काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई अनुमोदन गरेकी छिन्। आइतबार बसेको मन्त्रिपरिषद्ले संसद् विघटनको सिफारिस गरेको थियो। अब वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्ने प्रस्ताव भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।