काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई प्रतिगमनको संज्ञा दिँदै विभिन्न पक्षले सहक आन्दोलन गर्दै आइरहेका छन् । नेकपाकै माधव–प्रचन्ड समूहले चरणबद्ध रुपमा सडक आन्दोलन गरिरहेको छ ।
उक्त समूहको चौथो चरणको आन्दोलनका क्रममा आज आदिवासी जनजाति महसंघले प्रदर्शन गर्दै छ । दिउँसो १ बजे रत्नपार्कमा हुने प्रदर्शनमा माधव–प्रचन्ड समूहका केन्द्रीय सदस्यले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।