Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

जलाशययुक्त आयोजनाको पिपिए सीमा १० प्रतिशत घटाएर नदी प्रवाहका आयोजनालाई दिन सुझाव  

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २१, २०७७  ०९:२९
1140x725

काठमाडौं- नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाका लागि तोकिएको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) सीमा सकिएपछि त्यस्ता आयोजनालाई जलाशययुक्त (स्टोरेज) आयोजनाको सीमा घटाएर पिपिए गरिने भएको छ।

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले स्टोरेज आयोजनाको पिपिए सीमा १० प्रतिशत कटौती गरेर आरओआर आयोजनाका लागि थप पिपिए गर्न सकिने सुझाव दिएपछि नेपाल विद्युत प्राधिकरणले यस्तो प्रस्ताव संचालक समितिमा लैजाने तयारी गरेको हो। 

ऊर्जा मन्त्रालयका सहसचिव तथा अध्ययन कार्यदलका संयोजक मधुप्रसाद भेटवालले निश्चित शर्त पूरा गरेर आरओआर आयोजनाको पिपिए सीमा बढाउन सुझाव दिइएको बताए। ‘अध्ययन कार्यदलले जलाशययुक्त आयोजनाको पिपिए सीमा १० प्रतिशतसम्म घटाएर आरओआरलाई दिन सकिने सुझाव दिएको छ। तर, यसो गर्दा केही शर्तहरु हेरिनुपर्छ,' भेटवालले नेपाल लाइभसँग भने।

जलाशययुक्त आयोजनाको पिपिए सीमा कटौटी गरेर आरओआर आयोजनालाई पिपिए गराउँदा त्यसले पार्न सक्ने सम्भावित असर वा चुनौती र अवसर समेतलाई गहन रुपमा विश्लेषण गरेर मात्र अहिलेको सीमा हेरफेर गर्न सकिने सुझाव कार्यदलले दिएको भेटवालको भनाइ छ। ‘यसमा केही शर्तहरु पनि छन्। पिपिए सीमा थपघट गर्दा पर्नजाने सम्भाव्य जोखिम र अवसरलाई विश्लेषण गर्ने तथा विद्युतको चुस्त व्यवस्थापन हुने आधारहरु सुनिश्चित गर्नुपर्ने शर्त राखिएको छ,’ उनले भने, ‘आयोजनाको लक्षित उत्पादन मिति (आरसिओडि) पहिल्यै तय गर्ने र सम्भाव्य वित्तीय जोखिमको नेपाल विद्युत प्राधिकरणले मध्यनजर गर्दै स्टोरेज प्रोजेक्टको सीमा घटाउन सकिन्छ।’

अहिले मुलुकको कुल विद्युत उत्पादनको लक्ष्यलाई आधार मानेर जलाशययुक्त, अर्धजलाशययुक्त र नदी प्रवाहमा आधारित आयोजनाका लागि पिपिएको सीमा तोकिएको छ। १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई आधार मानेर जलाशययुक्त आयोजनाका लागि ३५ प्रतिशत, रन अफ दी रिभर आयोजनाका लागि ३५ प्रतिशत र पिकिङ रन अफ दी रिभर (अर्धजलाशय/पिआरओआर) आयोजनाका लागि ३० प्रतिशत पिपिए गर्ने लक्ष्य राखिएको छ। आरओआर आयोजनाका लागि तोकिएको ५ हजार २ सय ५२ मेगावाट बराबरको पिपिए सीमा सकिएका कारण अहिले निजी क्षेत्रका जलविद्युत लगानीकर्ताहरु यस्ता आयोजनामा थप पिपिए गरिनुपर्ने माग राख्दै आएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अध्ययन कार्यदलले सुझाव पेश गरेपनि नेपाल विद्युत प्राधिकरणको संचालक समितिले यसलाई स्वीकृत गरिसकेको भने छैन। प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाका अनुसार संचालक समितिले हालसम्म यस्तो कुनै निर्णय गरिसकेको छैन। 

मन्त्रालयकै पहिलो अध्ययनलाई वेवास्ता 
अहिले कुन नदीमा कस्ता खालका आयोजना बनाउन सम्भव छ भन्ने विस्तृत अध्ययनबिनै जथाभावी जलविद्युत आयोजना निर्माणका लागि सरकारले अनुमति दिँदा ठूला आयोजना बन्न सक्ने ठाउँमा पनि निकै कम उत्पादन क्षमता भएका आयोजना बनिरहेका छन्। 

हाल संचालनमा रहेका नेपालका अधिकांश जलविद्युत आयोजनाहरु आरओआर प्रकृतिका भएका कारण सुख्खायाममा विद्युत उत्पादन घट्ने र वर्षायाममा उत्पादन खेर जाने समस्या देखिँदै आएको छ। त्यस्तै, पिआरओआर र जलाशययुक्त आयोजनाको सम्भावना भएका ठाउँमा पनि आरओआर आयोजना बनाउनका लागि अनुमति दिएको विषय विगतदेखि नै चर्चामा रहँदै आएको छ।

Xtrem
Xtrem

ऊर्जा मन्त्रालयले तीन वर्षअघि यहि विषयमा अध्ययन गर्न मन्त्रालयका तत्कालिन सहसचिव प्रवीणराज अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। आरओआर आयोजनाका समस्यालाई कसरी समाधान गर्न सकिन्छ तथा आरओआर आयोजनालाई पनि कसरी पिआरओआर आयोजनामा रुपान्तरण गर्न सकिन्छ भन्ने विषयमा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालको संयोजकत्वमा एक अध्ययन कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले दिएका सुझाव भने हालसम्म पनि कार्यान्वयन भएका छैनन्। 

अर्याल संयोजक रहेको कार्यदलले पिआरओआर आयोजनाको तल्लो तटीय क्षेत्रमा रहेका नदी आरओआर आयोजनालाई क्षतिपूर्तिसँगै विद्युत खरीद–बिक्री सम्झौता (पिपिए) दरमा पनि संशोधन गरिनपर्ने सुझाव दिएको थियो। त्यस्तै, आरओआर आयोजना निर्माणका लागि अनुमतिपत्र पाइसकेका आयोजनाहरुलाई पिआरओआरमा लैजाँदा तथा त्यस्ता आयोजनाभन्दा माथि पर्ने गरी पिआरओआर आयोजना निर्माण गर्नुपर्ने अवस्था आएमा क्षतिपूर्ति पाउने व्यवस्था गर्न पनि सुझाव दिएको थियो।

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्