• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एचआइडिसिएलमा खुला प्रतिस्पर्धाबाट सिइओ छान्ने सञ्चालक समितिको निर्णय

हालका सिइओ छवि पोखरेललाई पनि खुला प्रतिस्पर्धामा जान सुझाव
64x64
सविन मिश्र सोमबार, माघ १२, २०७७  ०९:५३
1140x725

काठमाडौं-हाइड्रो-इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोट खुला प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको छ। हालका सिइओ छविराज पोखरेलको चाहनाविपरीत सञ्चालक समितिले खुला प्रतिस्पर्धाबाट नै सिइओ छनोट गर्ने निर्णय गरेको हो। 

सञ्चालक समितिको बिहीबारको बैठकले सिइओ छनोटको कार्यविधि स्वीकृत गरेको छ। योसँगै अब नयाँ सिइओ छनोटको प्रक्रिया अघि बढ्ने छ। कार्यविधिअनुसार ऊर्जा सचिव एवं कम्पनीका अध्यक्ष नै सिइओ छनोट समितिको संयोजक बन्न सक्छन्। यसबारे केही दिनमा नै औपचारिक निर्णय गर्ने सञ्चालक समितिको तयारी छ। 

सिइओ पोखरेलले छनोट कार्यविधि स्वीकृत नगर्न सञ्चालक समितिमा दबाब दिएका थिए। तर सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नयाँ प्रक्रिया अघि बढ्ने भन्दै पोखरेललाई पनि प्रतिस्पर्धामा जान सुझाव दिएका थिए। 

यो पनि पढ्नुहोस्

एचआइडिसिएलमा साढे ५ अर्ब गोलमाल, सरकारले गुमायो १ अर्ब १६ करोडआइतबार, पुस १२, २०७७

एचआइडिसिएल सञ्चालक समिति स्रोतले दिएको जानकारीअनुसार अबको केही दिनमा औपचारिक रूपमा नै नयाँ प्रक्रिया आरम्भ हुनेछ। 'हाम्रो चाहना त माघ २५ गतेभित्र सबै प्रक्रिया सकेर नयाँ सिइओ नियुक्त नै गरिसक्ने थियो, प्रक्रियागत ढिलाइले केही समय बढी लाग्ने भयो,' सञ्चालक समितिका ती सदस्यले भने। माघ २५ गते पोखरेलको ४ वर्षे कार्यकाल सकिँदैछ। 

सञ्चालक समितिमा पोखरेलले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापामार्फत् दबाब दिएका थिए। पोखरेललाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने थापाको चाहना पनि पूरा भएको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ प्रक्रिया अघि बढ्ने भएसँगै पोखरेलले पुन:नियुक्तिका लागि अन्य सरह खुला प्रतिस्पर्धा गर्नुपर्छ। अघिल्लो पटक तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको दबाबमा सिइओ भएका पोखरेलको नियुक्तिमै विवाद थियो। उनको योग्यतामा सञ्चालक समितिका सदस्यले प्रश्न उठाएको भए पनि मन्त्रीको दबाबमा नियुक्ति भएको थियो। 

यो पनि पढ्नुहोस्

एचआइडिसिएल धराशायी : १६ अर्ब लगानी तर शून्य प्रतिफल, जताततै व्यवस्थापनको बदमासीसोमबार, पुस १३, २०७७

कम्पनीमा ४ वर्ष सिइओ भएका पोखरेलले सरकारले सेयर लगानी गर्न दिएको साढे ५ अर्ब रूपैयाँ एक वर्षसम्म बैंकमा राखेर ब्याज लिँदै त्यसैबाट लाभांश बाँडेका थिए। महालेखा परीक्षकको कार्यालयले सरकारले दिएको रकमलाई बैंकमा राखेर ब्याज खानु गैरकानुनी भएको भन्दै त्यसलाई फिर्ता गर्नुपर्ने ठहर गरेको छ। सरकारलाई १ अर्ब १६ करोड रूपैयाँ घाटा लागेको महालेखाको ठहर छ। 

अर्थ मन्त्रालयले महालेखाको प्रतिवेदन अनुसार उक्त ब्याज रकम दिन पटकपटक ताकेता गरे पनि कम्पनीले रकम फिर्ता दिएको छैन। 'हामीले ताकेता गरिरहेका छौँ, केही दिनमा पैसा आउँछ भने पनि अहिलेसम्म फिर्ता भएको छैन,' स्रोतले भन्यो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो पनि पढ्नुहोस्

एचआइडिसिएलमा छवि पोखरेलको तजबिजी : २५ मध्ये २४ कर्मचारी करारमा, अनुहार हेरेर सेवासुविधासोमबार, पुस २७, २०७७

नेपाल लाइभसँगको कुराकानीमा ऊर्जा मन्त्रालयका सचिव एवं कम्पनीका अध्यक्ष घिमिरेले बैंकमा राखेर ब्याज प्राप्त भएको पैसा फिर्ता गर्न सिइओ पोखरेललाई निर्देशन दिइसकेका थिए। तर सिइओ पोखरेलले भने सचिव घिमिरे र सञ्चालक समितिका अन्य सदस्यको निर्देशनलाई अवज्ञा गर्दै आएका छन्। 

यो पनि पढ्नुहोस्

सिइओ छवि पोखरेलको बदमासीले एचआइडिसिएलको कर्मचारी योग्यतासम्बन्धी व्यवस्था परिमार्जनबुधबार, पुस २९, २०७७

एचआइडिसिएलमा पोखरेलको कार्यकाल सकिनुअघि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी सिइओ नेत्र ज्ञवालीको कार्यकाल सकिएको थियो। ज्ञवालीले आफ्नो पुनर्नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत कुरा अगाडि बढाएको भए पनि ऊर्जा सचिव घिमिरेले मानेनन्।

'ग्रिड कम्पनीमा सिइओ दोहोर्‍याउँदा एचआइडिसिएलमा पनि दोहोर्या उनुपर्ने अवस्था आउन सक्छ भनेर सचिवले पहिले नै अटेर गरिदिनु भएको हो,' विश्वस्त स्रोतले नेपाल लाइभसँग भन्यो। 

यो पनि पढ्नुहोस्

एचआइडिसिएलका सेयरधनी सामु सिइओ पोखरेलको सफेद झुट, भन्छन्- कुनै बेरुजु छैनबुधबार, पुस २९, २०७७

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  ०९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ... मंगलबार, असोज २७, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको थप सञ्जाल  पत्ता लगाउन प्रहर... सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्