• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

सिएमसी भागेको २ वर्षसम्म पनि तनहुँ जलविद्युत आयोजनामा ठेक्का सम्झौता हुन सकेन

64x64
नेपाल लाइभ सोमबार, मंसिर १५, २०७७  १६:१०
1140x725

काठमाडौं- इटालियन कम्पनी सिएमसीले २ वर्षअघि काम छोडेर भागेपछि अलपत्र परेको तनहुँ जलविद्युत आयोजनाको पहिलो चरण (फेज १) को ठेक्का सम्झौता प्रकृया अझै टुंगिन सकेको छैन।  

१ सय ४० मेगावाट उत्पादन क्षमताको यो आयोजनाको पहिलो चरणको काम अधुरै छोडेर सिएमसी २०७५ मा भागेको थियो। त्यसपछि आयोजनाको काम अगाडि बढाउन शुरु भएको ठेक्का प्रकृया अहिले पनि अपूर्ण अवस्थामै छ। तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप कुमार थिकेकाअनुसार ठेक्का प्रकृया अहिले मूल्यांकन र छनौटको चरणमा पुगेको छ।

‘प्राप्त आवेदनहरुमध्येबाट स्वीकृत भएका टेण्डरको मुल्यांकन प्रतिवेदन एसियाली विकास बैंक (एडिबि) लाई पठाएका छौं। एडिबीबाट सहमति आएपछि हामी काम अगाडि बढाउँछौं‚’ उनले भने‚ ‘हामीले पठाएको दुई हप्ताजति भइसक्यो। नोभेम्बरको अन्तिमसम्ममा समय थियो। अब चाँडै टुंगिन्छ होला।’

Ncell 2
Ncell 2

आयोजनाको पहिलो चरणको काम गर्नका लागि तीनवटा कम्पनीले बोलपत्र हालेका थिए। जसमध्ये २ वटाको मात्र टेण्डर स्वीकृत भएको र अन्तिम सहमतिका लागि एडिबिलाई थिकेले बताए। 

आयोजनामा पहिलो  चरणको कामअन्तर्गत १ सय ४० मिटर अग्लो ड्याम, नदी डाइभर्सन तथा सुरुङ निर्माणलगायत हेडवर्कर्सको कामका लागि पटक पटक टेण्डर आह्वान गरिएको थियो। सिएमसीसँग भएको ठेक्का सम्झौतालाई समेत हेर्दा आयोजनाका लागि टेण्डर सूचना प्रकाशित गरेको पाँचौ पटकमा अहिले यी कम्पनीलाई छनौटको प्रकृया चलिरहेको छ। आयोजनाले यो ठेक्का प्रकृया शुरु गरेको पनि डेढ वर्षभन्दा बढी समय भइसक्यो। 

सिएमसी भागेपछि आयोजनाको पहिलो चरणको काम सक्न २०७६ वैशाखमा दोश्रो पटक टेण्डर आह्वान गरिएको थियो। तर आयोजनामा लगानी गरिरहेका एसियाली विकास बैंक ९एडिबी० र युरोपियन लगानी बैंक (इआइबी) लगायत संस्थाहरूले दोश्रो चरणको टेण्डर प्रक्रियामा सहभागी भएका कम्पनीहरुको योग्यता नपुगेको भन्दै ती प्रस्ताव अस्वीकृत गरेपछि तेश्रो पटक ग्लोबल टेण्डर आह्वान गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको थियो। गत फागुन १६ गते (फेब्रुअरी २८) मा आयोजनाका लागि तेस्रो पटक टेण्डर सूचना प्रकाशित गरेर २०७७ वैशाख १ (१३ अप्रिल) भित्र प्रस्ताव पेश गरिसक्न भनेको थियो। तर टेण्डर प्रस्ताव पेश गर्न तोकिएको अन्तिम मिति सकिन ४ दिन अगावै गत शुक्रबार आयोजनाले टेण्डर प्रक्रिया जेठ ७ गते (मे ११) सम्मका लागि लम्बियो। त्यसपछि पनि आयोजनाले टेण्डरको मिति थप गरेको थियो। 

समयावधि १ महिना थपेर चौथोपटक सूचना प्रकाशित गरिएको छ। दोश्रो चरणको ठेक्का प्रक्रियामा तीनवटा चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड र चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले प्रस्ताव पेश गरेका थिए। त्यस्तै ‘सोङ डा कर्पोरेसन भियतनाम र कालिका कन्ट्रक्सन नेपालको संयुक्त उपक्रम (जेभि) मा पनि प्रस्ताव परेको थियो। तर प्रस्ताव परेका यी सबै कम्पनीहरुले टेण्डर प्रक्रियाका लागि तोकिएको योग्यता नपुगेको भन्दै अर्को पटक टेण्डर आह्वान गरिएको हो।

१ सय ४० मेगावाट उत्पादन क्षमता रहेको यो आयोजना सन् २०२३ सम्ममा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। आयोजना निर्माणको पहिलो चरणमा नै ठेकेदार कम्पनीले काम छाडेको र नयाँ ठेकेदार कम्पनी छनौट गर्ने दुई वर्षभन्दा बढी समय लागेपछि निर्माणको काम समयमै सम्पन्न गर्न थप चुनौतीपूर्ण हुने देखिएको छ। आयोजनाको दोश्रो चरणको काम भने चिनियाँ कम्पनी सिने हाइड्रो लिमिटेडले गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने मंगलबार, फागुन १९, २०८२
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश मंगलबार, फागुन १९, २०८२
सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन मंगलबार, फागुन १९, २०८२
नेप्से ३८ दशमलव ५२ अंकले वृद्धि मंगलबार, फागुन १९, २०८२
यी परिचय पत्र देखाए मतदान गर्न पाइनेछ मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्