• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रधानमन्त्रीको लोकतान्त्रिक अधिकारलाई सर्वोच्चले समर्थन गर्छ : सुवास नेम्वाङ [कुराकानी]

64x64
नेपाल लाइभ बिहीबार, पुस ९, २०७७  १७:३५
1140x725

काठमाडौं- प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि संविधान सभा अध्यक्ष सुवास नेम्वाङले त्यस विषयमा धारणा सार्वजनिक गरेका थिएनन्। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका उनले त्यहाँ उपस्थित पत्रकारहरुसँग आफ्ना प्रतिक्रिया दिएका छन्।

नेम्वाङले प्रधानमन्त्रीले प्रयोग गरेको ‍लोकतान्त्रिक अधिकारलाई सर्वोच्चले समर्थन गर्ने बताए। 'मैले एउटा कुरा सधैं भन्ने गरेको छु, भरसक बीचमै संसद् विघटन गर्ने स्थित नहोस्। किन आयो जान चाहन्नँ। अहिले अपवादको अवस्था हो। बहुमतको सरकार र संसदलाई काम गर्न दिइएन भने त्यतिबेला के गर्ने?  प्रश्न उठेको छ। यो प्रश्नलाई लिएर सम्मानित सर्वोच्च अदालतले एउटा निष्कर्ष दिनुपर्ने बेला भएको छ', उनले भने।

यस्तो छ, पत्रकारहरुसँग उनको कुराकानीः

अन्ततः पार्टी फुट्ने नै भयो होइन?
हामी अहिले पनि पार्टी नफुटोस् भन्नेमै छौं। त्यसैले हाम्रो काम गरिरहेका छौं। कसैमाथि कारबाही गरेका छैनौं। हाम्रो आग्रह त्यही नै रहन्छ। त्यसैतर्फ केन्द्रित रहेर नै हामी काम गर्छौं।

अब फुट्न के बाँकी छ र?
फुटका लागि आधारहरु तयार भइरहेको देखिन्छ। कतिपय यस्ता कामहरु भइरहेको देखिन्छ। जसलाई अन्देखा गर्न सकिने स्थिति छैन। त्यसैले दुर्भाग्य त आइसकेको छ। तर त्यति हुँदाहुँदै पनि यसले साह्रै बढी नकारात्मक स्थिति पैदा नगरोस् भनेर हामी त्यसमा लागि रहेका छौं।

संविधानले नै परिकल्पना नगरे पनि संसद विघटन भयो भनिएको छ। तपाईंको धारणा के छ?
अहिले यो विषय सर्वोच्च अदालतमा विचराधीन छ। उसले यसको बारेमा टुंगोमा पुर्‍याउँछ भन्ने मेरो विश्वास छ।

यदि सर्वोच्चले संसद पुनर्स्थापना गर्‍यो भने तपाईंहरुको 'प्लान बी' के हो?
सर्वोच्च अदालतलाई हामी सम्मान गर्छौं। सर्वोच्च अदालतले पुनर्स्थापना गर्न सक्छ भन्ने एउटा भनाइ छ। अहिले प्रधानमन्त्रीले जनतामा जान्छु भनेर माग गर्नुभएको छ। त्यो मागलाई नै सर्वोच्च अदालतले सम्मान गर्छ भन्ने अर्को कुरा छ। त्यसैले के हुन्छ भन्ने सर्वोच्च अदालतमा विचराधीन कुरा छ।

प्रधानमन्त्रीले नै संविधान नमानेपछि अब चुनावमा जानु र नजानुको के अर्थ छ र?
तपाईंको जानकारीका लागि, यही संविधान बमोजिम म जनतामा गएको हो भन्ने मेरो भनाइ छ। अहिले यसमा म पक्ष विपक्षमा धेरै तर्क गर्न चाहन्नँ। सर्वोच्च अदालत हामीले विश्वास गरेको निकाय हो। जसले यस बारेमा आफ्नो कुरा भन्छ। त्यही कुरालाई हामी सबैले मानेर अगाडि बढ्छ।

Ncell 2
Ncell 2
nimb
nimb

संविधानमा हुँदै नभएको प्रावधान संसद् विघटको प्रयोग प्रधानमन्त्री ओलीले गर्नुभयो भन्ने छ। तपाईं हामीसँग त्यस्तो व्यवस्था छैन भन्नुहुन्थ्यो। संविधानसभाको अध्यक्ष पनि हुनुहुन्छ र अहिले प्रधानमन्त्री पक्षमा हुनुहुन्छ। वास्तविकता के हो? 
मैले एउटा कुरा सधैं भन्ने गरेको छु भरसक बीचमै संसद् विघटन गर्ने स्थिति नहोस्। किन आयो जान चाहन्नँ। अहिले प्रश्न अपवादको अवस्था हो।बहुमतको सरकार र संसदलाई काम गर्न दिइएन भने त्यतिबेला के गर्ने? प्रश्न उठेको छ। यो प्रश्नलाई लिएर सम्मानित सर्वोच्च अदालतले एउटा निष्कर्ष दिनुपर्ने बेला भएको छ। यसका लागि हामीले पत्याएको ठाउँ सर्वोच्च अदालत नै हो। त्यसैले सर्वोच्चले नै यसको निर्क्यौल गर्छ। म पनि पर्खेर बसेको छु।

राजनीति त ४६ सालतिरै पुर्‍याउनुभयो है!
मैले संविधान जारी गर्दा भनेको थिएँ- हामीले राम्रो संविधान बनायौं। त्यो कार्यान्वयन गर्ने हामी कति ढंग पुर्‍याउँछौं। यो हेर्नुपर्ने कुरा हो। त्यसैले अहिले हामीसँग जनताको अगाडि उभएका छौं। जनताकहाँ जाउँ न, जनताले जसलाई ठीक भन्छ, भन्ला। जसलाई बेठीक भन्छ, भन्ला। जनतामा जाने कुरा त सबै हिसाबले प्रजातान्त्रिक हो। 

जनताले चुनेर पठाउने तर प्रधानमन्त्रीले भंग गर्ने। यो सिलसिला त अब सुरु हुने भयो। अस्थिरता त कहिल्यै नहट्ने भयो!
तपाईं साह्रै नकारात्मक ढंगले प्रश्न गर्दै हुनुहुन्छ। म आग्रह गर्छु सकारात्मक र नकारात्मक दुवै तिरबाट निष्कर्षमा पुग्नोस्। 

अब कसरी अगाडि बढ्नुहुन्छ तपाईंहरु?
सर्वोच्च अदालत के भन्छ, पर्खौं केही दिन। प्रधानमन्त्रीको विश्वास छ, अदालतले उहाँलाई जनतामा जाने भन्छ। जुन उहाँले लोकतान्त्रिक अधिकारको प्रयोग गर्नुभएको छ, त्यसलाई सर्वोच्चले समर्थन गर्छ। त्यस अवस्थामा हामी जनतामा गएर के भन्छौं, यो गम्भीर प्रश्न हो। तपाईंहरुले गम्भीर प्रश्न उठाउनुभएको छ। त्यसको लागि हामी तयार छौं।

Xtrem

Xtrem

के भन्नुहुन्छ, अलिकति अहिले भनिदिनुस् न?
समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि हामीसँग धेरै सोचहरु थिए। हामीले धेरै सोचाइहरु बनाएका थियौं। भरसक हामी अगाडि बढ्ने क्रममा, पाँच वर्षभन्दा अगावै संसद् विघटन गर्नुपर्ने अवस्था नआओस् भन्नेमा पनि हामी साह्रै सजग थियौं। तर दुर्भाग्यवश त्यस्तो अवस्था आयो। हामीले बहुमत हुँदाहुँदै पनि काम गर्न पाएनौं। यही कुरा लिएर जनतामा जान्छौं।

पार्टीको आन्तरिक झगडाले जनताले कहिलेसम्म दुःख पाइरहने?
यो कुरा तपाईंले जनताको सामु राख्नुस्। छिनोफानो गर्ने जनता हुन्। जनताले दुःख दिने काम कसले गर्‍यो, हामीले गरेका छौं भने हामीलाई सजाय गर्छन्, अरुले गरेका छन् भने उनीहरुलाई नै सजाय गर्छन्। तर सजाय दिने अधिकार जनतासँग छ। यो कुरामा विवाद छैन। 

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्