• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

ओम्नी मोटर्सको बदमासी : टिपरमा कानुनविपरीत ढाला जोडेर बिक्री

64x64
शिव बोहरा बुधबार, पुस २९, २०७७  १९:४५
1140x725

काठमाडौं- सरकारले तोकेको मापदण्डविपरीत टिपरमा ढालाको आयतन वृद्धि गरी सवारी बिक्री गर्ने क्रम बढेको छ। भारतबाट टिपर आयात गर्दा नै बदमासी हुने गरेको तथ्य फेला परेको छ। 

भारत-बेन्जले उत्पादन गरेका टिपर आयात गर्दा 'च्यासिस' र 'बडी' भाग छुट्टाछुट्टै आयात गर्ने र नेपाल ल्याएपछि त्यसलाई जोड्ने गरेको पाइएको हो।

टिपरमा जोडिने बडी भाग सरकारले तोकेभन्दा ठूलो आकारको जोडिँदै आएको छ। भारत-बेन्जको नेपालका लागि आधिकारिक बिक्रेता ओम्नी मोटर्सले पूर्वी तथा पश्चिम तराईमा सरकारले तोकेभन्दा बढी भार बोक्न सक्ने ढाला राखेर टिपर बिक्री गर्दै आएको छ। 

'ढालाको आयतन वृद्धि गरी सामान ढुवानी गर्नु गैरकानुनी हो,' विभागका एक अधिकारीले भने, 'यातायात कार्यालयहरू प्रदेश मातहत गएकाले हामीले प्रत्यक्ष रूपमा निर्देशन दिन उपयुक्त हुँदैन। कार्यालयहरूले अनुगमन नगर्दा गैरकानुनी काम गर्ने प्रवृत्ति बढेको छ।'

च्यासिस र बडी भाग छुट्टाछुट्टै आयात गर्दा भन्सारले समेत चनाखो रूपमा नियमन गर्नुपर्ने हो। तर छुट्टाछुट्टै आयात गरी नेपालमा नै बडी बिउल्ड (च्यासिस र बडी जोड्ने काम) गर्दा टिपरको लोड बोक्ने आयतन बढाउने प्रवृत्ति मौलाएको ती अधिकारीको भनाइ छ।

बडी भाग ठूलो बनाउँदा धेरै सामान अट्ने भएकाले निर्माण व्यवसायीहरूले बडी भाग जोडिएका टिपर नै खरिद गर्ने गरेका छन्। 

यातायात व्यवस्या विभागले २०७१ मै मालबाहक सवारी साधनको भार नियमनसम्बन्धी कार्यविधि तयार पारी सबै मालबाहक सवारी साधनमा ढालाको उचाइ निर्धारण गरेको थियो। विभागले कार्यान्वयनमा ल्याएको ‘मालबाहक सवारी साधनको भार नियमनसम्बन्धी कार्यविधि २०७१’ अनुसार निर्माण सामग्री ढुवानी गर्ने टिपरहरूमा ढालाको आयतन तोकेर मात्र ढुवानी गर्ने व्यवस्था गरेको छ। 

कार्यविधि अनुसार ६ चक्के टिपरको ढाला ७.५ घनमिटर र दश चक्के टिपरको ढाला १२ घनमिटर तोकेको छ। विभागले सोहीअनुसार दर्ता, नामसारीलगायत प्रक्रिया अघि बढाउन देशभरका यातायात व्यवस्था कार्यालयलाई परिपत्रसमेत गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर भारत बेन्जसहित केही कम्पनीका आयातकर्ताले टिपरको ढाला तोकिएभन्दा ठूलो राखेर सवारी बिक्री गर्दै आएका छन्। विशेषगरी ती कम्पनीका टिपर इटहरी, जनकपुर, नारायणी र दाङ क्षेत्रमा धेरै चल्दै आएका छन्।

विभागले मातहतका सबै कार्यालयलाई सवारी साधनको जाँचपास र नवीकरण गर्ने क्रममा नै ती सवारी साधनमा नटबोल्ट कस्ने गरी निर्माण गरिएका ठाउँमासमेत ‘वेल्डिङ’ र ‘ग्रिन्डिङ’ गर्न लगाएर आवश्यक कारबाही गर्न भनेको थियो। 

 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 

मापदण्ड विपरीत ढाला बढाएर टिपर चलाएको भेटिए ट्राफिक प्रहरीलाई पनि कारबाही गर्नका लागि अधिकार प्रत्यायोजन भएको विभागको दाबी छ। तर हाल यातायात कार्यालय प्रदेश सरकारमातहत भएकाले विभागले निर्देशन दिनसक्ने अवस्था नरहेको जनाएको छ। 

सडकको अवस्था बिग्रन नदिन सरकारले ठूला सवारीले बोक्न पाउने लोड क्षमता तोकेको छ। त्यसमध्ये पनि निर्माणजन्य सामाग्री बोक्ने टिपरले सडकको अवस्था बिगारेको निष्कर्षसहित विभागले टिपरको ढालाको उचाइ नै निश्चित गरिदिएको थियो। 

बढी भारवाहन क्षमताका कारण धेरै टिपरहरूबीच सडकमै बिग्रिएर नौबिसे, मेलम्ची तथा सिन्धुली जस्ता बाटामा घण्टौँ जाम परेर धेरै सवारी तथा यात्रुले सास्ती खेपेको अवस्था रहेको थियो। सोही कारण धेरै समस्या झेल्नु परेकाले विभिन्न निकाय र व्यवसायीद्वारा नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागमा उजुरी पनि दर्ता गराए। धेरै छलफल तथा अध्ययनपश्चात् २०७१ जेष्ठ १६ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको अध्यक्षतामा टिपरको ढाला निर्धारण गर्न समिति गठन भएको थियो। 

यातायात व्यवस्था विभागसहित यातायात व्यवसायी, ट्राफिक प्रहरी, मेकानिकल इन्जिनियहरूसहितको टालीले टिपरको भार तय गरेको थियो। 

१.मालबाहक सवारी साधनहरुले बोक्ने कुलभार क्षमता 

एक्सल चक्का  कुलभार  सामानको विवरण
२ ६ १६२०० केजी ९६०० केजी
३ १० २५ हजार केजी १६५०० केजी
४ १२ ३१ हजार केजी २१ हजार केजी
४ ट्याक्टर ट्रेलर १४ ४०२०० केजी ३०२०० केजी

मापदण्ड कार्यान्वयनमा आएको केही वर्ष ढाला बढाएर बिक्री गर्ने क्रम रोकिएपनि विगत २ वर्षयता पुनः ढाला बढाएर गैरकानुनी काम गर्ने थालेको पाइएको हो। यस्तो गैरकानुनी काम हुन थालेसँगै विभागले यातायात कार्यालयलाई पटक पटक पत्राचार गरी ढाला समायोजनमा कडाई गर्न निर्देशन दिएको थियो। 

विभागको निर्णयलाई अवज्ञा गर्दै ढालामा नटबोल्ट प्रयोग गरी १० चक्के टिपरलाई १८ घनमिटरसम्म बनाई सडकमा सवारी निर्धक्क चलाएको पाइएको छ। १० चक्के टिपरले अधिकतम साढे १६ हजार घनमिटरसम्म मात्र सामान बोक्न पाइने व्यवस्था सरकारले गरेको छ। 

सोही कारण नेपालका सडक जीर्ण भई गाडी बिग्रिएर घण्टौँ जाम हुने अवस्था आएको छ। सरकारले करोडौं खर्चेर निर्माण गरेका बाटो अवधिभन्दा चाँडो भत्किने गरेका छन्। यतातर्फ प्रदेश तथा केन्द्र सरकारले बेलैमा ध्यान दिन आवश्यक रहेको यातायात व्यवसायीहरु बताउँछन्। 

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्