• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

'३० प्रतिशत जरिवाना' बन्यो 'अन्डर इन्भ्वाइस'को कानुनी छिद्र

64x64
शिव बोहरा आइतबार, मंसिर २१, २०७७  १५:१६
1140x725

काठमाडौं- सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् आधिकारिक बिक्रेता विना सवारी आयात गरेमा मूल्यको ३० प्रतिशत जरिवाना गरी त्यस्ता सवारीको जाँचपास गर्ने व्यवस्था गर्‍यो। आर्थिक ऐन २०७७ मा आधिकारिक बिक्रेताबिना सवारी वा ढुवानीका साधन पैठारी गरेमा मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ’ उल्लेख छ। 

आर्थिक ऐनमा यो व्यवस्था राख्नुअघि आधिकारिक बिक्रेता बिना ल्याइएका सवारी साधन लामो समय भन्सारमै रोकिए। केही सर्वोच्च अदालतको आदेशमा छुटे। अमेरिकी सवारी उत्पादक कम्पनी टेस्लाका इलेक्ट्रिक कार दुई वटा कम्पनी श्रीमा डिस्ट्रिब्युसन नेपाल र वेस्टार ग्यालेक्सी प्रालिले छुट्टाछुट्टै कम्पनीसँग खरिद गरेर नेपाल ल्याएका थिए। त्यस्तै प्रिन्सा अटोमोटिभ्सले जर्मनी कार निर्माता कम्पनी अउडीको कार आधिकारिक बिक्रेताबिना नै ल्याएको थियो। 

सुरुमा ल्याएको ३ वटा अउडी इ–ट्रोन नेपाल भित्रिएपनि त्यसपछि ल्याएका ३ वटा इ–ट्रोन भने भन्सारमै रोकिए। तर, श्रीमाले ल्याएका टेस्लाका कार भने सर्वोच्चको आदेशमा छुटे। त्यसपछि अरेटी इन्टरनेसनलले ल्याएका ३ वटा टेस्ला मोडल थ्री समेत नेपाल भित्रिसकेको छ। 

No description available.

प्रिन्साले सर्वोच्चमा दायर गरेको रिट खारेज भएको छ। सर्वोच्चको ढाडस पाएको श्रीमाले अर्को कम्पनी अरेटी इन्टरनेसनलबाट आर्थिक ऐनमा भएको छिद्र प्रयोग गरी टेस्लाका कार न्यूनबिजकीकरण गरी आयात गरेको पाइएको छ। उक्त विषयमा भन्सार विभागले कार्यालयबाट कागजात मगाएर अनुसन्धान सुरु गरिसकेको छ।

त्यसैगरी मनकामना इन्जिनियरिङले दुई साताअघि रेन्ज रोभरको हाइब्रिड कार न्यून बिजकीकरण गरी ल्याएको थियो। अन्तर्राष्ट्रिय बजारमा ९८ हजार अमेरिकी डलर पर्ने उक्त कार मनकामनाले ४९ हजार ५ सय अमेरिकी डलरमा किनेको बिल भन्सारमा पेस गरेको थियो। भन्सारले उक्त कारको मूल्य करिब १ लाख डलर कामय गर्ने तयारी गरिरकेको छ। 

बढ्यो जटिलता
आधिकारिक बिक्रेताबिना नै सवारी आयात गर्न दिँदा त्यसमा धेरै जटिलताहरु आउने देखिन्छ। हाल सवारीको वास्तिविक मूल्य लुकाएर कम मूल्यमा किनेको बिले देखाई राज्यलाई ठगिएको छ। यसैगरी छोडिदिने हो भने आगामी दिनमा सेकेन्ड ह्यान्ड कारसमेत आयात हुने जोखिम बढेको भन्सार विभागका अधिकारीहरू बताउँछन्। 

नेपालमा सेकेन्ड ह्यान्ड गाडी आयातमा पूर्ण प्रतिबन्ध लगाइएको छ। चालु आवको आर्थिक ऐन बनाउने बेला टेस्ला, अउडी, ल्यान्ड रोभरका कार आधिकाकिर बिक्रेता बिना नै आयात भएको बारे अर्थमन्त्रालय जानकार थियो। त्यसैले त्यसरी आयात भएका सवारीलाई एकपटकका लागि केही प्रतिशत जरिवाना तिराएर जाँचपास गर्न दिने छलफल भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर आर्थिक ऐन आउँदा 'एकपटकका लागि' भन्ने वाक्यांश नराखी आधिकारिक बिक्रेता बिना नै आयात भएका सवारीलाई मूल्यको ३० प्रतिशत जरिवाना तिरेर जाँचपास गर्ने व्यवस्था गरियो। यो व्यवस्थाले आधिकारिक बिक्रेता बिना नै जुन कुनै कम्पनीले सवारी आयात गरेर ल्याए मूल्यको ३० प्रतिशत जरिवाना तिरेर नेपाल भित्र्याउन पाउनेछन्। 

No description available.

यो व्यवस्थाले चोर बाटोबाट सवारी ल्याउन पल्केका कम्पनीहरुले न्यूनबिजकीकरण गरि कार ल्याउन थालेका छन्। यसको पछिल्लो उदाहरण टेस्ला मोडल थ्री र रेन्ज रोभर हाइब्रिड हो। 

अर्थमन्त्रालयले आर्थिक ऐन २०७७ मा गरेको व्यवस्थालाई पुनर्विचार नगर्ने हो भने न्यूनबिजकीरकण हुनेदेखि सेकेन्ड ह्यान्ड कार आयातको सम्भावना समेत धेरै हुने अर्थका अधिकारिकहरु नै बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निरुत्साहित गर्न राखिएको व्यवस्था नै बन्यो टाउको दुखाइको विषय
सरकारले ३० प्रतिशत मूल्य थपरे मूल्यांकन गर्न सवारी साधन आयातकर्ताहरूले व्यक्तिगतरूपमा गाडी आयात नगर्ने अनुमान गर्दै यो व्यवस्था गरेको थियो। तर व्यवसायीहरूले यसैको गलत हिसाबले प्रयोग गर्दा नीतिको प्रभावकारितामाथि नै प्रश्न उठेको छ। 

भन्सार विभागका महानिर्देशक सुमन दाहाल विशेष व्यवस्थाले असामान्य अवस्थाको निकास दिने भए पनि यसैलाई नियमित बनाउन खोजे प्रशासनले नछोड्ने बताउँछन्। 'त्यो विशेष व्यवस्था हो, जसले असामान्य अवस्थाको निकास दिन्छ,' उनले भने, 'यसलाई सामान्य अवस्थामा प्रयोग गर्नु ठिक होइन, विकृति बढ्न नदिन भन्सार प्रशासन सधैँ क्रियाशील छ।'

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १५:१६
  • #UnderInvoice
  • #अन्डर-इन्भ्वाइस
  • #कारआयात

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्