काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्रीले ३ बजे सम्बोधन गर्ने जानकारी दिए।
ओलीले आजै बिहान आफूपक्षीय नेताकाे भेला आयाेजना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।