतैको सरकार बन्छ। कता लाग्ने भन्ने चासो त स्वाभाविक होला नि?
हामी पटक–पटक भनिरहेका छौं, सत्ताको खेलमा हामी छैनौं। कांग्रेसलाई सत्ता चाहिएको छ, एमालेलाई सरकार जोगाउनुछ र माओवादीलाई हटाउनुछ। उनीहरुको अजेन्डा सरकारसँग सम्बन्धित हो। तर, हाम्रो अजेन्डा सरकार बनिसकेको छैन। हामी त हाम्रा माग कसरी पूरा गराउने भन्नेमै छौं। पटक–पटक भन्दै आएका छौं, हामी निःशर्त माग–मुद्दा सम्बोधन गराउन लागेका छौं। 

झुठा मुद्दा लागेर केही जेल परेका थिए। कति मुद्दाका कारण फरार छन्।  घरपरिवारको विचल्ली थियो। बालबच्चा भोकै बस्ने अवस्था छ। हाम्रो आन्दोलनमा लागेका कारण उनीहरुलाई राहत हुने माग राख्नु हाम्रो दायित्व होइन र? त्यसका लागि हामीले काम गरेका छौं। त्यो प्रयोजनका लागि हामीले सबै सरकारलाई आग्रह गरेका छौं। यो सरकारले पहिले सुनेन, अहिले सुन्यो। अब माग पूरा गर्दा काम लाग्छ कि भनेर सुन्यो। उसको आफ्नो भित्री स्वार्थ होला। सत्ता जोगाउन सहयोग गर्ला भन्ने आशा होला। 

तपाईंहरुका माग–मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पूरा गर्‍यो। अब त तपाईंको पार्टीलाई नैतिक रुपमै विपक्षमा उभिन समस्या पर्‍यो है?
त्यो शर्त छैन। सरकारले लगाएको झुठा मुद्दा सरकारले नै फिर्ता लिने हो, यो उसको दायित्व हो। यो हामीमाथि ‘एहसान’ गरेको हो र? यो दायित्व हो, गुन लगाएको होइन। जहाँसम्म सरकारको सवाल हो, हामीले यसअघि पनि केपी ओली सरकारलाई समर्थन गरेका थियौं, यी माग–मुद्दाका लागि। पूरा नगरेपछि फिर्ता लियौं।

हाम्रो अर्को पार्टनर समाजवादी पार्टी सरकारमै सामेल भएको थियो। अन्तमा संविधान संशोधन प्रक्रियाका लागि कार्यदल बनाउनुपर्‍यो भनेर प्रस्ताव राखेको थियो। त्यो गरेन त्यतिबेला। सरकारलाई समर्थन चाहिने हो भने जुन ठाउँबाट डिरेल गरेको छ, त्यहीँबाट माग पूरा गर्न थाल्नुपर्छ। ती माग उपेन्द्रजीका मात्रै होइनन्, हाम्रा पनि थिए। नगरेपछि त्यहाँबाट भागेको होइन? 

केपी ओलीले सरकार जोगाउन हाम्रो सहयोगको अपेक्षा राखेका हुन् भने त्यसमा प्रवेश गर्नुपर्छ। जुन कारणले उपेन्द्रजी सरकार छाडेर आउनुभएको हो, त्यही ठाउँमा पुग्नुपर्‍यो सरकार। त्यसपछि बल्ल सरकारले हामीसँग अपेक्षा राख्न मिल्छ। हामीलाई नैतिक संकट सिर्जना हुन्छ। 

जुन कारणले समर्थन फिर्ता लिनुपर्‍यो हामीले, सरकार छाड्नुपर्‍यो उपेन्द्रजीले, त्यो त संविधान संशोधनको मुद्दा थियो। त्यसमा प्रवेश गर्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले हिजोदेखि तपाईंका मूलमुद्दामध्ये एउटा सम्बोधन गर्‍यो। अन्य विषयमा पनि प्रवेश गर्न सकिन्छ भन्ने संकेत हो वा तपाईंहरुबीच भएको गोप्य सहमतिको कार्यान्वयन?
यो शुभ संकेत हो। यस्तो वातावरण अहिलेसम्म कुनै सरकारले बनाएको थिएन। हाम्रा कार्यकर्ताको मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ भएको छ। रेशम चौधरीजीको मुद्दा सर्वोच्च अदालतमा छ। अदालतले टुंगो लगाउला, त्यसपछि सरकार त्यसमा प्रवेश गर्ला। सरकारबाट सकारात्मक पहल भएको छ। वातावरण सहज बनेको छ। विश्वास गर्न सकिने काम अघि बढाउँछ कि? नागरिकता विधेयकको कुरा छ, त्यो तीन वर्षदेखि पेन्डिङ छ। त्यो किन राखेको छ? त्यो अघि बढाउन पर्छ। 

यी सबै कुरा लिएर पार्टीको बैठक बोलाउँछौं। पार्टीको बैठकपछि मात्रै हामी निर्णयमा पुग्छौं। 

दुई पक्ष दुई ध्रुवमा बाँडिएर पार्टीको बैठक नै बस्न सक्ने वातावरण छैन रे तपाईंहरुको?
तपाईंहरुले जे देखिराख्नुभएको छ। ठीक देखिराख्नुभएको छ। हामी निर्णय नगरेसम्म दुई ध्रुवमा बाँडिएका छौं। सत्ता समिकरणको अजेन्डा अहिले पनि बनिसकेको छैन। हामी यही सरकारबाट माग–मुद्दा पूरा गराउन लागिपरेका छौं, अरु केही साथी यो सरकारलाई नै हटाउनुपर्ने विचार पनि राखिराख्नुभएको छ। लोकतन्त्रमा पार्टीमा आफ्नो विचार राख्ने छुट छ। पार्टीको निर्णय जतिबेला हामी गर्छौं, त्यो बेला सवै एक ठाउँ हुन्छौं। 

तपाईंको पार्टीको निर्णय नै देशको निर्णय बन्ने अवस्था आयो। तपाईंहरुले निर्णय नगर्दा देश नै अनिर्णयको बन्दी जस्तो बनेको छ! निर्णय  त चाँडै गर्नुपर्ला नि?
किन हाम्रो निर्णय चाहिएको छ? देशमा त बहुमतको सरकार चलिरहेको छ। के आकाश खसेको छ? हामीले निर्णय गर्न त सरकार पहिले अल्पमतमा जानुपर्‍यो। संकट सिर्जना हुनुपर्‍यो। सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनुपर्‍यो। केही पनि भएकै छैन। कसरी भयो हाम्रा कारण अनिर्णयको बन्दी?

त्यो रुपमा देखिएको हो। सारमा त अल्पमतमै छ। माओवादीले त तपाईंको निर्णय कुरेर बसेको न हो? 
पहिले गर्नुपर्‍यो नि। कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउने र आफ्नो सरकार बनाउने भन्छ। हटाउनलाई अघि बढ्नुपर्दैन? ऊ अघि बढेपछि न अरुले सहयोग गर्ने कि नगर्ने भन्ने कुरा आउँछ। प्रधानमन्त्री बन्ने रे, बहुमतको सरकार छ, त्यसलाई हटाउने प्रक्रिया प्रारम्भ नगर्ने? पहिले नै उसलाई सहयोग गरिदिनुपर्ने रे। किन गरिदिन्छ उसलाई सहयोग कसैले? प्रक्रिया अघि बढायो भने हाम्रो पार्टीले पक्ष वा विपक्षमा कहाँ जाने निर्णय गर्छ।  माओवादीले केपी ओलीलाई हटाउनुछ भने किन विश्वासको मत दिइरहेको? विश्वासको मत फिर्ता भएपछि संकटमा परिहाल्छ सरकार। त्यसपछि हामीले पनि सोच्नुपर्छ। उनीहरुले आफ्नो काम गर्दैनन्, अनि दोष हामीलाई दिन्छन्। यस्तो पनि हुन्छ? 

उनीहरुले त तपाईंहरुलाई नै कुरेको रे। तपाईंहरुले निर्णय दिएलगत्तै पहलका लागि तयार नै छौं भनेका छन् नि, हैन र? 
यो बकबास हो। सत्ता चाहने र परिवर्तन चाहनेले अघि बढ्नुपर्छ। त्यसपछि हामी चिन्तन गर्छौं। अहिले त्यो अवस्था नै आएको छैन। हामी त हाम्रो काममै छौं। हाम्रो काम भनेको माग पूरा गराउने हो। त्यो जुन सरकारले गर्छ, त्यसैबाट गराउँछौं। 

हिजोको निर्णयपछि तपाईंहरुको सरकारसँग संवाद भयो होला। अब सरकारले कुन मुद्दाको सम्बोधन गर्छ? 
सरकारले हरियो झन्डा देखाएको हो। यस्तै अरु १० वटा मुद्दा छन्। ती मुद्दा फिर्ता गर्ने प्रक्रियामा छ भनिएको छ। केही दिनमा ती पनि फिर्ता होलान्। 

सरकारलाई अहिले तपाईंहरु चाहिएको छ। त्यसैले ऊ सकारात्मक छ। तर, तपाईंहरुका मुद्दासँग सकारात्मक नभएको त यसअघिको कामले देखाएकै छ। त्यही सरकारसँग लतारिनुपर्ने बाध्यता चाहिँ कसरी आइलाग्यो? 
हाम्रा लागि कोही नयाँ होइन। सबै एकपल्ट टेस्ट भइसकेका छन्। विगतमा सबैसँग कुरा गरेकै हो। कसैले पूरा गर्‍यो त? यो सरकारले कम से कम राम्रो संकेत देखाएको छ, अब संविधान संशोधनको प्रस्ताव पनि ल्याउँछ भन्ने हामीलाई विश्वास छ। सरकारले समर्थनको कुरा गर्‍यो भने हामी भन्छौं,  उपेन्द्रजी जुन कारणले सरकारबाट फिर्ता आउनुपरेको थियो, त्यहीँ फर्कियौं। त्यो प्रस्ताव कार्यान्वयन गरौं न त। आवश्यकता र औचित्यअनुसार संविधान संशोधन गरिनुपर्‍यो। त्यसपछि हामी पार्टीमा निर्णय गर्छौं। सहयोग गर्ने निर्णय भयो भने सहयोग हुन्छ। 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  २१:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्