काठमाडौं– नेपाली कांग्रेसले संसदमा रहेका दलहरुको बैठक बोलाएको छ। बैठक अपराह्न ४ बजे बोलाइएको छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि साझा धारणा तय गर्न बैठक बोलाइएको हो।
सरकार र राष्ट्रपतिको कदमका विरुद्धमा साझा धारणा तय गर्न तीन दलको बैठक आइतबार बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।