• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १, २०८३ Fri, May 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गौतम पक्षको भेलाको निष्कर्ष- ओली‚ प्रचण्ड र नेपाल तीनै जनाबाट अध्यक्षको प्रस्ताव आए स्वीकार गर्ने

64x64
नेपाल लाइभ आइतबार, पुस ५, २०७७  १०:५४
1140x725

काठमाडौं- नेकपा उपाध्यक्ष वामदेव गौतम पक्षको भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधवकुमार नेपालले समेत प्रस्ताव गरेमात्रै अध्यक्ष पद स्वीकार गर्ने निष्कर्ष निकालेको छ। शनिबार प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा ओलीले गौतमलाई पार्टी अध्यक्षको प्रस्ताव गरेपछि गौतम पक्षको भेलाले ओलीबाट मात्रै आए सहर्ष स्वीकार नगर्ने निष्कर्ष निकालेको हो। 

शनिबारको अध्यक्ष प्रचण्डसहित गौतमसमेत सहभागी भएको छलफलमा ओलीले गौतमलाई अध्यक्षको प्रस्ताव गरेका थिए। ओलीले पार्टीमा गौतमलाई अध्यक्षको प्रस्ताव गरेपछि गौतमले आफ्नो पक्षका नेताहरुलाई बोलाएर छलफल गरेका हुन्। काठमाडौमा उपलब्ध ९ केन्द्रीय सदस्य र सांसदहरुलाई बोलाएर गौतमले भैँसेपाटीमा छलफल गरेको गौतम निकट केन्द्रीय सदस्य हरिप्रसाद गौतम पराजुलीले बताए।

दिउँसो २ बजेतिर भएको भेलामा गौतम सहित १५ जना सहभागी भएका थिए। ‘केपी कमरेडले पार्टी अध्यक्षको प्रस्ताव गरेपछि वामदेव कमरेडले काठमाडौंमा उपलब्ध नेताहरू भैँसेपाटीमा बोलाउनुभएको थियो‚’ पराजुलीले भने, ‘हामीले पार्टीमा अन्तरविरोध छ भएकाले यस्तो अवस्थामा केपी कमरेडले मात्रै प्रस्ताव गरेर हुँदैन‚ प्रचण्ड र माधव कमरेडले पनि प्रस्ताव गरेमा मात्र सोच्न सकिन्छ भन्ने सुझाव दियौँ।’ 

पार्टीमा अन्तरविरोध चर्किएकाले केपी कमरेडले मात्रै अध्यक्षको प्रस्ताव गरेर मात्रै स्वीकार गर्न नसकिने भेलामा सहभागी नेताहरुले सुझाव दिएका छन्।    

‘पार्टीमा अन्तरविरोध चर्किसकेको छ । माधव कमरेड र प्रचण्ड कमरेडबाट पनि अध्यक्षको प्रस्ताव आउनुपर्‍यो। त्योपनि तीनै जनाको सामूहिक प्रस्ताव आउँनुपर्‍यो‚’ पराजुलीले भने, ‘पार्टीमा अहिले दुई अध्यक्षको सहमतिमा भन्ने छ। अहिलेको परिस्थितिमा तीन नेताको सहमतिमा अध्यक्षको प्रस्ताव आउँनुपर्‍यो भन्ने निष्कर्ष छ।’ अध्यक्ष केपी शर्मा ओलीबाट अध्यक्षको पद प्रस्ताव गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने भेलाले निष्कर्ष निकालेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘पार्टीमा एक व्यक्ति एक पद लागू गर्नेपर्नेछ। यस्तो अवस्थामा वामदेव कमरेडलाई पार्टी अध्यक्ष दिँदा उचित हुन्छ‚’ भेलामा सहभागी पराजुलीले भने, ‘माधव कमरेड १५ वर्ष महासचिव भइसक्नुभयो। प्रचण्डजी पनि ३० वर्षभन्दा धेरै पार्टी नेतृत्वमा हुनुभयो। अहिले पनि पार्टी अध्यक्ष हुनुहुन्छ। केपी कमरेड पनि अध्यक्ष भइसक्नुभयो।’ 

यसअघि वैशाख १७ गते सचिवालय बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि गौतमले आफूनिकट नेताहरुलाई बोलाएर छलफल गरेका थिए।

आफू निकट नेताहरुसँगको भेलामा गौतमले  प्रधानमन्त्रीको प्रस्ताव आउँछ भन्ने आफूले सपनामा समेत नचिताएको बताएका थिए। त्यसलगतै गौतमले राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्न सकिने/नसकिने भन्ने विषयमा समेत कानुनी परामर्श गरेका थिए। ओलीले यसअघि पनि गौतमलाई आफ्नो पक्षमा पार्न प्रधानमन्त्रीको पासा फालेका थिए। त्यसपछि गौतम प्रचण्ड-नेपाल कित्ता परिवर्तन गरेर ओलीतर नजिकिएपछि ओली बलियो भएका थिए।

फेरि पार्टीमा अप्ठ्यारो परेपछि ओलीले गौतमलाई पार्टी अध्यक्ष पदको पासा फालेका छन्। अध्यक्षको पासा फालेर ओलीले गौतमलाई फेरि आफ्नो पक्षमा पार्न खोजेका छन्। तर, यसपटक प्रस्तावलाई भने गौतम निकट नेताहरुले भने रणनीतिक चालवाजी भएको भन्दै ओलीबाट मात्रै आएको प्रस्तावमात्रै स्वीकार गर्न नसकिने सुझाव दिएका छन्। यदि अध्यक्ष पद नै दिने भए ओली‚ प्रचण्ड र नेपाल तीनै जनाबाट प्रस्ताव आएमात्रै स्वीकार गर्न सकिने सुझाव उनीहरूले दिएका हुन्।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति
सम्बन्धित सामग्री
काँग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले जेठ २१ गते भित्र अनिवार्य... शुक्रबार, जेठ १, २०८३
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोज... शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति प्रधानमन्त्री शाहले संसदीय मर्यादा र लोकतान्त्रिक थिति बसाउन नसकेको भन्दै साम्पाङले ४ वटा मुख्य कारण अघि सार्दै राजीनामा मागेका हुन्... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
काँग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने शुक्रबार, जेठ १, २०८३
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै शुक्रबार, जेठ १, २०८३
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
भारतको उत्तर प्रदेशमा भीषण आँधी, ५६ जनाको मृत्यु बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्