• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ३२, २०८३ Thu, Jul 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : उपकरण जडानका लागि ३५ चिनियाँ प्राविधिकले पाए नेपाल आउने अनुमति

९५ प्रतिशत उपकरण निर्माणस्थलमा आइपुगे
64x64
नेपाल लाइभ मंगलबार, असोज १३, २०७७  १२:०८
1140x725

काठमाडौं–भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण जडानका लागि आवश्यक दक्ष प्राविधिक ल्याउन नेपाल सरकारले अनुमति दिएको छ।

नेपाल सरकारले ३५ चिनियाँ प्राविधिकलाई नेपाल आउनु अनुमति दिएको आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिए। जसमा १० देखि ११ जनाले भिसासमेत प्राप्त गरेर नेपाल आउने क्रममा रहेको उनको भनाइ छ।

३५ प्राविधिकमध्ये पहिलो लटमा आउनका लागि भिसा प्राप्त गरिसकेका १० प्राविधिक भने सेन्ट्रल एसी जडानका लागि आउने अधिकारीले बताए। त्यसबाहेकका २ टीम रनवे तथा ट्याक्सी–वेको लाइटिङ जडान र र  टर्मिनल भवनका सेन्ट्रल एसीबाहेकका उपकरण जडान गर्ने प्राविधिक छन्।

९५ प्रतिशत उपकरण आइपुगे 
कोरोना संकट सुरुभएसँगै आउन नसकेको उपकरण पनि नेपाल आइसकेको अधिकारीले बताए। अधिकारीका अनुसार ९५ प्रतिशत उपकरण विमानस्थल निर्माणस्थलमा ल्याइसकिएका छन् भने अन्य आउने क्रममा छन्।

ब्यागेज ह्यान्डलिङ उपकरण भने कोलकाता आइसकेको र त्यहाँबाट नेपाल आउने क्रममा रहेको अधिकारीले नेपाललाइभलाई जानकारी दिए। साथै रनवे लाइटको उपकरण पनि अक्टोबर २० सम्म आइपुग्ने तालिकासमेत आयोजना कार्यालयले पाइसेकेको अधिकारीले जानकारी दिए।

यी सबै काम विमानस्थल निर्माणको आइसिबी–१ अन्तर्गतको हो। अहिले विमानस्थल निर्माणमा ९२ प्रतिशत भौतिक प्रगति भइसकेको छ। आइसिबी–१ अन्तर्गतका काम चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले गर्दै आएको छ। 

आइसिबी–१ अन्तर्गत ३ हजार मिटर रनवे, प्यारालल ट्याक्सी–वे, प्यारालल ट्याक्सी–वे जोड्न ‘एग्जिट–वे’, खोला फर्काउने, टर्मिनल भवन, टावर कन्ट्रोल भवन, प्रशासनिक भवन, अग्नि नियन्त्रण कार्यालय र जेनेरेटर भवन निर्माणको काम रहेको छ। अहिले भौतिक संरचना निर्माणको काम सकिएसँगै उपकरण जडानको काम भइरहेको छ। 

यो आयोजना सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र नसकिएपछि संशोधित कार्यतालिकाअनुसार ३१ डिसेम्बर २०२० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। यो आयोजनाको कूल लागत ३० अर्बभन्दा बढी भइसकेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

विमानस्थल निर्माणका लागि जग्गाको मुआब्जा वितरणमा मात्रै २३ अर्बभन्दा बढी खर्च भएको छ।

यसैगरी विमानस्थल सञ्चालनका लागि आवश्यक आइएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम), सञ्चार उपकरण, मौसम मापन लगायतका उपकरण जडानको काम पनि अहिले रोकिएको छ। यो आइसिबी–२ अन्तर्गतको काम हो।

सम्बन्धित समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल एयरलाइन्सलाई दिने तयारी
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : समयमै प्राविधिक ल्याउन नसके डिसेम्बरभित्र सक्ने लक्ष्यमा पुनः ‘ब्रेक’ लाग्ने
चालु आर्थिक वर्षमै गौतम बुद्ध विमानस्थललाई ‘अन्तर्राष्ट्रिय’ प्रमाणीकरण गरिँदै

गौतम बुद्ध विमानस्थल २०२० भित्र सञ्चालनमा नआउने, कामकाे फेहरिस्त सार्वजनिक गरे मन्त्री भट्टराईले

गौतम बुद्ध विमानस्थल निर्माणको म्याद डिसेम्बरसम्म थपियो

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः चीनबाट उपकरण ल्याउने तयारी सुरु

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ४ अर्ब ७२ करोड

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका १६ विधेयक एक वर्षको अवधिमा संसद्मा पेस हुँदै
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध
सम्बन्धित सामग्री
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण विमानले करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो। विमान उडानका क्रममा ककपिटमा धुवाँ देखिएपछि चालक दलले तत्का... आइतबार, असार १४, २०८३
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ’: पर्यटन मन्त्री पौडेल ट्राङ्क्विलिटी स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उनले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानक... शनिबार, असार ६, २०८३
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
ताजा समाचारसबै
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका १६ विधेयक एक वर्षको अवधिमा संसद्मा पेस हुँदै बिहीबार, असार ३२, २०८३
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो बिहीबार, असार ३२, २०८३
म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बिहीबार, असार ३२, २०८३
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, १५ दिने अल्टिमेटम बिहीबार, असार ३२, २०८३
२५ जनाको ज्यान लिने ध्रुवे'लाई 'रेडियो कलर' जडान गरेर छाडियो बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने बुधबार, असार ३१, २०८३
कन्सल्टेन्ट, सीएसहित शंकास्पद आर्थिक कारोबार गर्नेहरू सरकारको निगरानीमा बुधबार, असार ३१, २०८३
सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने एमाले संसदीय दलको निर्णय बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्