काठमाडौं- मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गरेको छ।
'मन्त्रिपरिषद्ले संसद् विघटनको सिफारिस गरेको छ', एक मन्त्रीले नेपाल लाइभलाई बताए।
सत्तारूढ नेकपाभित्र विवाद चुलिँला प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा थिए।
उनले संविधानले प्रष्ट अधिकार नदिए पनि संसद् विघटन गर्ने आँकलन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।