• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दोलखामा सार्वजनिक जग्गा अतिक्रमण

64x64
नेपाल लाइभ शुक्रबार, पुस १७, २०७७  २०:१६
1140x725

दोलखा- कालीञ्चोक मन्दिर वरपरका जग्गामा बन्दाबन्दीको समयमा पनि १० भन्दा बढी घरटहरा निर्माण भएका छन्। यसअघि नै एक सयभन्दा बढी घर निर्माण भइसकेका बताइएको छ।

जथाभावी रूपमा काठ काट्नाले वन फँडानी नियन्त्रणभन्दा बढी भएको स्थानीयवासी मकर पाख्रिनले जानकारी दिए। अतिक्रमण रोक्नका लागि पटकपटक स्थानीय जनप्रतिनिधि र प्रशासन लाग्दा पनि खासै चासो नदेखाएको स्थानीय होटेल व्यवसायी नुर्बु तामाङले बताए।

सो क्षेत्रका जग्गा वन मन्त्रालयअन्तर्गत सामुदायिक वन अथवा भूमिसुधार मन्त्रालयअन्तर्गत गुठी संस्थाको हो भन्ने यकिन नहुँदा जग्गा हडप्ने क्रम वृद्धि भएको बताइएको छ। ती दुई मन्त्रालयमध्ये कसको जग्गा हो भन्ने टुङ्गो लगाई अतिक्रमण भएको उजुरी परेमा कानुनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले जानकारी दिए।

२०६५ सालमा जिल्ला वन कार्यालयले झरेनी सामुदायिक वनलाई हस्तान्तरण गरेको भनिएता पनि संरक्षण हुन सकेका छैनन्। होटेल निर्माणका लागि भनेर एकै जनाले एकभन्दा बढी जग्गा ओगट्ने र मासिक तथा वार्षिक भाडामा लगाई करोडौँ रुपैयाँ कमाउँदै आएको एक स्थानीय होटेल व्यवसायीले बताए। ठूला होटेलदेखि साना होटलसम्म मासिक १० हजार एक लाखसम्म भाडाबापत असुल्ने गरेको र एकैजनाले पाँच/छ वटासम्म घरेडीको यसरी लिँदा मासिक पाँच–सात बसीबसी कमाउँदै आएका एक स्थानीयवासीले जानकारी दिए। 

राजधानी काठमाडौँबाट १२९ किलोमिटर मकैबारी  र यसपछि १७ किलोमिटरको यात्रापछि पुगिने कुरीको बजार चारैतिरबाट डाँडाले घेरिएको खाल्टोमा पर्दछ। बजारबाट पाँच मिनेटको केवलकार पश्चात् यस मन्दिरमा सजिलै पुग्न सकिने भएकाले गर्दा आन्तरिक तथा बाह्य पयर्टकको गन्तव्यका रुपमा  विकास हुँदै आएको छ। 

Ncell 2
Ncell 2

दोलखा जिल्लाका अति सुन्दर तथा पृथ्वीको स्वर्गको धरोहरका रुपमा चिनिने कालिञ्चोक मन्दिरभन्दा केही तल रहेको कुरीको बजार र टुटेनडाँडाका जग्गाहरु दिन प्रतिदिन अतिक्रमण गर्ने कार्य बढ्दै गएकाले स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। झन् बन्दाबन्दीको समयमा त पल्टिङ गरी होटेल निर्माण गर्नका लागि ढुङ्गले घेरा बनाउने काम तीव्र नै भएको स्थानीय होटेल व्यवसायी यम पाख्रिनले उल्लेख गरे।

२०७३ सालमा करिब २ सय हेक्टर जग्गालाई गुठी संस्थानले आफ्नो स्वामित्वमा ल्याएपछि झन् जग्गा वादविवादमा फसेका थिए। गुठीले १८८६ वैशाख १४ गतेको अस्पष्ट लालमोहरका  आधारमा कालीञ्चोक दर्शन प्रालिलाई केबुलकारलाई  निर्माण गर्नका लागि स्वीकृति दिएको थियो। 

हाल कालीञ्चोक गाउँपालिकामा पर्ने उक्त मन्दिर प्रमाण विना, कुनै कागजात नगरी केबुलकार निर्माण, भूअतिक्रमण, तथा वनजङ्गल फँडानी भइरहेकाले पालिकालाई खासै अधिकार नदिएको गाउँपालिका अध्यक्ष विनकुमार थामीले उल्लेख गरे। 

यस जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलका रुपमा चिनिने भीमेश्वर मन्दिर, कालीञ्चोक मन्दिर, सैलुङको सय थुम्का भएका मानेडाँडाहरु, जिरी बजार, च्छोरोल्पा हिमताल, गौरीशङ्कर हिमाल, लामाबगर, रोल्वालिङ, बेदिङ, एसियाकै दोस्रो ठूलो म्यानेसाइट खानी खरिढुङ्ग खानी जस्ता निकै महत्वपूर्ण स्थान हुन्।

कालीञ्चोक कुरीको बजार धार्मिक पर्यटकीय तथा हिमपातको समयमा हिउँ खेल्ने निकै नजिकको स्थानमध्ये मानिन्छ।

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज !
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
सम्बन्धित सामग्री
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा यसअघि पाठकसहितको लगाउमा राखिएको भ्रष्टाचार मुद्दामा न्यायाधीश सुवेदीले एक पटक आदेश जारी गरिसकेकाले हेर्न नमिल्ने सूचीमा राखिएको हो । बिहीबार, फागुन २८, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने निगमले बुधबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय स्तरमा देखिएको समस्याका कारण भविष्यमा पर्न सक्ने सम्भावित प्रभावबाट बच्न पूर्वसावधा... बुधबार, फागुन २७, २०८२
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सामाजिक सञ्जालकाे प्रयोग गर्... बुधबार, फागुन २७, २०८२
ताजा समाचारसबै
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता बिहीबार, फागुन २८, २०८२
कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु बिहीबार, फागुन २८, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्