• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वस्तु आपूर्तिकर्ताको एजेन्टलाई पनि अब नेपाली सरह नै कर

64x64
सविन मिश्र बिहीबार, माघ ८, २०७७  ०९:०९
1140x725

काठमाडौं- नेपालमा सेवा तथा वस्तु आपूर्ति गर्ने विदेशी कम्पनीका प्रतिनिधिले नेपालीसरह नै कर तिर्नुपर्ने भएको छ। नेपालमा वस्तु तथा सेवाको कारोबार गर्ने विदेशी कम्पनीका प्रतिनिधिले कानुनी छिद्रको प्रयोग गर्दै कर छली गर्न थालेपछि त्यसलाई निरुत्साहित गर्न निर्देशिका बनाइएको छ। 

विदेशी कम्पनीका एजेन्टले नेपालमा कार्यालय खोलेर तथा कर्मचारी पठाएर वस्तु आपूर्ति तथा सेवा दिने काम गरे पनि उनीहरू करको दायित्वबाट छलिएका थिए। अब त्यसलाई रोक्न र नेपाल आएर काम गर्नेलाई नेपाली सरह कर लगाउन सक्ने गरी कानुनी आधार तयार गरिएको छ। 

स्थायी संस्थापनसम्बन्धी निर्देशिकाअनुसार अब कुनै कम्पनीको प्रतिनिधिले नेपालमा कार्यालय स्थापना गरी छोटो समयमा सम्पन्न गर्ने गरी कुनै काम गरे पनि नेपाली सरह नै कर तिर्नुपर्छ। 'हामीले गरेको अध्ययनमा वार्षिक १० अर्ब रूपैयाँ राजस्व गुमेको देखियो,' आन्तरिक राजस्व विभाग स्रोतले भन्यो, 'त्यसैलाई नियमन गर्ने गरी निर्देशिका बनाएका हौँ, यसअनुसार अब कुनै विदेशी कम्पनीका प्रतिनिधिले छोटो समय नेपाल आएर नेपाली व्यवसायलाई सेवा दिएमा वा वस्तु बिक्री गरेमा प्राप्त हुने आयमा नेपालीसरह आयकर तिर्नुपर्छ।' 

आयकर ऐन २०५८ मा स्थायी संस्थापनको व्याख्या 'कुनै व्यक्तिले पूर्ण वा आंशिकरूपमा व्यवसाय सञ्चालन गर्ने स्थानलाई उल्लेख गरेको छ। त्यस्तै व्यवसाय सञ्चालन गर्ने सामान्य क्रममा स्वतन्त्र हैसियतले कार्य गर्ने साधारण एजेन्टबाहेक कुनै एजेन्टमार्फत कुनै व्यक्तिले पूर्ण वा आंशिकरूपमा व्यवसाय गर्ने स्थान तथा कुनै व्यक्तिको मुख्य उपकरण वा मुख्य मेसिनरी रहेका वा प्रयोग गरेका स्थान र एक वर्षमा एकपटक वा पटकपटक गरी ९० दिनभन्दा बढी कुनै व्यक्तिले कर्मचारी वा अन्य प्राविधिक, व्यावसायिक वा परामर्श सेवा प्रदान गरेको कुनै देशको स्थानलाई पनि स्थायी संस्थापन भनिएको छ। 

यसैगरी ऐनमा कुनै व्यक्तिले ९० दिनभन्दा बढी समयसम्म निर्माण, जडान वा स्थापना गर्ने आयोजनामा संलग्न रहेको स्थान तथा आयोजनाको सुपरीवेक्षणसम्बन्धी काम गरेको स्थानलाई पनि स्थायी संस्थापनको रूपमा व्याख्या गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर नेपालमा वस्तु आपूर्ति गर्ने विदेशी कम्पनीले एक वर्षको अवधिमा पटकपटक आफ्ना प्रतिनिधि परिवर्तन गर्ने र एक जनालाई पनि ९० दिनसम्म नेपाल नराखी कर छली गर्ने गरेको पाइएपछि त्यसलाई नियन्त्रण गर्न निर्देशिका बनाइएको हो। 'एउटै कम्पनीले फरकफरक प्रतिनिधि पठाएको देखाएर यहाँ आयकर छलेको देखियो,' विभाग स्रोतले भन्यो, 'त्यसैलाई नियन्त्रण गर्न पनि निर्देशिका ल्याइएको हो।' 

आयकर ऐन र नियमावलीमा स्थायी संस्थापनसम्बन्धी व्यवस्था उल्लेख भएपनि अहिलेसम्म निर्देशिकाको अभावमा प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन। अहिले निर्देशिकामा स्थायी संस्थापनका चारवटा तत्वमा गैर बासिन्दा निकाय, गैर बासिन्दा निकायको व्यवसाय, त्यस्तो व्यवसायको पूरै वा आंशिक भाग र त्यस्तो व्यवसायको सञ्चालन स्थान नेपाल उल्लेख गरिएको छ। 

टार्गेटमा जलविद्युतका परामर्शदाता र आपूर्तिकर्ता 
जलविद्युत कम्पनीलाई आवश्यक पर्ने वस्तु तथा सेवा आपूर्तिका लागि विदेशी कम्पनीका प्रतिनिधिहरू नेपाल आएर काम गर्छन्। तर विदेशी कम्पनीले एकै कर्मचारीलाई ९० दिनभन्दा कम समय नेपाल राख्ने गरी फरकफरक टोली बनाएर काममा खटाउने र यहाँबाट प्राप्त भएको आयमा कर नतिर्ने गरेका छन्। त्यसबाट राजस्वमा क्षति भएको विभागको ठहर छ। 

Xtrem
Xtrem

यसैगरी विभिन्न ठेक्कापट्टाका लागि नेपाल आउने विदेशी कम्पनीका प्रतिनिधिले पनि अहिलेको कानुनी छिद्र उपयोग गरेर कर छलिरहेका छन्। त्यसलाई पनि नियन्त्रण गर्ने सरकारको योजना छ। 'नेपालमा थोरै समय बसेको देखाउने र कर नतिर्ने गरेको भेटिएको छ,' विभाग स्रोतले भन्यो, 'अब कर कार्यालयले आफ्नो हिसाबले कर निर्धारण गर्न सक्ने भएको छ।' 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०९:०९
  • ##कर
  • #आन्तरिकराजस्वविभाग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्