• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

पुँजीगत लाभकरको दर घटाउँदा पनि शेयर लगानीकर्ताले बुझाए १ अर्ब लाभकर 

सरकारले करको दर घटाउँदा पुँजीगत लाभकर संकदन ५९ प्रतिशतले बढ्यो
64x64
अरुण सापकोटा आइतबार, असोज ४, २०७७  १२:४१
1140x725

काठमाडौं-शेयर बजारका लगानीकर्ताले गत आर्थिक वर्ष २०७६/७७ मा ९७ करोड २१ लाख रूपैयाँ पुँजीगत लाभकर बुझाएका छन्। सरकारले पुँजीगत लाभकर ५० प्रतिशतले घटाउँदा पनि लाभकर भने ५९ प्रतिशतले बढेको हो। 

शेयर बजार सुधार हुन थालेसँगै लगानीकर्ताहरूले तीन आर्थिक वर्ष यताकै सबैभन्दा धेरै लाभकर तिरेका हुन्। पुँजीगत लाभकर नाफामा मात्रै भुक्तानी गर्नुपर्छ।

तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ मा पुँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्‍याएका थिए। लाभकर बढाएकै वर्ष भने खासै बढ्न सकेन। त्यस वर्ष ६१ करोड २ लाख रूपैयाँ पुँजीगत लाभकर उठेको थियो। लगानीकर्ताको चर्को विरोधपछि खतिवडाले गतवर्ष २०७६/७७ मा लाभकर घटाएर ५ प्रतिशतमै झार्दा भने ५९ प्रतिशतले बढेर ९७ करोड २१ लाख रूपैयाँ उठेको छ।

गत वर्ष दोस्रो बजारमा कारोबार संख्याले नयाँ रेकर्ड बनाएको छ। गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा धेरै १८ लाख ४८ हजार ७४५ वटा कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जले कारोबारलाई अनलाइन बनाएसँगै कारोबार संख्या बढेको हो। 

कारोबार संख्यासँगै कारोबार कित्तामा पनि नयाँ रेकर्ड बनेको केन्द्रीय निक्षेप प्रणाली 'सिडिएससी'का प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। गत वर्ष ४२ करोड ८२ लाख कित्ताको शेयर खरिद बिक्री भएको थियो। संख्या धेरै भए पनि कारोबार रकम भने एक खर्ब ४९ अर्ब रूपैयाँको मात्रै भएको छ। 

अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार आर्थिक वर्ष २०७३/७४ मा दुई खर्ब चार अर्ब रूपैयाँको भएको थियो। त्यसै वर्ष सरकारले सर्वाधिक पुँजीगत लाभकर एक अर्ब ४४ करोड रूपैयाँ प्राप्त गरेको थियो। जतिबेला नेप्से सूचक सर्वाधिक धेरै १८८१ अंकसम्म पुगेको थियो।

सूचक धेरै हुँदा अधिकांश कम्पनीको शेयर मूल्य भने सबैभन्दा धेरै रहेको हुन्छ। त्यतिबेला जति पनि शेयर बिक्री हुन्छ अधिकतम नाफामा बिक्री भएको हुन्छ। त्यसैले गर्दा लाभकर सर्वाधिक धेरै उठेको हो। 

त्यसलगत्तै शेयर बजार लगातार ओरालो झरेको थियो। बजार ओरालो झर्दा लगानीकर्ताले नोक्सानमा शेयर बिक्री गरिरहेका हुन्छन्। जसले गर्दा त्यस लगत्तै पुँजीगत लाभकर ५० करोड ६७ लाख रूपैयाँमा झरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय शेयर बजार सबैभन्दा तल्लो विन्दु ११०० अंकमा झरेर सुधार भइरहेको छ। त्यसैले गर्दा गत वर्ष लाभकर योग्य कारोबार पनि बढेको हो।

ब्रोकरको आम्दानी बढ्यो
गत आर्थिक वर्षमा शेयर कारोबार गराउने ब्रोकर कम्पनीको आम्दानी ३५ प्रतिशतले बढेको छ। उनीहरूले ब्रोकर कमिसनमार्फत् एक अर्ब ५८ करोड रूपैयाँ आम्दानी गरेका हुन्। 

सूचक लगातार ओरालो झर्ने क्रममा कारोबार रकम पनि घटेको थियो। अघिल्लो वर्ष एक खर्ब ९ अर्ब रूपैयाँ मात्रै कारोबार हुँदा ब्रोकर कमिसनमा पनि भारी गिरावट आएको हो। लगानीकर्ताले शेयर खरिद-बिक्री गर्दा ब्रोकर कमिसनको रुपमा न्युनतम ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म भुक्तानी गर्दै आएका छन्।

सेयर कारोबार गर्दा ५० हजारसम्म ०.६० प्रतिशत, ५० हजारभन्दा माथि ५ लाखसम्म ०.५५ प्रतिशत र ५ लाखदेखि २० लाखसम्म कारोबारमा ०.५० प्रतिशतसम्म लगानीकर्ताले कमिसन तिर्नुपर्दछ। 

Xtrem

Xtrem

यसैगरी, २० लाखदेखि १ करोडसम्म ०.४५ प्रतिशत र १ करोडभन्दा माथिको कारोबार गर्दा ०.४० प्रतिशत लगानीकर्ताहरूले ब्रोकरहरूलाई कमिसन तिर्दै आएका छन्। यो ब्रोकर कमिसनमध्ये नेप्सेले २० प्रतिशत र नेपाल धितोपत्र बोर्डले ०.६० प्रतिशत लैजान्छ।  

चालु वर्षमा लाभकर बढ्ने
चालु आर्थिक वर्षको सुरुवातदेखि नै शेयर बजार सुधार भइरहेको छ। गएका तीन वर्षमा शेयर बजार धेरै नै तल्लो विन्दुमा भएकाले यसको फाइदा नेपाल सरकारले यस वर्ष लिन सक्ने देखिएको हो। सस्तोमा शेयर खरिद गरेर मंहगोमा शेयर बिक्री गर्नेबित्तिकै पुँजीगत लाभकर योग्य हुनेछ। त्यसैले गर्दा यस वर्षको बढ्दो क्रमको शेयर बजारबाट सरकारले उचित फाइदा लिने भएको हो।

गएका दिनमा शेयर बजार ११०० देखि १४०० सयको बीचमा धेरै कारोबार भएको छ। साथै हरेक कम्पनीको शेयर मूल्य पनि बढ्दो क्रममा छ। बजारबाट उचित फाइदा लिने ट्रेडरका कारण दोस्रो बजारमा कारोबार रकम पनि तीन देखि चार अर्बको बीचमा भइरहेकाे छ। गएका वर्षमा अधिकांश समय औसत ३० करोड रूपैयाँको बीचमा शेयर कारोबार भइरहेको थियो। नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणालीको विकास गरेसँगै दोस्रो बजारमा हुने कारोबार रकमको नयाँ रेकर्ड बन्ने क्रम जारी छ। 
 

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै शुक्रबार, असोज ९, २०८३
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स शुक्रबार, असोज ९, २०८३
बालेनले भने– नेपाल एक्लैले जलवायु उत्थानशीलता निर्माण गर्न सक्दैन शुक्रबार, असोज ९, २०८३
साना र गरिब देशहरूको उपस्थिति महसुस हुने संयुक्त राष्ट्रसंघ चाहिन्छ : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्