काठमाडौं–आज विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ।
एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू २३९ रहेको छ।
उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ।
त्यस्तै दोस्रो स्थानमा भारतको दिल्ली, तेस्रो स्थानमा थाइल्याण्डको चियाङ्ग माइ र चौथोमा बङ्गलादेशको ढाका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।