• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २८, २०८२ Sat, Apr 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दाले पहिलो सुनुवाइको मौका नै पाएन

संवैधानिक इजलास गठन नहुँदा संवैधानिक महत्त्वका मुद्दा अलपत्र
64x64
नेपाल लाइभ शुक्रबार, चैत २७, २०७७  १५:११
1140x725

काठमाडाैं- राष्ट्रिय मानव अधिाकार आयोगमा भएको नियुक्तिमाथि संयुक्त राष्ट्र संघले प्रश्न उठाएपछि चैत २४ गते सरकारले जवाफ लेख्यो। सरकारले अन्तर्राष्ट्रियस्तरमा उठेको प्रश्नमा जवाफ दिँदा नेपालको सर्वोच्च अदालतमा यससम्बन्धी मुद्दा विचाराधीन रहेको आधार टेकेको थियो।

सर्वोच्चबाट हुने निर्णयका आधारमा सरकार अघि बढ्ने दाबी गरिएको थियो। सरकारले यसरी अन्तर्राष्ट्रियस्तरमा उठेको प्रश्नको जवाफ दिन सर्वाेच्चमा विचाराधीन मुद्दाको सहारा त लियो, तर यो विवादमा संवैधानिक इजलासमा पुगेका मुद्दाहरू हालसम्म एक पटक पनि सुनुवाइ हुन सकेको छैन। मंसिर ३० गते सरकारले संविधानको मर्मलाई नै चुनौती दिने गरी संवैधानिक परिषद् सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् संशोधन गरेको थियो।

रिक्त संवैधानिक निकायमा राजनीतिक भागबन्डा गर्न बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थिति रह्यो। यसरी विपक्षी र सत्तापक्षकै सभामुखबाट असहयोग भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सोही दिन अध्यादेश जारी गरे। राष्ट्रपति कार्यालयबाट अध्यादेश अनुमोदन भएर राजपत्रमा सोही दिन प्रकाशित गरियो।

राजपत्रमा आएलगत्तै बेलुका प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना बसेर ३२ पदमा सिफारिस गरे। उक्त दिन गोप्य राखिएको सिफारिस एकै पटक पुस ५ गते सार्वजनिक भयो। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेसँगै संसद् सचिवालयमा सिफारिस भएका व्यक्तिको नाम पेश गरियो।

यसरी सिफारिस भएका व्यक्तिलाई राष्ट्रपति विद्यादेवी भण्डारीकाे उपस्थितिमा माघ २१ गते  शपथ दिलाइयो।

nimb
nimb
Ncell 2
Ncell 2

पहिलो सुनुवाइ नै भएन

मंसिर ३० मा जारी अध्यादेश विरुद्ध सर्वाेच्च अदालतमा पुस १ गते रिट दायर भएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषद् समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। त्यस्तै, संसदीय सुनुवाइ संविधानको बाध्यात्मक व्यवस्था भएकाले त्यसलाई अध्यादेशमार्फत् संशोधन गरेर छल्न नसकिने जिकीर गर्दै सम्पत खरेल र कीर्तिनाथ शर्मा पौडेलले अलग अलग रिट दायर गरेका थिए। उक्त रिटको संवैधानिक इजलासमा सुनुवाइ हुनुपर्नेमा ४५ दिनसम्म पहिलो सुनुवाइसमेत हुने मौका पाएन।

नियुक्ति पाउनेले पदबहाली गरेर काम अगाडि बढाइसक्दासम्म पनि यी रिटले सुनुवाइ हुने मौका नपाएपछि नियुक्तको कारण र लिखित जवाफ समेत माग भएनन्। यही बीचमै उनीहरूको नियुक्ति भयो। यसरी नियुक्त भएको २ महिना बितिसक्दा पनि ती विवादमा एक पटक पनि संवैधानिक इजलासले सुनुवाइ गर्न सकेको छैन।

यो मुद्दा हालसम्म १६ पटक पेशी तोकिएको छ। जम्मा दुई पटकमात्र यी निवेदन इजलासमा पेशी चढेका छन्। यी दुई पटकमै हेर्न नभ्याइने हुँदै स्थगित हुँदै आएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत पुस ३ गते संवैधानिक इजलासमा पेशी तोकेपछि यो मुद्दा हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो। माघ ५ गतेदेखि संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको मुद्दा निरन्तर सुनुवाइ थालेपछि अरु मुद्दामा इजलास बस्न सकेको थिएन।

यो विवाद समाप्त भएपछि हरेक पटकको पेशी सर्वोच्च आफैले स्थगित गर्दै आएको छ। अध्यादेशले संविधानको धारा २८४ मा अन्तरनिहीत संविधानको आधारभूत संरचनासँग सम्बन्धित विषय, संविधानवादका आधारभूत मूल्यमान्यता, संवैधानिक नियन्त्रण र सन्तुलन, संवैधानिक सुशासन, निष्पक्षता, पारदर्शिता, जवाफदेहितासम्बन्धी सिद्धान्तहरूको उल्लंघन गरेको रिट निवेदकहरूको दाबी थियो।

पछिल्लो पटक फागुन १४ गते संवैधानिक परिषद् अध्यादेशसम्बन्धी मुद्दा पेशीमा रहेको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, समृत खरेल लगायतले दायर गरेको निवेदन पहिलो सुनुवाइकै पालो कुरेर बसेको थियो। तर, त्यसदिन संवैधानिक इजलास नै गठन भएन। यो शृंखला फागुन २८, चैत ६ , १३, २० र २७ गते पनि निरन्तर भयो। इजलास नै गठन नभएपछि यो विवाद अव एक सातापछि सरेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १५:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इस्लामावादमा इरान–अमेरिकाबीच शान्तिवार्ता सुरु
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार
०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : नेता पुन
सम्बन्धित सामग्री
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएको भन्दै अस्वीकार गरेको हो । शनिबार, चैत २८, २०८२
०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : नेता पुन शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कालोधनलाई सेतो बनाउने कार्यलाई रोक्नु सरकारको नियमि... शनिबार, चैत २८, २०८२
सम्पूर्ण छानबिनका लागि म तयार छु : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारेका... शनिबार, चैत २८, २०८२
ताजा समाचारसबै
इस्लामावादमा इरान–अमेरिकाबीच शान्तिवार्ता सुरु शनिबार, चैत २८, २०८२
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार शनिबार, चैत २८, २०८२
०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : नेता पुन शनिबार, चैत २८, २०८२
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ शनिबार, चैत २८, २०८२
सम्पूर्ण छानबिनका लागि म तयार छु : प्रचण्ड शनिबार, चैत २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै शुक्रबार, चैत २७, २०८२
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्री बनिन् गौरीकुमारी, श्रममन्त्रीमा यादव शुक्रबार, चैत २७, २०८२
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी शुक्रबार, चैत २७, २०८२
उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै शुक्रबार, चैत २७, २०८२
अमेरिका र इरानबीच आज पाकिस्तानमा उच्चस्तरीय वार्ता शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्