• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'नेकपा'को विवादमा सर्वोच्चले सुनायो अर्को फैसला

३३ प्रतिशत महिलाको प्रतिनिधित्व नभएको ठहर
64x64
नेपाल लाइभ आइतबार, चैत १, २०७७  १६:४०
1140x725

काठमाडौं- सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नामसम्बन्धी विवादमा ऋषिराम कट्टेलले नेतृत्व गरेको दलले नेकपाको आधिकारिकता पाउने फैसला सुनाएको चर्चा नसेलाउँदै यहीसँग जोडिएको अर्को मुद्दामा पनि फैसला सुनाएको छ। 

अधिवक्ता इन्दु तुलाधरले दायर गरेको रिटमा नेकपाको आधिकारिकतासम्बन्धी सर्वोच्चको फैसला आएको हो। ३३ प्रतिशत महिलाको प्रतिनिधित्वबिना (एमाले र माओवादीबीचको एकताबाट) तत्कालीन ‘नेकपा’ निर्वाचन आयोगमा दर्ता गर्न लागेकोले त्यसलाई रोक्न माग गर्दै तुलाधरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।  सर्वोच्चले आइतबार त्यही मुद्दाको फैसला गरेको हो। न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको इजलासले तुलाधरसमेतले दायर गरेको रिटमा अन्तिम फैसला सुनाएको हो। 

सर्वोच्चले रिट निवेदकको मागबमोजिम हुने निर्णय सुनाएको छ। फैसलाको पूर्णपाठ सार्वजनिक हुन बाँकी रहेकाले के-के विषयमा जारी हुने भन्नेबारे जानकारी नपाइसकेको अधिवक्ता तुलाधरले नेपाल लाइभलाई बताइन्। ‘अहिले सर्वोच्चबाट हाम्रो पक्षमा आदेश आएको छ। विस्तृतमा अदालतले के के भनेको छ भन्ने फैसलाको पूर्णपाठ आएपछि थाहा होला,' उनले भनिन्।  

फागुन २३ गते नेकपाको नाम विवादमा सर्वोच्चले कट्टेलको पक्षमा फैसला सुनाएको थियो। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादीबीचको एकताबाट बनेको ‘नेकपा’को दर्ता बदर गर्दै साविककै एमाले र माओवादी केन्द्र कायम हुने निर्णय सुनाएको थियो। त्यो फैसलापछि अहिले राजनीतिक अन्योल बढेको छ।

नेकपाभित्र विवाद चुलिएको बेला आएको उक्त फैसलापछि एमाले र माओवादी केन्द्र मात्र अलग–अलग भएनन्, ब्युँतिएको एमाले पनि दुई खेमामा विभक्त छ। प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले एमालेभित्र समानान्तर पार्टी संरचनाको अभ्यास अगाडि बढाएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

२०७५ जेठ १३ गते निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रबीच एकता भएपछिको ‘नेकपा’ दर्ता गरेको थियो। त्यसपछि, जेठ ३१ गते तुलाधर लगायतले संविधानले राज्यका हरेक तह र क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्ने सुनिश्चित गरेको तर राजनीतिक दलहरुले आफ्नो संगठनमा त्यो सहभागिता नगराउने गरेकाले ३३ प्रतिशत महिला सहभागी नभएको दललाई दर्तामै रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए।  

यो रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले ‘नेकपा’मा ३३ प्रतिशत महिला सहभागिता नभएकोबारे कारणदेखाउ आदेश जारी गरेको थियो। न्यायाधीश अनीलकुमार सिन्हाको एकल इजलासले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी लगायतका संरचनामा किन ३३ प्रतिशत महिला नराखेको भन्ने प्रश्न गर्दै लिखित जवाफ पेस गर्न तत्कालीन नेकपालाई आदेश दिएको थियो। सर्वोच्चले कानुनअनुसार ३३ प्रतिशत महिला सहभागिता नगराएको दल किन दर्ता गरेको भन्दै निर्वाचन आयोगसँग पनि जवाफ मागेको थियो। 

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता तुलाधर लगायतले ३३ प्रतिशत महिला सदस्य नपुर्‍याएको नेकपाको दल दर्ता कानुन प्रतिकूल भएकाले त्यसलाई मान्यता दिन नहुने माग रिटमा गरेका थिए।  उनीहरूले नेपालको संविधानको धारा २६९ (२) ले कानून बमोजिमको कार्यविधि पूरा गरी निर्वाचन आयोगमा दल दर्ता गराउनु पर्ने अनिवार्य शर्त तोकेको, राजनीतिक दल दर्ता सम्बन्धी ऐन २०७३ को दफा १५ (४) मा दलको सबै तहको समितिमा कम्तीमा एकतिहाई महिला सदस्य हुनुपर्ने किटानी व्यवस्था गरेको दाबी गरेका थिए। त्यस्तै सोही ऐनको दफा १० (४) ले कुनै पनि राजनीतिक दल एकीकरण वा गाभिएका खण्डमा समेत एक तिहाइ महिला हुनैपर्ने शर्तलाई अनिवार्य मानेकोमा संविधान र कानुनभन्दा माथि रहेर उक्त दलले सो व्यवस्थालाई लत्याई लोकतन्त्रको नयाँ उपलब्धिलाई कुल्चिएकोले सो दलको दर्ता तत्काल बदर गर्न माग गरेका थिए। 

दलको सबै तहको समितिमा कम्तीमा एकतिहाई सदस्य महिला हुनुपर्ने प्रावधान विपरीत समावेशीको मापदण्ड पूरा नगरेको दललाई आयोगले हचुवाको भरमा दर्ता गरेको भन्दै निवेदकहरुले दर्ताको निर्णय खारेजीको मागसमेत गरेका थिए। संविधानले राजनीतिक दलको अन्तरिम विधानको कल्पना नै नगरेको अवस्थामा अन्तरिम विधानकै आधारमा नेकपा दर्ता भएको भनी रिट निवेदनमा त्यसको वैधतामाथि नै प्रश्न उठाइएको थियो।  

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य बढ्यो
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न
सम्बन्धित सामग्री
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे आइतबारको प्रतिनिधिसभा बैठकमा उनले पार्टी उपाध्यक्ष पौडेललाई प्रतिशोधको कारण पक्राउ गरिएको बताए । आइतबार, असार १४, २०८३
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले त्यस्तो आपत्ति जनाएकी हुन् । आइतबार, असार १४, २०८३
मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज, ओली, ‘प्रचण्ड’ र खनालले सम्बोधन गर्दै जननेता भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागे... आइतबार, असार १४, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो आइतबार, असार १४, २०८३
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे आइतबार, असार १४, २०८३
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न आइतबार, असार १४, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
आफैंले चलाएको जिप दुर्घटनामा स्वर्गद्वारी नगर उपप्रमुखको मृत्यु शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्