• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

अर्को मुखर्जी र लोकगीत

64x64
नेपाल लाइभ शनिबार, फागुन २२, २०७७  ११:१४
1140x725

काठमाडौं–कालो लामो जगल्टा, आफूलाई फिट नभएर खुकुलो भएका लुगा, लामा दाह्री र हातमा चुरोट। संगीतको क्षेत्रमा यो हुलिया दिमागमा आउने वित्तिकै मानिसको आँखामा बब मार्लीको तस्वीर आउँछ। तर, यही हुलियामा एक हातमा चुरोट र अर्को हातमा गितार जस्तै देखिने बाजा युकुलेले समातेको दृष्य थप्ने हो भने तस्वीर परिवर्तन हुन्छ । दिमागको पृष्ठभूमिमा देखिन्छ, फिरन्ते संगीतप्रेमी अर्को मुखर्जी।

तिम्रो नै माया लाउँदछ साइँली सम्झन्छु छिनछिन
तिमीले माया नगरे पनि, गर्छु म दिनदिन

नेपालका लोक गायक झलकमान गन्धर्वले गाएको गीतलाई अर्कोले पनि गाए। यसले युवापुस्ता माझ फेरी एकपटक झलकमानको सम्झना गरायो। झलकमान गन्धर्वलाई भुलिसकेका मानिसले पनि उनको याद गरे।

यी र यस्ता दर्जन नेपाली गीत गाइसकेका छन् अर्कोले। नेपालीसँगै अन्य २१ भाषाका लोकगीत पनि गाएका छन्। उनका अनुसार भिन्न–भिन्न भाषामा गीत गाउनु उनको संगीतप्रतिको प्रेम हो। कतिपय मानिसले उनलाई यसरी फरक भाषाका गीत गाउनुको कारण खोजी गरिरहन्छन्। जसको कारण उनीसँग छैन। प्रष्ट पार्दै अर्को भन्छन्, म हरेक भाषाको गीत गाउन सक्छु भनेर प्रमाणित गर्नचाहिँ गाउँदिन।

अर्कोकी आमा बंगलादेशकी शरणार्थी हुन् । उनैले गाउने बांग्ला भाषाको लोकगीत सुनेर उनी हुर्किए । बाल्यकालबाटै हरेक ठाउँको गीतलाई प्रेम गर्नुपर्छ भन्ने भावना जागृत हुँदै गयो । 

विश्वका विभिन्न ठाउँमा घुम्दै त्यहाँको लोकसंगीतलाई टपक्क टिपेर आफ्ना स्वरमा मिलाउन सिपालु छन् उनी। यति हुँदाहुँदै पनि उनी आफूलाई फिरन्ते गायक मात्रै सोच्छन्, गज्जवको गायक मान्दैनन्। 

उनी नेपालीमा दाइ र दाजुको फरक छुट्याउन सक्छन् । उनी अर्कोको नेपाली अर्थ र बेङ्गाली अर्थ पनि छुट्याउन सक्छन्। बेङ्गालीमा अर्कोको मतलव सूर्य हुन्छ भने नेपालीमा अर्को को अर्थ योभन्दा पछि भन्ने हुन्छ। विभिन्न भाषामा आफ्नै नामको अर्थ खोज्दै रमाइलो गर्न रुचाउँछन् उनी।

देशका बिभिन्न ठाउँमा घुमे पनि नेपाल आउँदा भने उनलाई आफ्नो घर आएजस्तै लाग्छ । यसको कारण खोतल्दा उनी भन्छन्, सायद नेपाली लोकसंगीत र बंग्ला लोकसंगीतमा धेरै भिन्नता नभएर होला।

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोको रगतमा संगीत छ। उनको हजुरबुबा मजदूरका गीत गाउँथे । त्यो बेलादेखि नै संगीत परिवारको सदस्य बनेर बस्यो। पछि उनका बाबु र आमा पनि क्लासिकल गीतसंगीतमा रमाए।

अर्कोले पनि क्लासिकल गीत सिकेको दुई वर्ष उमेरदेखि हो। त्यो समयमा उनलाई क्लासिकल गीत पटक्कै मन पर्दैनथ्यो । बाबुआमाले कर गरेर गीत गाउन बस्दा उनी झर्कन्थे, रिसाउँथे । 

जव ११ बर्षका पुगे, उनको रस पाश्चात्य संगीतको एक बिधा रक एण्ड रोलमा बढ्यो । उनी अहिले पनि सम्झन्छन्, ब्लुज ब्याण्डका गीतबाट उनी निकै प्रभावित भएका थिए। त्यही समयमा उनले जिस्पी, ज्याजलगायत पाश्चात्य संगीतसँग मित्रता बढाए । 

अर्को नौ वर्षको हुँदा म पहिलोचोटि सन्दकपुर पुगेका थिए। नेपालको इलाम र वेस्ट बंगालको सिमानामा पर्ने यो शहरमा उनले ट्रेकिङ गाइड अर्जुन शेर्पालाई भेटे। उनै शेर्पाले अर्कोलाई रेशम फिरिरी गाउन सिकाए। त्यसपछि भने उनी हरेक वर्ष म नेपाल घुम्न थाले। त्यही सिलसिलामा अर्का विनय मोक्तानले उनलाई नेपाली गीतसँग परिचित गराए। ‘मोहनी लाग्ला है’, ‘तुलसी आँगनमा रोपौँला’ जस्ताले उनलाई नेपाली गितसंगितमा तान्यो ।

Xtrem

Xtrem

पछि घुमघामकै सिलसिलामा उनी कंचनजंघा पुगे। त्यहाँ गन्धर्व गीतसँग उनको भेट भयो। एकपटक ट्याक्सीमा सुनेको झलकमान गन्धर्वको गीतले पहिल्यै उनको मनमा डेरा जमाइसकेको थियो।

नेपाली गीतसंगीतले निकै तान्न थालेपछि उनको नेपाल आउने क्रम पनि बाक्लिन थाल्यो। एकपटक वसन्तपुरमा एक्लै गीत गाइरहेका थिए। उनको गीत सुन्न वरपर मानिसको भिड पनि बढिरहेको थियो। त्यो हुलमा मिसिएर पुगे नेपालका पायोनियर जिप्सी एण्ड ज्याजका हरि महर्जन। हरि महर्जनले उनको संगीत बुझेको देखेर यी दुईबीच मित्रता बढ्यो। उनै महर्जनसँग मिलेर उनले केही नेपाली लोक गीत गाएका छन्।
 

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्