• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २९, २०८३ Mon, Jul 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

तरलता उच्च हुँदा अनुत्पादक क्षेत्रमा जान थाल्यो कर्जा, मौद्रिक नीतिको समीक्षा गर्न माग

64x64
नेपाल लाइभ आइतबार, मंसिर १४, २०७७  ११:२७
1140x725

काठमाडौं- कोभिड–१९ ले सिर्जना गरेका समस्या सम्बोधन गर्ने गरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्नुपर्ने आवाज उठ्न थालेको छ। कोभिडका कारण नयाँ क्षेत्रमा कर्जा नजाँदा बजारमा अधिक तरलता सिर्जना भएको र यसले वित्तिय स्थायित्वमा समस्या ल्याउन सक्ने भन्दै समीक्षामार्फत् सम्बोधन गर्नुपर्ने माग उठेको हो। 

सामान्यतया नेपाल राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामार्फत् मौद्रिक नीतिका केही व्यवस्था संसोधन गर्ने, थप्ने तथा हटाउने प्रचलन रहेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीति तयारी गरिरहँँदा कोभिड महामारीको नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएको अवस्था थियो। कोभिडको प्रभावको पूर्वानुमान अनुसार केही व्यवस्थाहरु ल्याइए पनि त्यो व्यवस्था वर्षभरिका लागि उपयुक्त नहुने विश्लेषण गरिएको थियो। 

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमै हाललाई अहिलेसम्मको प्रभावको मूल्याङ्कनसहित केही व्यवस्था गर्ने र त्रैमासिक तथा अर्धवार्षिक समीक्षामार्फत् थप व्यवस्था गर्ने छलफल भएको थियो। नेपाल राष्ट्र बैंकले पहिलो तीन महिनाको तथ्याङ्क सार्वजनिक गरिसकेको छ। यही तथ्यांकलाई लिएर राष्ट्र बैंकभित्र छलफल सुरु भइसकेको छ। कतिपयले अहिले नै केही व्यवस्था ल्याउने सुझाव पनि दिइरहेका छन्। तर केही निर्देशकले भने अहिले नै नयाँ व्यवस्था ल्याउनुनपर्ने राय दिएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल राष्ट्र बैंकको अहिलेको ठूलो समस्या अधिक तरलताको व्यवस्थापन कसरी गर्ने भन्ने रहेको छ। तरलता यसरी नै बढिरहने हो भने भोलिका दिनमा अनुत्पादनमूलक क्षेत्रमा प्रवाह हुने डर रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले बताए। 

अहिले नै केही कर्जा तोकिएका क्षेत्रभन्दा बाहिर जान थालिसकेको छ। यसो भइरह्यो भयो भने वित्तीय स्थायित्वमा समस्या आउन सक्ने भट्ट बताउँछन्। यसरी कर्जा प्रवाह भइरहने हो भने राष्ट्र बैंकले केही कदम अगाडि बढाउनु पर्ने हुन सक्ने उनले चेतावनी दिए। 

अधिक तरलता बढ्न थालेसँगै बजारमा कर्जा स्वाप हुन थालेको विषय पनि चर्को रुपमा उठिरहेको छ। बैंकहरुबीच अस्वस्थ रुपमा कर्जा खोसाखोसको अवस्था देखिन थालिसकेको छ। यस विषयमा राष्ट्र बैंकमा छलफल भइरहेको छ। 

कतिपय अधिकारीले अहिले तत्काल केही नगर्ने र परम्परागत रुपमा नै अगाडि बढ्ने सुझाव दिएका छन्। एक–दुई महिनापछि आफै करेक्सन हुने कतिपयको धारणा छ। अहिलेलाई केही समस्या देखिए पनि केही समयपछि विस्तारै आयात बढ्न थाल्ने र कर्जाको माग पनि हुने उनीहरुको राय रहेको छ। आयात बढ्न थाल्यो र अन्य आर्थिक गतिविधि सुरु हुन थाल्यो भने बजारमा कर्जाको माग हुने र अहिलेको अस्वस्थ प्रतिस्पर्धा आफै हराउने उनीहरुको विश्लेषण छ। 

मौद्रिक नीतिको संसोधन तथा थपघट गर्नु पर्‍यो भने गभर्नरको अध्यक्षतामा अध्ययन समिति बनाउने प्रचलन रहेको छ। उक्त समितिले औपचारिक रुपमा अहलेसम्म कुनै पनि छलफल भने सुरु गरेको छैन। मौद्रिक नीति केही संसोधन गर्नुपर्ने आवाज भने उठिरहेको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ११:२७
  • #तरलता
  • #कर्जा
  • #मौद्रिक-नीति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्किङ गरिएका गाडीबारे रास्वपाले भन्यो– यस्ता गतिविधि लोकतन्त्रविरोधी
कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ
नेप्से ३०.६० अंकले घट्यो
सम्बन्धित सामग्री
नेप्से ३०.०९ अङ्कले घट्यो मौद्रिक नीतिपछि नेप्से परिसूचक बढ्ने अपेक्षा थियो। तर त्यसो नभई नेप्से बुधवार ३०.०९ अङ्क घटेर २ हजार ६२१.५९ विन्दुमा झरेको छ । त्यस्... बुधबार, असार २४, २०८३
लगातार ४ दिन घटेको सेयर बजारमा झिनो सुधार जसकारण हिजोकै अंक २७०५ मा नेप्से स्थिर रहेको हो । अघिल्ला चार दिन लगातार नेप्से घटेको थियो । मंगलबार ६, सोमबार १२, शुक्रबार ४ र बिही... बुधबार, असार ३, २०८३
नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार अघिल्लो दिन १२ अंकमाथिले घटेको नेप्से सूचक आज दास्रो दिन थप ६.३१ अंकले घट्दै २ हजार ७०५.४५ अंकमा झरेको हो । मंगलबार, असार २, २०८३
ताजा समाचारसबै
पार्किङ गरिएका गाडीबारे रास्वपाले भन्यो– यस्ता गतिविधि लोकतन्त्रविरोधी सोमबार, असार २९, २०८३
कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ सोमबार, असार २९, २०८३
नेप्से ३०.६० अंकले घट्यो सोमबार, असार २९, २०८३
‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन सोमबार, असार २९, २०८३
राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित पार्न आयोगको प्रस्ताव सोमबार, असार २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्‍यो आक्रमण आइतबार, असार २८, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्