काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्नका लागि शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद बैठक सकिए लगतै प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन।
आइतबाेर बसेको मन्त्रिपरिषद बैठकले संसद विघटनको प्रस्ताव गरेपछि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न सितल निवास पुगेका्े प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अहिले प्रधानमन्त्री र राष्ट्रपतिवीच भेटघाट जारी रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।