• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बजेटमा रजगज : अर्थमन्त्री पौडेल र भौतिक पूर्वाधारमन्त्री नेम्वाङले लगे ४ अर्ब ५८ करोड

64x64
सविन मिश्र मंगलबार, फागुन २५, २०७७  २०:०९
1140x725

काठमाडौं- सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने आफ्नै घोषणालाई लत्याउँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भौतिक पूर्वधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले साढे ४ अर्ब अर्ब रूपैयाँका आयोजनामा स्रोत सुनिश्चित गराएका छन्। उनीहरुले आफ्नै क्षेत्रमा लैजाने यति ठूलो बजेटका लागि स्रोतको सुनिश्चितता गरेका हुन्।

रूपन्देहीमा तिनाउ र दानव नदी करिडोर अघि बढाउन र चतरा-मुलघाट-ओलाङचुङगोला सडक आयोजना अघि बढाउन मन्त्री पौडेलले स्रोत सुनिश्चितता दिने निर्णय गरेका हुन्।

मन्त्री पौडेलले रूपन्देहीमा तिनाउ तथा दानव नदी करिडोर आयोजना अघि बढाउन २ अर्ब ७८ करोड रूपैयाँको स्रोत सुनिश्चितता दिने निर्णयमा हस्ताक्षर गरेका छन्। पौडेल रूपन्देही क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। उनले आफ्नो गृहजिल्लामा यी दुई नदीमा करिडोर अघि बढाउने तयारी गरेका छन्। 

मन्त्री पौडेलले यसअघि पनि रूपन्देहीलाई लक्षित गरेर विभिन्न कार्यक्रममा थप रकम दिइसकेका थिए। कोभिड-१९ का कारण सरकारको प्राथमिकता फेरिएको र सरकारले भ्याक्सिन खरिद तथा अत्यावश्यक कामका लागि बजेट छुट्याउनु पर्ने दबाब बढेको बेला मन्त्रीले आफ्नै जिल्लामा पैसा खन्याउन लागेका हुन्।

मन्त्री पौडेलले यसअघि रिडी-बल्कोट २६.६७ किलोमिटर सडक कालोपत्रे गर्न १ अर्ब ४९ करोड रूपैयाँको स्रोत सुनिश्चितताको निर्णय गरेका थिए। यसपटक उनले आफ्नै जिल्लाभित्र पर्ने दुई नदी करिडोरका लागि सहमति दिएका हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङको रुचि अनुसार अर्थ मन्त्रालयले तमोर करिडोरको एउटा खण्डका लागि १ अर्ब ८० करोड रूपैयाँको स्रोत सुनिश्चितता दिएको छ। चतरा-मुलघाट-ओलाङचुङगोला सडक आयोजनाअन्तर्गतको ५६ किलोमिटर खण्डमा ट्रयाक खोल्न यो रकमको सुनिश्चितता दिइएको हो। 

मन्त्री नेम्वाङले यो आयोजना अघि बढाउन अर्थ मन्त्रालयसँग १३ अर्ब रूपैयाँ मागेका थिए। सुरुमा अर्थ मन्त्रालयले एक रूपैयाँ पनि दिन नसकिने बताएको थियो। मन्त्री नेम्वाङले आयोजनाको काम यसैवर्ष अघि बढाउनुपर्ने भन्दै जसरी पनि स्रोत सुनिश्चितता दिन दबाब दिइरहेका थिए। 'बसन्तको गनगन छ, यो हेर्दिनुपर्ला भन्ने अर्थमन्त्रीको भनाइ थियो,' स्रोतले भन्यो। 

स्रोत सुनिश्चितताले बजेट प्रणालीमै भ्वाङ पर्दै

अघिल्लो पटक अर्थमन्त्री हुँदा पौडेलले नै स्रोत सुनिश्चितता दिँदै विकास आयोजना अघि बढाउन सहमति दिने परम्पराको थालनी गरेका थिए। त्यतिबेला उनलाई यो 'आइडिया' तत्कालीन् अर्थसचिव लोकदर्शन रेग्मीले दिएका थिए। सचिव रेग्मीको सल्लाहमै मन्त्री पौडेलले बजेटको व्यवस्था नै नभएका आयोजना कार्यान्वयन गर्न स्रोत सुनिश्चितता दिने तरिका अपनाएका थिए। 

यसले बजेट प्रणाली यसरी बिगार्‍यो कि, सरकारले तिर्नुपर्ने दायित्व ८ खर्ब रूपैयाँ पुग्यो। गत आर्थिक वर्षको अन्त्यसम्ममा यसलाई २ खर्ब ८३ अर्ब रूपैयाँमा झारिएको थियो। अब फेरि यो अंक बढ्ने अर्थ मन्त्रालय स्रोतले बतायो। 'बजेट प्रणालीमा अब फेरि भ्वाङ पर्दैछ,' मन्त्रालय स्रोतले भन्यो, 'अर्थमन्त्री आफैँले गृह जिल्लामा त्यसरी पैसा लान थालेपछि अरूलाई कसरी रोक्ने?'

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  २०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। बिहीबार, साउन २८, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो । मंगलबार, साउन २६, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या कफी वा चियाको तुलनामा इनर्जी ड्रिंक्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ, जुन कहिलेकाहीँ धेरै कप कफी बराबर हुन्छ।... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
मुस्ताङको घरपझोङमा भन्सारबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा, चालक पनि पक्राउ शनिबार, साउन ३०, २०८३
एक सरकारी अधिकृतबाटै अर्को अधिकृत बलात्कृत, न्यायका लागि दुई महिनादेखि सडक संघर्षमा शनिबार, साउन ३०, २०८३
हतियार र हिंसा छाडेका महिलाहरु ‘फेशन सो’मा! शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
दुर्गा प्रसाईको घरमा पुग्यो प्रहरी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्