• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जनक शिक्षाको कागजमा ओम्नी छिरेपछि ९ र १० कक्षाका पाठ्यपुस्तक छपाइमा अन्यौल

64x64
दुर्गा दुलाल मंगलबार, कात्तिक २५, २०७७  १४:४८
1140x725

काठमाडौं- मेडिकल सामग्री खरिदमा अनियमितता गरेर विवादित बनेको ओबिसिआई (ओम्नी)का कारण कक्षा ९ र १० को पुस्तक छपाइमा अन्यौल सिर्जना भएको छ। जनक शिक्षा सामग्री केन्द्रको पुस्तक छपाइका लागि कागज खरिदको टेन्डर आफूले नपाएको भन्दै ओम्नीले सर्वोच्चमा मुद्दा दायर गरेपछि यो वर्ष किताब छाप्ने काम अन्योलमा परेको हो। 

कक्षा ९ र १० का विद्यार्थीका लागि पाठ्यपुस्तक छपाइका लागि कागज खरिद गर्न जनक शिक्षाले २०७७ साउन २३ गते टेन्डर प्रकाशन गरेको थियो। २० करोड रुपैयाँ बराबरको उक्त टेन्डर आफ्नो पक्षमा नपरेपछि ओम्नीले झमेला खडा गरेको छ।

ओम्नीको झमेलाका कारण देशभरका विद्यार्थीहरू समयमा पाठ्यपुस्तक पाउनबाट वञ्चित हुने भएका छन्। समयमै पाठ्यपुस्तक छपाइ हुन नसके देशभर पुस्तक पुर्‍याउन सम्भव नहुने र बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आउने जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्र आचार्यले बताए। 

कागज ठेक्कामा सुरुमा ओम्नीसहित ८ वटा कम्पनीले टेन्डर हालेका थिए। उक्त टेन्डरमा न्यूनतम मूल्यको र काम गर्न योग्य भएपछि जनक शिक्षाले  एसएस पेपर काठमाडौंको प्रस्ताव  छनोट गरेको थियो। 

आफूले पाउनुपर्ने ठेक्का अर्कैले पाएपछि ओम्नीले सुुरुमा सार्वजनिक खरिद पुनरावलोकन समिति गुहार्‍यो। सार्वजनिक खरिद अनुगमन कार्यालयको उक्त समितिमा ओम्नीले दिएको निवेदनमा सुनुवाइ हुँदै दरपिठ गर्ने आदेश गर्‍यो। उक्त समितिले गरेको निर्णयविरुद्ध उच्च अदालतमा पुनरावेदन दिन पाउने अधिकारअन्र्तगत ओम्नी पाटन उच्च अदालत पुग्यो। उच्च अदालतमा ओम्नीले आफूले न्युनतम दावी गरेको तर त्यसलाई पन्छाएर अर्कैलाई दिइएको दावी गर्दै निवेदन दियो। 

सार्वजनिक खरिद पुनरावलोकन समितिले पनि आफूलाई सुनुवाइको मौका नदिइ निवेदन दरपिठ गरेकाले उक्त टेन्डरसम्वन्धी प्रक्रिया रोक्न ओम्नीको निवेदनमा माग गरिएको थियो।  ओम्नीले उच्चमा असोज १४ गते निवेदन दर्ता गराएको थियो। 

उक्त निवेदनमा सुनुवाइ गर्दै असोज १६ गते उच्च अदालत पाटनले अन्तरकालीन आदेश दिएको थियो। न्यायाधीश राजनप्रसाद भट्टराईको इजलासले अन्तरकालीन आदेश जारी गर्दै सबै काम रोक्न र छलफलमा झिकाएको थियो। ओम्नीका तर्फबाट पारस केसीले उच्चमा निवेदन दिएका थिए। निवेदनमा सार्वजनिक खरिद पुनरावलोकन समिति ताहाचल काठमाडौं र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी भक्तपुरलाई विपक्षी बनाइएको थियो।   

उच्चले अन्तरिम आदेश जारी गरेपछि कागजको ठेक्का रोकिएको जनक शिक्षाका प्रवक्ता आचार्यले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

सार्बजनिक खरिद अनुगमन कार्यालयले गरेको निर्णयविरुद्ध परेको निवेदन भए पनि त्यसको असर देशभरका विद्यार्थीमा परेको उनले बताए।  लगत्तै जनक शिक्षा सामग्री केन्द्रले पनि असोज २६ गते अन्तरकालीन आदेश बदर हुनुपर्ने माग गदै  निवेदन दियो। उक्त निवेदनमा आइतवार सुनुवाइ भएको छ। उच्च अदालतका न्यायाधीशद्वय भोजराज अधिकारी र निर्मल पौडेलको इजलासमा पेशी रहेको उक्त मुद्दामा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको  छ। उच्चले २६ गतेलाई छलफलका लागि दुबै पक्षलाई बोलाएको  प्रवक्ता आचार्यले बताए।  

‘अदालतमा मुद्दा विचाराधिन हुँदा र लामो समय लम्विँदा विद्यार्थीको भविष्यमाथि खेलवाड हुने भयो भनेर हामी पनि अदालत गएका हौं,’ प्रवक्ता आचार्यले भने, ‘पुस्तक छपाईका लागि कागज किन्नै समस्या भयो। के गर्ने हो, अदालतले समयमै निर्णय दिए हुन्थ्यो।’ 

अदालतको आदेश मान्न सधैं तयार भएपनि समयमा निर्णय नआउँदा अन्योल थपिएको र ढिलोमाथि ढिलो हुँदै गएको उनले बताए। दसैंअघि नै सुनुवाइ भएर अन्तरिम आदेश भएपछि तिहार आउने बेलासम्म अर्को सुनुवाइ नभएकाले पुस्तक छपाइ गर्ने कि नगर्ने अन्योलमा परेको उनले बताए।  

 ‘कक्षा ९ र १० का विद्यार्थीका लागि पाठ्यपुस्तक छापाउनुका साथै सम्बन्धित विद्यालयमा चैतसम्म किताब पुर्‍याउनु पर्ने भएकाले मुद्दा लम्बिँदै गएमा समय अभाव हुन्छ,’ उनले भने, ‘छाप्न नपाउने वा नयाँ टेन्डर गर्नुपर्ने भए अहिले नै स्पष्ट आदेश आए त्यही प्रक्रियामा जाने थियौं।’   

अदालतले अर्को सुनुवाइमा यो कुरा स्पष्ट गरेमा सोही अनुरुप अघि बढ्न जनकशिक्षा तयार रहेको उनले बताए। ‘अदालतको निर्णय मान्न तयार छौं,’ उनले भने, ‘हाम्रो एउटै कुरा–जे गर्ने हो समयमा गरिदिए हुन्थ्यो।’ 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले प्रतिनिधिसभाबाट हालै पारित ‘राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको... मंगलबार, असोज ६, २०८३
काठमाडौं– नेपाल र भुटानका प्रधानमन्त्रीहरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क गइ रहेको अवसर पारेर मानवअधिकारवादी संस्थाहरूले भुटानी शरणार्थी संकटको स्थायी समाधान र भुटान ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान -GCRPPB_  र भुटान इन्डिपेन्डेन्ट पिपल्स फोरमले मंगलबार एक संयुक्त विज्ञप्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्