काठमाडौं–विवकेशील साझा पार्टीले प्रतिनिधिसभा विघटन प्रस्तावको निर्णयविरुद्ध प्रदर्शन गर्ने भएको छ। पार्टीले आइतबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारनजिकै प्रदर्शन गर्ने भएको हो।
मन्त्रिपरिषदको आइतबार बिहानको बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारको कदम संवैधानिक कू भएको भन्दै त्यसविरुद्ध लाग्न आव्हान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।